AnonymousUser

Logout

विदेशमा रहेका नेपालीलाई १० प्रतिशत सेयर छुट्ट्याउनुपर्ने व्यवस्था लागू

नेपाल धितोपत्र बोर्डले वैदेशिक रोजगारीमा गएका नेपालीका लागि १० प्रतिशत सेयरको आरक्षण छुट्ट्याउनुपर्ने व्यवस्था कार्यान्वयनमा ल्याएको छ।

शुक्रबारदेखि प्रत्यक्षतर्फको मतपत्र ढुवानी शुरु गर्दै निर्वाचन आयोग

बिहीबार मनाङ र मुस्ताङका लागि आवश्यक मतपत्र हेलिकोप्टरमार्फत ढुवानी भएसँगै चार वटा प्रदेशको मतपत्र ढुवानी सकिएको  आयोगले जनाएको छ।

ईश्वर पोखरेलले सार्वजनिक गरे २८ प्रतिबद्धता

काठमाडौं– ५ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार पोखरेलले प्रतिबद्धतापत्र सार्वजनिक गर्दै संविधानको रक्षा र कार्यान्वयनमा जोड दिए।

ईश्वर पोखरेलले सार्वजनिक गरे घोषणापत्र

एमाले उपाध्यक्षसमेत रहेका पाेखरेलले प्रतिबद्धतापत्रमा स‌विधानकाे रक्षा र कार्यान्वयनमा जाेड दिएका छन् ।

बाँकेमा जेलबाट दुई बन्दीले भोट हाल्दै

निर्वाचनमा जिल्ला कारागार बाँकेबाट दुई बन्दीले अस्थायी मतदाताका रूपमा भोट हाल्न पाउने भएका छन्।

कारोबार रकमसँगै दोहोरो अंकले घट्यो नेप्से

साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा दोहोरो अंकले गिरावट आएको छ।

मंसिर ४ का लागि यस्तो छ विपद् व्यवस्थापनको तयारी

सहसचिव कोइरालाले सम्भावित विपद्को आकलन गर्दै सबै सरकारी र गैरसरकारी संयन्त्रलाई तयारी अवस्थामा राखिएको बताए।

'लाखे'ले विदेशी फिल्मलाई पछार्छ : अनुपविक्रम

अनुपविक्रमले चलचित्र स्तरीय बनेको भन्दै सबै दर्शकले रुचाउनेमा विश्वस्त रहेको बताए।

निर्वाचनलाई निष्पक्ष र भयरहित बनाउन सरकारलाई आयोगको निर्देशन

निर्वाचन आयोगले निर्वाचनलाई निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन नेपाल सरकार र मातहतका निकायलाई सातबुँदे निर्देशन दिएको छ।

म्यानमारका पूर्वसांसदलाई अदालतले सुनायो १७३ वर्ष जेल सजाय

विन २०२१ को नोभेम्बरमा पक्राउ परेपछि मागवेस्थित उनको घरलाई सेनाले बलपूर्वक नियन्त्रणमा लिएको थियो।

स्वतन्त्र पार्टीको घोषणा : प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, संवैधानिक परिषद् खारेज

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले बिहीबार आसन्न निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ। बाचापत्र नाम दिइएको घोषणापत्र नेपाल प्रज्ञाप्रतिष्ठानबाट सार्वजनिक गरिएको हो।

अन्तिम संस्कार उद्योगको अनौठो विश्व रेकर्ड

दक्षिण अफ्रिकामा अन्तिम संस्कारमा प्रयोग हुने कफिन, फूल, कार, सजावटका आधारमा अन्तिम संस्कार गरेबापत‍ कम्पनीहरूले मूल्य तोक्ने गरेका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीले बिहीबार घोषणापत्र सार्वजनिक गर्दै

रवि लामिछाने नेतृत्वमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले बिहीवार निर्वाचन घोषणापत्र सार्वजनिक गर्ने तयारी गरेको छ।

धनगढीमा उपमहानगरले हटाउन शुरू गर्‍यो अवैध संरचना

बुधवारदेखि धनगढी उपमहानगरपालिकाले वडा नम्बर १ कैलाली पुलदेखि वडा नम्बर ८ क्याम्पस चोक सडक छेउका संरचना हटाउन डोजर चलाएको हो।

समानुपातिक‍तर्फको निर्वाचनका लागि कुन दलले कति खर्च गर्न पाउँछन् ?

बन्दसूचीमा कायम भएको उम्मेदवारको संख्याको आधारमा आयोगले निर्वाचन खर्चको सीमा निर्धारण गरेको हो।

सबै वडामा महिला सञ्जाल गठन गर्ने काठमाडौँ महानगरको निर्णय

महानगरकी उपप्रमुख सुनिता डंगोलले समाजमा मेलमिलापको वातावरण निर्माण गर्दै महिला र पुरुषबीचको विभेद अन्त्य गर्न सो केन्द्र पनि स्थापना गर्नु परेको बताइन्।

कस्तो छ आजको मौसम?

दिउँसो प्रदेश नं १, वाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। राति भने मौसम सफा रहने विभागले जनाएको छ।

शून्य कोभिड नीतिका कारण चिनियाँ नागरिक तनावमा

लकडाउनले भर्खरै बजारमा आएको आइफोन-१४ को व्यापार प्रभावित हुने आकलन गरिएको छन्। क्रिसमस र लुनार नयाँ वर्षमा आइफोनसहित विद्युतीय उपकरणको व्यापार उच्च हुने गर्दछ।

२०७९ कात्तिक १६, बुधबार: घोषणापत्रको लहर

आज बुधबार, दिनको अन्त्यसम्ममा देशभर के-कस्ता खबरले हेडलाइन बनाए, छोटकरीमा हेरौँ।

उम्मेदवार मेला : स्वतन्त्र र नयाँ दलको उत्साह, ठूला पार्टीको बेवास्ता

आयोजकका अनुसार उम्मेदवार र मतदाताका लागि साझा 'प्ल्याटफर्म' बनेको उक्त मेलामा चार हजार बढीले सहभागिता जनाएका थिए।