AnonymousUser

Logout

राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको मतभार २०६८ को जनगणनाकै आधारमा

राष्ट्रपतिका कुनै पनि उम्मेदवारले बहुमतप्राप्त नगरेमा फागुन २६ गते नै अर्को निर्वाचन गर्ने प्रमुख आयुक्त थपलियाले बताए।

माओवादी महासचिव गुरुङ भन्छन्– ‘एमालेको सिफारिस मान्नैपर्ने बाध्यता छैन’

राष्ट्रपतिमा संविधान, राष्ट्रियता, गणतन्त्रको पक्षमा भूमिका निर्वाह गर्ने व्यक्ति चाहिएको माओवादी महासचिव गुरुङको भनाइ छ।

एनआरटीले अनुबन्ध गर्‍यो २ भारतीय खेलाडी

एनआरटीले भारतीय फरवार्डद्वय लाल नुन्जामा कोल्ने र शैभिस सिंहलाई अनुबन्ध गरेको छ।

प्राधिकरणले रोक्यो गुण एयरलाइन्सको उडान

एयरलाइन्सलाई पत्राचार गरी तत्काल उडान रोक्न निर्देशन दिइएको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए।

राष्ट्रपतिको उम्मेदवार तय गर्न माओवादीसहितका दलको निर्णय कुर्दै कांग्रेस

कांग्रेस प्रवक्ता महतले पार्टीले अन्य दलको आशय बुझिसकेपछि राष्ट्रपतिको उम्मेदवार टुंगो लगाइने बताए। आइतबार प्रधानमन्त्रीसँगको भेट पनि राष्ट्रपतिमा सहयोग जुटाउनकै लागि भएको उनको भनाइ छ।

स्कट्ल्यान्डसँग नामिबिया पराजित

स्कट्ल्यान्डले दिएको २२२ रनको लक्ष्य पछ्याएको नामिबियाले ३८.४ ओभरमा सबै विकेट गुमाउँदै १७८ रन मात्रै बनाउन सक्यो।

१२बुँदे समझदारी पक्षधर शक्तिहरू फेरि एक ठाउँ उभिनुपर्छ : प्रधानमन्त्री

प्रधानमन्त्री दाहालले वर्तमान सरकार जनताको अवस्था बदल्ने मुद्दालाई केन्द्रमा राखेर काम गरिरहेको बताएका छन्।

भारतीय टेस्ट टोली उपकप्तानविहीन

भारतीय क्रिकेट छनोट समितिका अध्यक्ष चेतन शर्माले राजीनामा दिएपछि भारतीय टेस्ट टोली उपकप्तानविहीन छ।

इन्टरनेट नचल्दा टीआईएको सेवा अवरुद्ध

इन्टरनेटमा समस्या आउँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, अध्यागमन कार्यालयको सेवा अवरुद्ध भएको छ।

'प्रधानन्यायाधीश नियुक्त हुन नसक्नु राजनीतिक दलहरूको अकर्मण्यता'

प्रधानन्यायाधीश नहुँदा न्याय सम्पादनमा असर पर्नुका साथै न्यायपालिका, कार्यपालिका र व्यवस्थापिकाप्रति परनिर्भर हुने अवस्था आउने वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईको भनाइ छ।

पोखरा विमान दुर्घटनामा ‘गल्तीका ती ६० सेकेन्ड’ : के भन्छन् एटीआर उडाउने पाइलट?

यतीको जहाज जमिनमा ठोक्किनु ६० सेकेन्ड अघिसम्म अवस्था सामान्य थियो। तर ठ्याक्कै १० बजेर ५६ मिनेट ३२ सेकेन्ड जाँदा दुर्घटनाको क्रम शुरू हुन्छ।

ब्राजिलमा भीषण वर्षासँगै आएको बाढीबाट ३६ जनाको मृत्यु

ब्राजिलमा वर्षासँगै आएको बाढीमा परी ३६ जनाको मृत्यु भएको छ भने जनजीवन कष्टकर बनेको छ।

भारतले नेपाललाई दियो २० वटा डायलासिस मेसिन

भारतले नेपाललाई २० वटा मिर्गौला डायलाइसिस मेसिन हस्तान्तरण गरेको छ।

जसपाको विधान अधिवेशन आगामी चैतमा

जनता समाजवादी पार्टीले आगामी चैतमा विधान अधिवेशन गर्ने भएको छ।

पूर्वमन्त्री मथुराप्रसाद श्रेष्ठको निधन

पूर्वस्वास्थ्यमन्त्री प्रा डा मथुराप्रसाद श्रेष्ठको ८८ वर्षको उमेरमा निधन भएको छ।

ठेक्का म्याद सकिनै लाग्दासमेत निर्माण शुरू भएन

आगामी चैत मसान्तभित्र निर्माण सम्पन्न भइसक्नुपर्ने बागलुङ ताराखोला गाउँपालिकाको आधारभूत अस्पताल भवनको निर्माण अहिलेसम्म पनि शुरू भएको छैन।

राष्ट्रपति निर्वाचन लगायतका विषयमा छलफल गर्न माओवादी पदाधिकारी बैठक बस्दै

राष्ट्रपति निर्वाचन तथा समसामयिक राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्न नेकपा माओवादी केन्द्रले पदाधिकारी बैठक बोलाएको छ।

‘मेरो सपना सबैले आत्मसम्मानपूर्वक बाँच्न पाऊन् भन्ने हो’

आजका रियलिटी सोजस्तै नाचगान र सांस्कृतिक कार्यक्रमको अनौपचारिक शुरूआत सदियौँ पहिले हाम्रा समुदायले गरेका हुन्।

राष्ट्रपतिमा सहयोग गर्न प्रधानमन्त्रीलाई कांग्रेसको आग्रह

आइतबार साँझ प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेट्न पुगेका कांग्रेस नेताहरूले राष्ट्रपति निर्वाचनमा कांग्रेस उम्मेदवारलाई सघाउन आग्रह गरेका हुन्।