स्वच्छ छवि भएका लोकतन्त्र र संविधानको रक्षा गर्ने व्यक्ति राष्ट्रपतिका लागि उपयुक्त पात्र हुने माओवादी महासचिव गुरुङको भनाइ छ।
उत्तर कोरियाले अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र प्रक्षेपण गरेलगत्तै अमेरिका र दक्षिण कोरियाले संयुक्त हवाई अभ्यास गरेका छन्।
जजिराले फागुन २५ गतेदेखि हप्ताका तीन दिन शनिबार, मंगलबार र बिहीबार उडान गर्ने भएको छ।
बैठकमा राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनबारे छलफल भए पनि ठोस निर्णय नभएको जसपा प्रवक्ता प्रकाश अधिकारीले बताए।
सैनिक मञ्च
७३ औँ प्रजातन्त्र दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजित प्रजातन्त्र दिवस समारोह\r\n
नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी मुख्य रक्षक गीता राना देब्रे खुट्टामा लागेको चोटका कारण करिब ५ महिना मैदान बाहिर रहने भएकी छन्।
सभामुख देवराज घिमिरेले देशलाई थुप्रै ऐन-कानून आवश्यक देखिए पनि संसद्को ध्यान कानून निर्माणतिर जान नसकेको बताएका छन्।
भूकम्प प्रभावित क्षेत्रमा ढल तथा फोहोर व्यवस्थापनका हजारौँ संरचना क्षतिग्रस्त भएकाले संक्रमण फैलिने जोखिम बढेको स्वास्थ्यकर्मी र विज्ञहरूले चेतावनी दिएका छन्।
बंगलादेश बिजुली पठाउने प्रस्तावलाई भारतले सकारात्मक रूपमा लिँदै निर्यात गरिने जलविद्युत् आयोजनाको नाम पठाएपछि आवश्यक सहमति दिने निर्णय भएको विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए।
बाथ सयौँ प्रकारको हुने भएकाले यसका लक्षण पनि भिन्नभिन्न हुन्छन्। तर, ९० प्रतिशत बाथ रोगीहरूमा जोर्नी दुख्ने समस्या देखिन्छ।
राष्ट्रपति निर्वाचनका सन्दर्भमा कांग्रेसले के गर्छ भन्दा पनि सत्तामा रहेका दलले के गर्छन् भन्ने कुरा महत्त्वपूर्ण हो।
पपुवा न्युगिनीले आइतबार असद भालाको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको छ।
अध्यक्ष नेपालले राष्ट्रिय स्वतन्त्र पार्टी मुलुकका लागि घाँडो नै भएको टिप्पणी गरे। के–के न गरौँला भनेर आएको रास्वपा पार्टीमा पनि पदको आशक्तिबाहेक अरू केही पनि नदेखिएको उनको आरोप छ।
सिरियाको दमासकसमा भएको हवाई आक्रमणमा परी सैनिक अधिकारीसहित ५ जनाको मृत्यु भएको छ।
ला लिगाको आर्थिक नियम बाधक बनेपछि मेस्सीले सन् २०२१ मा बार्सिलोना छाडेका थिए।
आयोगले चितवन–२ मा हुने उपनिर्वाचनका लागि फागुन १० देखि फागुन १६ सम्म दल दर्ताका लागि आह्वान गरेको छ।
कला संस्कृतिको संरक्षण गर्ने उद्देश्यका साथ पाल्पामा शनिबारदेखि ११औँ लोकवार्ता सम्मेलन शुरू भएको छ।
मंसिर ४ को निर्वाचनमा कैलाली–२ बाट निर्वाचित चौधरी माघ १९ मा पक्राउ परेका थिए।
प्रधानमन्त्री पुष्पकमल दाहालले समाजवाद उन्मुख अर्थतन्त्रको निर्माण तथा समावेशी आर्थिक समृद्धिका लागि राष्ट्रिय सहमति आवश्यक रहेको बताएका छन्।
अनौपचारिक क्षेत्र सेवा केन्द्रले मानवअधिकारको प्रत्याभूतिमा वर्ष २०२२ निराशाजनक रहेको बताएको छ।