नेकपा एमालेले आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि चुनावी घोषणापत्र सार्वजनिक गरेको छ।
इजरायलमा समानुपातिक प्रतिनिधित्वका लागि चुनाव हुने गरेकाले पार्टीलाई जति मत खस्छ त्यसकै आधारमा सिट संख्या बाँडफाँट हुने व्यवस्था छ।
नेपाल सरकारको आग्रहमा भारतले गाडी उपहार दिएको भारतीय दूतावसले जनाएको छ।
आयोगले मंसिर ७ गतेसम्म प्रत्यक्षतर्फको मतगणना सक्ने र ८ गतेदेखि समानुपातिक तर्फको मतगणना गर्ने तयारी गरेको छ। त्यस्तै, मंसिर २२ गतेसम्म मतपरिणाम राष्ट्रपतिलाई बुझाउने तयारी आयोगको छ।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपालका लागि नवनियुक्त अमेरिकी राजदूत डिन आर थम्पसनबीच भेटवार्ता भएको छ।
एमालेले आज निर्वाचन घोषणापत्र सार्वजनिक गर्दैछ। दिउँसो १ः३० बजे होटेल याक एन्ड यतीमा एमाले अध्यक्ष केपी शर्मा ओलीले घोषणापत्र सार्वजनिक गर्नेछन्।
जिल्ला सुरक्षा समितिको निर्णय र केन्द्रीय सुरक्षा रणनीतिअनुसार सुरक्षाको जिम्मा सेनालाई दिइएको छ।
एकीकृत समाजवादीले आसन्न निर्वाचनका लागि अनेकौँ महत्वाकांक्षी योजना अघि सारेको छ भने कतिपय ठाउँमा एमालेकै पालामा भएको कार्यक्रमको जस लिने प्रयाससमेत गरेको छ।
रुसले युक्रेनमा ऊर्जा र जलक्षेत्र लक्षित आक्रमण तीव्र पारेको छ। आक्रमणसँगै युक्रेनको राजधानीका ८० प्रतिशत बस्तीमा खानेपानी तथा विद्युत आपूर्ति बन्द भएको छ।
देशका अधिकांश भूभागको मौसम सफा रहने विभागले प्रकाशित गरेको विज्ञप्तिमा उल्लेख छ।
गत फेब्रुअरीमा युद्ध शुरु गरेपछि रुसी जलसेनाले युक्रेनबाट निर्यात हुने सामग्रीमा प्रतिबन्ध लगाउँदै आएका थिए। रुसी प्रतिबन्धका कारण युक्रेनको २ करोड टन खाद्यान्न निर्यात हुन पाएको थिएन।
नेपाल नागरिक उड्डयन प्राधिकरणले निगमको काठमाडौं–दिल्लीतर्फको उडान रद्द गरिदिएसँगै आइतबार यात्रु अलपत्र परेका थिए।
निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले कतिपय उजुरी अरूलाई फसाएर फाइदा लिने गरी झुटा विवरणसहित आएको बताएका हुन्।
विमानस्थलमा यात्रु अलपत्र पार्ने गरी नयाँदिल्लीका लागि दुई उडान रद्द भएपछि नेपाल वायु सेवा निगमले माफी मागेको छ।
विद्युत्को आन्तरिक खपत बढाउनुपर्ने, नेपाल–भुटान–भारत–बंगलादेशसँगको क्षेत्रीय व्यापार बढाउन नेपाल र भुटानमा थप आयोजना निर्माण गर्न प्रतिवेदनमा सुझाव दिइएको छ।
लुलाले ५०.९ प्रतिशत र बोल्सोनारोले ४९.१ प्रतिशत मत प्राप्त गरेका छन्।
ब्याण्डका मुख्य गायक एवं अगुवा अमृत गुरुङले गीत-संगीत मात्र नभई सामाजिक दायित्वलाई समेत अभिभाराका रूपमा उठाउँदै प्रस्तुति दिन लागेको बताए।
नेपाल पुलिस क्लब र गण्डकी प्रदेशले प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय प्रतियोगितामा जित निकालेका छन्।
३८२ वर्ष पुरानो कात्तिक नाचको दोस्रो दिन सोमबार बाथः प्याखँ हुँदैछ।
माओवादीले निर्वाचन प्रणालीलाई पूर्ण समानुपातिक बनाइने वाचा पनि गरेको छ।