AnonymousUser

Logout

पहिलो चरणमा सबै जिल्लामा पुर्‍याइयो निर्वाचन सामग्री

दोस्रो चरणमा धेरै जनसंख्या र निर्वाचन क्षेत्र भएका तराईका जिल्लाहरूमा सामाग्री ढुवानी गरिने आयोगले जनाएको छ।

आजको मौसमः केही प्रदेशमा आंशिक बदली तथा हल्का वर्षाको सम्भावना

प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

चुनावी घोषणापत्र : यस्ता छन् कांग्रेस र एमालेका आर्थिक अजेण्डा

चुनावी घोषणापत्रमा नेपाली कांग्रेस र नेकपा एमालेले मुख्य गरेर समृद्ध नेपाल बनाउनको लागि राष्ट्रिय अर्थतन्त्र, कृषि, रोजगारी, उद्योग र पूर्वाधार विकासलाई प्राथमिकता दिएका छन्।

टी– २० विश्वकप : इङ्ग्ल्यान्ड सेमिफाइनलनजिक, श्रीलंका रेटरनरेटमा निर्भर

मंगलबार सम्पन्न खेलमा न्युजिल्यान्डलाई २० रनले हराउँदै इङ्ग्ल्यान्ड सेमिफाइनलनजिक पुगेको हो।

कालीकोट बम विष्फोट घटनाको अनुगमन शुरू

आयोगले घटनाका पीडितलाई राहत तथा क्षतिपूर्तिको व्यवस्था गर्न, घाइते बालबालिकाको निःशुल्क र प्रभावकारी स्वास्थ्योपचारको व्यवस्था गर्न सरकारसँग आग्रह गरेको छ।

बयानमा सन्दीपले भने– मलाई कसैको उक्सावटमा फसाइयो

सन्दीप लामिछाने पक्षका वकिलले जन्मदर्ताको उमेरका आधारमा वकालत गर्ने बताएका छन्।

सुनसान सिंहदरबार, चुनाव प्रचारप्रसारमा व्यस्त मन्त्री [फोटो/भिडियो]

दसैँ, तिहार र छठको बिदा सकिएसँगै सरकारी कार्यालय खुले पनि देशको मुख्य प्रशासनिक केन्द्र सिंहदरबार सुनसान देखिन्छ।

तोसिमाको उम्मेदवारी खारेज नगर्न सर्वोच्चको अन्तरिम आदेश

डा. तोसिमा कार्कीको उम्मेदवारी खारेजको निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले निर्वाचन आयोगका नाममा अन्तरिम आदेश दिएको छ।

कटुवाल राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षक नियुक्त

एन्फाले पाकिस्तानविरुद्ध हुने मैत्रीपूर्ण फुटबलका लागि प्रवेश कटुवाललाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ।

इरानलाई कतार विश्वकप २०२२ नखेलाउन युक्रेनको पत्र

युक्रेनमाथिको हमलासँगै फिफाले रुसलाई सम्पूर्ण फुटबल गतिबिधिबाट प्रतिबन्ध लगाएको छ।

प्रधानमन्त्री कप : एपीएफको लगातार दोस्रो जित, प्रदेश-१ सँग बागमती पराजित

काठमाडौं– विभागीय टोली नेपाल एपीएफ क्लब र प्रदेश-१ ले प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय प्रतियोगितामा जित निकालेका छन्। मंगलबार सम्पन्न खेलमा एपीएफ र प्रदेश-१ ले आ-आफ्नो खेलमा जित निकालेका हुन्।                 &nb…

धितोपत्र बोर्डले रोक्यो नयाँ स्टकको लाइसेन्स वितरण प्रक्रिया

बोर्डले गत असोज २ मा एउटा स्टक एक्सचेन्ज, दुईवटा कमोडिटी एक्सचेन्ज र कुनै संख्या नतोकी ब्रोकर लाइसेन्स वितरणका लागि सूचना जारी गरेको थियो। 

विप्लव नेतृत्वको नेकपाले 'निर्वाचन खारेज' अभियान चलाउने

नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले निर्वाचनविरुद्ध भण्डाफोर अभियान चलाउने भएको छ।

दक्षिण एसियामा लगानीको आकर्षक गन्तव्य बनाउने: एमाले घोषणापत्र 

औद्योगीकरणमार्फत् अर्थतन्त्रको रूपान्तरण गर्ने प्रतिबद्धता जनाएको एमालेले कृषिमा आधारित उद्योग, प्राकृतिक स्रोतमा आधारित उद्योग, ज्ञान तथा उच्च प्रविधिमा आधारित उद्योगको तीव्र विकास गरि उत्पादन र निकासी बढाउने प्रतिबद्धता गरेकाे छ। साथै,आर्थिक तथा औद्योगिक करिडोरको पू…

यस्ता छन् एमालेका २० ग्यारेन्टी

नेकपा एमालेले आफ्नो प्रतिबद्धतामा २० ग्यारे‍न्टीको वाचा गरेको छ। एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंगलबार घोषणापत्र सार्वजनिक गरेका हुन्।

कात्तिक नाचको तेस्रो दिन : ‘बाथः बाखः’ नाच हुने

कात्तिक नाचको तेस्रो दिन आज पाटनस्थित कात्तिक डबलीमा बाथःबाखः नाचको प्रहसन हुँदै छ।

नेप्से ५६.१० अंकले बढ्यो, १ अर्ब २९ करोडको कारोबार

मंगलबार सेयर कारोबार मापक नेप्से परिसूचकसँगै कारोबार रकममा पनि उल्लेख्य वृद्धि भएको छ

नागरिकता विधेयक अड्काएको एमालेको चुनावी घोषणा– ‘एक महिनाभित्र सबैलाई नागरिकता’

एमालेले सरकार बनाएको ६ महिनाभित्र नागरिकतासम्बन्धी समस्या हल गर्ने पनि जनाएको छ।

एमालेको चुनावी घोषणापत्र– पाँच वर्षमा १०० खर्बको अर्थतन्त्र (पूर्णपाठ)

नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रभन्दा ढिलो घोषणापत्र सार्वजनिक गरेको एमालेले त्यसमा आफ्ना ‘२० ग्यारेन्टी’ घोषणा गरेको छ जसमा ‘नेपालीलाई मात्र नागरिकता दिइने’ उल्लेख छ।

अफ्रिकी मुलुक मलावीमा हैजाका कारण १८३ जनाको मृत्यु

मलावीका २७ मध्ये २२ वटा जिल्लामा हैजाको महामारी छ। रूढीवादी सोचका कारण नागरिकहरू उपचारका लागि अस्पताल नगएको त्यहाँका स्वास्थ्यमन्त्रीको भनाइ छ।