आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले निर्वाचन आचारसंहिता, २०७९ अनुसार उनीहरूलाई हेलिकोप्टर चढ्ने अनुमति दिएको बताए।
प्रमुख निर्वाचन आयुक्त थपलियाले विप्लव नेतृत्वको नेकपाको 'धम्की'लाई गम्भीरतापूर्वक लिएर सुरक्षा योजना बनाउने विषयमा छलफल अगाडि बढाएको बताए।
बुधबार सम्पन्न खेलमा भारतले डकवर्थ लेविस पद्धतिको आधारमा बंगलादेशमाथि ५ रनको रोमाञ्चक जित हात पारेको हो। जितसँगै भारत सेमिफाइननजिक पुगेछ।
भन्सार विभागका अनुसार ३ महिनामा नेपालमा २ अर्ब ५४ करोडको आलु, १ अर्ब ६८ करोडको प्याज, २५ करोडको लसुन र ११ करोडको टमाटर आयात भएको छ।
बार्सिलोनाका मुख्य प्रशिक्षक जाभी हर्नान्डेजले बार्सिलोना युरोपा लिगमा दाबेदार टोली रहे पनि उपाधि जित्न भने कठिन हुने बताएका छन्।
चुनावमा हुने खर्चले अर्थतन्त्रमा पार्ने प्रभाव, अनौपचारिक खर्चले बढाउने महँगी र भ्रष्टाचार तथा तरलता पूर्तिलगायत विषयमा अर्थविद् डा. रेशम थापासँग उकालोका लागि केशु लामिछानेले गरेको कुराकानी:
सत्ता गठबन्धनबाट ललितपुर-३ मा प्रतिनिधिसभा सदस्यको उम्मेदवार रहेकी पम्फा भुसालले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गर्दै ललितपुरका ऐतिहासिक सम्पदाको 'डिजिटल प्रोफाइल' बनाउने वाचा गरेकी छन्।
प्रधानमन्त्री कप एक दिवसीय पुरूष क्रिकेट प्रतियोगितामा लुम्बिनी र गण्डकी प्रदेशले जित हात पारेको छ।
नेता भट्टराईले नेपाल-भारतका प्रधानमन्त्रीले ईपीजीको प्रतिवेदन बुझेर कार्यान्वयन गर्नुपर्ने बताए।
प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचन बिथोल्ने गतिविधि हुन नदिने गरी सुरक्षा व्यस्था मिलाउने प्रतिबद्धता जनाएका छन्।
'बगान'मार्फत विधवा पिताको मात्रै होइन विधवा आमाको पनि बिहे हुनुपर्छ भन्ने सन्देश नयाँ पुस्तालाई दिएको निर्देशक खनालले बताए
आयोगले निर्वाचन प्रचारका लागि आयोजना गरिएको आमसभा तथा कोणसभाको सम्पूर्ण खर्च निर्वाचन सकिएको १५ दिनभित्र बुझाउन उम्मेदवारलाई निर्देशन दिएको छ।
निर्वाचन आयोगले कृष्णपुर नगरपालिकालाई जग्गा नापजाँच तत्काल रोक्न निर्देशन दिएको छ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीले चुनाव नजिते देशले दुर्भाग्य भोग्नुपर्ने बताएका छन्। उनले यही गठबन्धनको सरकार निरन्तर रहे देश विकास ठप्प हुने समेत बताए।
निर्वाचन आयोगले आसन्न निर्वाचनका लागि सुरक्षाकर्मी बाहेक २ लाख ४६ हजार जनशक्ति परिचालन गर्ने भएको छ। आयोग ऐन, २०७३ को दफा १९ अनुसार आयोगले उक्त जनशक्ति परिचालन गर्ने भएको हो।
प्योङयाङले अमेरिका र दक्षिण कोरियालाई कोरियाली प्रायद्वीपमा संयुक्त सैन्य अभ्यास रोक्न चेतावनी दिएको भोलीपल्ट क्षेप्यास्त्र प्रहार गरेको हो।
जलवायुसम्बन्धी कार्यक्रममा सहभागिता जनाउने, प्रतिबद्धता जनाउने, नीति नियम बनाउने तर कार्यान्वयनमा नगर्ने गर्दा गलत सन्देश जाने भन्दै विज्ञहरूले कार्यान्वयन पक्षलाई सरकारले प्राथमिकता दिनुपर्ने बताए।
प्योङयाङले अमेरिका र दक्षिण कोरियालाई कोरियाली प्रायद्वीपमा संयुक्त सैन्य अभ्यास रोक्न चेतावनी दिएको भोलीपल्ट क्षेप्यास्त्र प्रहार गरेको हो।
आयोगले कडाइका साथ आचारसंहिता कार्यान्वयन गर्न सबैलाई आग्रह गरेको छ। प्रचारप्रसारका क्रममा १० वटा भन्दा बढी राष्ट्रिय झण्डा प्रयोग गर्न नपाइने समेत आयोगले जनाएको छ।
लट्री भर्ने क्रममा आरोनले अनलाइनमा भेटिएका बेग्लाबेग्लै नम्बर मिलाएर ज्याकपट हात पारेका हुन्। उनले सो लट्री टिकट सेप्टेम्बर १५ मा वारेनस्थित एक पसलबाट लिएको बताएका छन्।