AnonymousUser

Logout

पोल्यान्डः ३६ वर्षपछि समूह चरण पार गर्न लेवान्डोस्कीको भर

लेवान्डोस्की प्रेरित पोल्यान्ड ३६ वर्षपछि विश्वकप फुटबलको समूह चरण पार गर्ने लक्ष्यमा छ। तर, उसले अर्जेन्टिना र मेक्सिकोजस्ता शक्तिशाली देशलाई पन्छाउनुपर्नेछ।

मतपत्र छपाइ सम्पन्न

आयोगले जनक शिक्षा सामग्री केन्द्र लिमिटेडलाई मतपत्र छपाइको जिम्मा दिएको थियो।

जब ७ लाख भारुमा ताजमहल बेच्न खोजियो

ताजमहलमाथि कसको अधिकार हुने भन्ने विषयमा उत्तरप्रदेश सरकार र भारतीय पुरातत्त्वबीच विवाद हुँदा यो विषय सतहमा आएको थियो।

पहाडी भूभागमा आंशिक बदली हुने, हल्का वर्षाको सम्भावना

प्रदेश १, कर्णाली र सुदुर पश्चिम प्रदेशका पहाडी भूभागका थोरै तथा बाँकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

लाल-तरंग: एमाले, माओवादीको निर्वाचन लक्षित गीत सार्वजनिक

आज शुक्रबार, दिनको अन्त्यसम्ममा देशभर के-कस्ता खबरले हेडलाइन बनाए, छोटकरीमा हेरौँ।

जसले जितिन् लोटरीमा पाँच करोड रुपैयाँ

एकैदिन एउटै मान्छेले दुई पटक ६ वटा अंकको पुरस्कार जित्नु वास्तवमै खुशी र अचम्मको कुरा भएको डेलावेयर लोटरीकी निर्देशकले बताइन्।

वेर्नरले कतार विश्वकप गुमाउने

लाइपजिकले विज्ञप्ति जारी गर्दै वेर्नरले यस सिजनका बाँकी खेल गुमाउने जनाएको छ।

मार्सी धानमा रोग लागेपछि आगो लगाएर नष्ट गर्दै किसान

ब्लास्ट रोगको सङ्क्रमणले धान सखाप भएपछि आगो लगाउनेबाहेक अरू विकल्प नभएको किसान दीपक खत्रीले बताए।

तोसिमाको उम्मेदवारी कायम राख्ने अन्तरिम आदेशविरुद्ध आयोगको निवेदन

तोसिमा कार्कीको उम्मेदवारी कायम राख्ने अन्तरिम आदेश बदर गरिपाऊँ भन्दै शुक्रबार आयोगले सर्वोच्च अदालतमा निवेदन गरेको छ।

अस्ट्रेलियाको सेमिफाइनल यात्रा इङ्ग्ल्यान्ड र श्रीलंकाको खेलमा निर्भर

अस्ट्रेलियाले दिएको १६९ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले २० ओभरमा ७ विकेट गुमाएर १६४ रन मात्र बनाउन सक्यो।

प्रधानमन्त्री कप : आर्मीको पहिलो जित

आर्मीले दिएको २८३ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको सुदूरपश्चिमले २९ ओभर ४ बलमा अलआउट हुँदै ११३ रन मात्र बनाउन सक्यो।

राष्ट्रपति भण्डारी आइसल्यान्ड जाने 

महिला राजनीतिज्ञको विश्वव्यापी सञ्जालकाे कार्यक्रममा सहभागी हुन राष्ट्रपति विद्यादेवी भण्डारी कात्तिक २१ गते आइसल्यान्ड जाने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

विश्वभरका पर्यटक आकर्षित गर्न ‘भ्रमण दशक’ : पर्यटनमन्त्री

पर्यटनमन्त्री जीवनराम श्रेष्ठले नेपालमा बाह्रै महिना पर्यटक आउने गरी योजना तयार पारेको बताएका छन्।

प्रधानमन्त्री कप : गण्डकी र एपीएफबीचको खेल 'टाई'

समूह ‘ए’ मा रहेको एपीएफ र गण्डकी दुवैले ३ खेलमा २ जित र १ टाइसहित ५/५ अंक जोडेका छन्।

निहारिकाका छोरा र शिवरामको डीएनए मिल्यो

शिवराज श्रेष्ठसँग नाता सम्बन्ध कायम गर्न र अंश दाबी गर्न चाहेमा त्यसका लागि कानूनी बाटो खुलेको उच्च अदालत जनकपुरका रजिष्ट्रार खड्गराज अधिकारीको भनाइ छ।

प्रत्यक्षतर्फको मतपत्र छपाइ सकियो

नमुना मतपत्रसमेत गरी ८ करोड २५ लाख मतपत्र छापिएकाे निर्वाचन आयोगले जनाएकाे छ।

तोकेको सीमामा बस्न नसक्ने उम्मेदवारलाई ठाउँको ठाउँ हराउनुपर्छ: प्रमुख निर्वाचन आयुक्त 

'दलीय व्यवस्थामा विचार, सिद्धान्त, निष्ठा र इमानका आडमा उम्मेदवारले चुनाव लड्ने हो। पैसा र प्रलोभन देखाएर लड्ने होइन।'

मुस्ताङमा जलवायु अनुकूलन पूर्वाधार विकास गर्न राष्ट्रपतिको आग्रह

राष्ट्रपति भण्डारीले अहिलेको राम्रो काम भावी पुस्तालाई उपहार हुने भएकाले सबैले सचेत भएर काम गर्न आग्रह गरिन्।

सन्दीपलाई पुर्पक्षका लागि सुन्धारास्थित केन्द्रीय कारागार पठाइयो

क्रिकेटर सन्दीप लामिछानेलाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ।

ब्याजदर घटाउन माग गर्दै व्यवसायी सडकमा

महासंघले ब्याजदर घटाउनेलगायत माग राखी अर्थमन्त्री जनार्दन शर्मा, नेपाल राष्ट्र बैंकलाई पनि ध्यानाकर्षणपत्र बुझाउने जनाएको छ।