AnonymousUser

Logout

इजरायली प्रधानमन्त्री नेतान्याहूले राष्ट्रपतिसँग माफीका लागि गरे गुहार, यस्ता छन् उनीविरुद्ध मुद्दा

राष्ट्रपति आइज्याक हर्जोगले नेतान्याहूले गरेको 'असाधारण अनुरोध'लाई विचार गर्नुअघि कानूनिविद‍्हरूको राय लिने बताएका छन्।

यस्तो छ आजको माैसम पूर्वानुमान

मौसम पूर्वानुमान महाशाखाले हाल देशभर दक्षिण–पश्चिम बंगालको खाडीमा विकसित चक्रवात ‘दित्वा’ को आंशिक प्रभाव रहेको जनाएको छ।

एसीसी यू–१९ प्रिमियर कप: नेपाल च्याम्पियन बन्ने लक्ष्यमा, यूएईसँग भिड्दै

यूएईमा जारी एसीसी पुरुष यू–१९ प्रिमियर कप क्रिकेटमा च्याम्पियन बन्ने लक्ष्यका साथ आज नेपाली टोली आयोजक यूएईसँग भिड्दैछ।

ह्यात होटलको क्यासिनोमा चोरी र आगजनीको आरोपमा २ पक्राउ

'जेनजी' आन्दोलनका क्रममा काठमाडौँको ह्यात होटलभित्रको क्यासिनोमा छिरेर पैसा चोरी, आगजनी तथा तोडफोड गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

प्रतिनिधिसभा निर्वाचनका लागि १२० दलको निवेदन

प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी हुनका लागि १२० दलले निवेदन दिएको निर्वाचन आयोगले जनाएको छ।

डिजेल/मट्टितेलको मूल्य घट्यो, हवाई इन्धनको बढ्यो

आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ भने हवाई इन्धनको मूल्य बढाएको छ।

हङकङ आगलागीमा मृतकको संख्या १४६ पुग्यो

आइतबार ‘ताइ पो’ क्षेत्रमा रहेको उक्त आवास क्षेत्रमा मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्न एक हजारभन्दा बढी नागरिक शान्तिपूर्वक भेला भएका थिए।

मायादेवी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियारले पुरानो पेस्की फर्स्योट नभए पनि नियमविपरीत थप पेस्की दिने र आपसी मिलेमतोमा सरकारी रकम हिनामिना गर्न सहयोग गरेको आरोपमा सात जनाविरुद्ध मुद्दा दायर गरेको छ।

कर्णालीविरुद्ध काठमाडौँ ५ विकेटले विजयी

कर्णालीले दिएको १५० रनको लक्ष्य काठमाडौँले १८ ओभरमा पाँच विकेट गुमाएर पूरा गर्‍यो।

नेपालले बाढी प्रभावित श्रीलंकालाई २ लाख अमेरिकी डलर सहयोग गर्ने

नेपालले विनाशकारी बाढीबाट प्रभावित श्रीलंकालाई राहत र पुनर्स्थापनाका लागि दुई लाख अमेरिकी डलर सहयोग गर्ने भएको छ।

कामबाट निकालिएको रिसमा हत्या, २ जना पक्राउ

प्रहरी अनुसन्धानबाट हत्याको मुख्य कारण पुरानो रिसइबी र कामबाट निकालिएको रिस रहेको खुलेको छ।

एसीसी यू१९ प्रिमियर कपः उपाधिका लागि नेपाल र यूएई भिड्दै

एसीसी पुरुष यू१९ प्रिमियर कप क्रिकेटको उपाधिका लागि नेपाल र आयोजक यूएईबीच प्रतिस्पर्धा हुने भएको छ।

रास्वपा र विवेकशील साझाबीच पार्टी एकता

सहमतिमा राष्ट्रिय स्वतन्त्र पार्टीको राजनीतिक सिद्धान्त र नेतृत्व निःशर्त स्विकार्दै निष्ठा र मूल्य मान्यतामा आधारित वैकल्पिक राजनीतिकको प्रवर्द्धनमा उज्ज्वल थापा एवं विवेकशील अभियानको योगदानलाई दस्ताबेजीकरण गरी मान्यता दिने उल्लेख छ।

नेप्से परिसूचक २६.५१ अंकले घट्यो, कारोबार रकम भने बढ्यो

आइतबार नेप्से परिसूचक २६.५१ अंकले घटेर २,६४९.५२ को विन्दुमा कायम भएको छ भने कारोबार रकम सात अर्ब रुपैयाँ नाघेको छ।

‘गोरखापत्र एकेडेमी’ सञ्चालन गर्दै गोरखापत्र संस्थान

गोरखापत्र संस्थानले एकेडेमीमार्फत पत्रकारिता क्षेत्रका लागि आवश्यक पर्ने जनशक्ति विकास, समसामयिक अध्ययन, अनुसन्धान, तालिम तथा पुस्तक र जर्नल प्रकाशनलगायतका गतिविधि सञ्चालन गर्ने जनाएको छ।

काठमाडौँमा जेनजी आन्दोलनका १६९ घाइतेको वर्गीकरण

काठमाडौँ प्रशासनले जेनजी आन्दोलनका घाइतेहरूलाई चार समूहमा वर्गीकरण गरेको छ, जसमध्ये अति गम्भीर १५, गम्भीर ५१, मध्यम ३६ र सामान्य ६७ जना रहेका छन्।

प्रधानमन्त्रीको रोहबरमा एनआरएनएबीच एकताको घोषणा

प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा आइतबार महेश श्रेष्ठ र डा. बद्री केसीले एकता सम्बन्धी सहमति पत्रमा हस्ताक्षर गरेका छन्।

फ्लोरिडामा युक्रेन–अमेरिका उच्चस्तरीय वार्ता

वार्ताले मस्कोमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग हुने महत्त्वपूर्ण छलफलका लागि आधार तय गर्ने जनाइएको छ।

प्रवासी मताधिकार

‘प्रवासबाट मतदान गर्न कम्तीमा ४-५ वर्षको तयारी हुनुपर्थ्यो’

‘अहिले हामीलाई सजिलो छ, किनभने ‘जनताले गतिलो मान्छेलाई भोट दिएनन्, त्यसैले नेपालमा नियम कानून बनेन’ भन्न पाएका छौँ। भोट हाल्न पाए हामी पनि टेस्टेड हुन्थ्यौँ। कति सुझबुझ पुर्‍यायौँ भन्ने देखिन्थ्यो।’

सिन्धुलीमा सवारी दुर्घटना, १ जनाको मृत्यु

दुर्घटनामा गम्भीर घाइते भएका कमलामाई नगरपालिका–१४ चन्दनपुरका २५ वर्षीय दीपेश कुमरको दुधौली नगर अस्पतालमा उपचार भइरहेको छ।