AnonymousUser

Logout

एकीकृत निर्वाचन कानूनको मस्यौदा पेश गर्ने आयोगको तयारी 

निर्वाचन पद, पैसा र पहुँचबाट प्रभावित नभई निष्ठा, विचार र सिद्धान्तबाट निर्देशित हुनुपर्ने प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बताएका छन्। 

आज प्रजातन्त्र दिवस, देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै

नेपाली जनताको संघर्ष र बलिदानीबाट २००७ फागुन सात गते राणा शासनको अन्त्य भई प्रजातन्त्रकाे स्थापना भएकाे थियो।

प्रजातन्त्र दिवसले नागरिक अधिकारको महत्त्व स्थायी बनाउँछ : राष्ट्रपति भण्डारी

संघीय लोकतान्त्रिक गणतन्त्रको जग २००७ सालको जनक्रान्तिबाट नै निर्माण भएकाले नेपालको राजनीतिक इतिहासमा फागुन ७ गतेको विशिष्ट महत्त्व रहेको राष्ट्रपतिद्वारा जारी सन्देशमा उल्लेख छ।

प्रदेश १ र गण्डकीमा हिमपातको सम्भावना 

हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

दोस्रो मैत्रीपूर्ण फुटबलमा नेपाल र भारतको गोलरहित बराबरी

नेपाली राष्ट्रिय महिला फुटबल टोलीले भारतीय टोलीसँग दोस्रो मैत्रीपूर्ण खेलमा गोलरहित बराबरी खेलेको छ।

टर्की भूकम्प : भग्नावशेषबाट निकालियो घानाका फुटबलर अत्सुको शव

भूकम्पबाट ध्वस्त भएको भग्नावशेषबाट शनिबार घानाका फुटबलर क्रिस्टियन अत्सुको शव निकालिएको छ।

ज्ञानेन्द्र मल्ल भन्छन्– पिचले साथ दिँदा लगातार जित निकाल्न सक्यौँ

पूर्वकप्तान ज्ञानेन्द्र मल्लले लगातारको जितले आत्मविश्वास बढेको र 'ड्रेसिङ रुम'मा प्रशिक्षकले मिलाएको सहजताका कारण ब्याटिङमा सुधार भएको बताएका छन्।

स्वदेशी वस्तुको बजारीकरण अहिलेको आवश्यकता हो : अर्थमन्त्री पौडेल

अर्थमन्त्री पौडेलले घरेलु उद्यमी तथा उनीहरूका उत्पादनलाई बजारीकरण गर्ने कार्यमा अर्थ मन्त्रालय सहयोग गर्न सधैँ तयार रहेको बताए।

प्रदेश र स्थानीय तहको एकल अधिकारका आयोजनालाई सशर्त अनुदान नदिन वित्त आयोगको सिफारिस

सशर्त अनुदान उपलब्ध गराउँदा आयोजनाभित्रका खर्च शीर्षक वा उपशीर्षक नै नतोकी एकमुष्ट अनुदान हस्तान्तरण गर्न पनि सरकारलाई आयोगले सुझाव दिएको छ।

नेपालसँग नामिबिया ३ विकेटले पराजित, आशिफ, ज्ञानेन्द्र र कुशलको अर्धशतक

नेपालको जितमा आशिफ शेख, ज्ञानेन्द्र मल्ल र कुशल मल्लले अर्धशतकीय पारी खेले।

कांग्रेस सांसद भण्डारीको अवस्था खतरामुक्त, सोमबार भेन्टिलेटर हटाइने

सिलिन्डर ग्यास लिक भएर गम्भीर घाइते भएका सांसद भण्डारीको भारतको मुम्बईमा उपचार भइरहेको छ।

ताइवान मामिलापछि 'बेलुन घटना'ले बढायो चीन–अमेरिकाबीच तनाव

'बेलुन घटना'पछि चीन-अमेरिका सम्बन्ध थप चिसिएको छ। अमेरिकी राष्ट्रपति बाइडेनले यही घटनाबारे चिनियाँ राष्ट्रपति सी चिनफिङसँग कुराकानी गर्ने भएका छन्।

पशुपतिमा शिवरात्रिको रौनक (तस्वीरहरू)

महाशिवरात्रिका अवसरमा पशुपति क्षेत्रमा पाँच हजारभन्दा बढी साधुसन्त आएका छन्।

नामिबियाले नेपाललाई दियो २७५ रनको लक्ष्य

नामिबियाका लागि जान ग्रीनले अविजित ७५ रन बनाए। ग्रीनले ६३ बलमा ११ चौका र १ छक्का प्रहार गरे।

सेना दिवस : टुँडिखेलमा महाशिवरात्रि बढाइँ र मार्चपास

हाल १३ शान्ति मिसनमा ५४९ महिलासहित छ हजार ५९ नेपाली शान्ति सैनिक परिचालित छन्। शान्ति स्थापनाका लागि धेरै सेना खटाउने मुलुकको सूचीमा नेपाल दोस्रो स्थानमा छ।

नेपाली सेना दिवस

टुँडिखेलमा नेपाली सेनाको हर्ष बढाइँ\r\n

काठमाडौँ– नेपाली सेना दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा युद्धकला, शिवरात्रि परेड, तोप बढाइँ, कवाज र आतसबाजी प्रदर्शन गरिएको छ। नेपाली सेनाले शनिबार मुलुकभर विविध कार्यक्रम गरी २६०औँ स्थापना दिवस मनाएको हो। महाशिवरात्रि तथा सेना दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा नेपाली सेनाले विशेष कला प्रदर्शनी गरेका थियो। हेलिकोप्टरबाट राष्ट्रिय झण्डासहित सेना दिवसको ब्यानर प्रदर्शनी र पुष्पवृष्टि गरिएको थियो। सेना दिवसका अवसरमा सैनिक मञ्चमा परेड शस्त्राभ्यास तथा तोप बढाइँ, कवाजलगायत विविध सैनिक कला र सांस्कृतिक कार्यक्रम सञ्चालन भएका थिए।

'सेनाको सुधार'बारे संसद् र सरकार उत्तिकै दोषी छन्

'साइबर सुरक्षा', 'डिजिटल सुरक्षा' तथा 'जलवायु सुरक्षा'लगायत नयाँ चुनौतीहरूलाई सम्बोधन गर्ने गरी समयसापेक्ष उपकरण र प्रविधिले सुसज्जित गर्दै सेनाको आकार घटाउन सकिन्छ।

गुल्मीमै हाडजोर्नीको विशेषज्ञ सेवा, दैनिक ७० जनाको उपचार

गुल्मी जिल्ला अस्पतालमै विशेषज्ञ डाक्टर आएपछि हाडजोर्नी तथा नशासम्बन्धी सामान्य समस्या हुँदासमेत पाल्पा, बुटवल र काठमाडौँ जानुपर्ने बाध्यता हटेको छ।

पशुपतिमा ५ हजार सुरक्षाकर्मी परिचालन, गाँजा बेचेको पाइए कारबाही

ज्येष्ठ नागरिक र अशक्तले पशुपतिनाथको दर्शन गर्न लाइनमा बस्नु नपर्ने गरी व्यवस्था मिलाइएको छ। 

डोटीमा जिप दुर्घटना : २ जनाको मृत्यु, ६ घाइते

दुर्घटनामा जिप चालक केआईसिंह–१ डुम्राकोटका गोविन्द शाही र वडा नं २ जारीमभाडीका धनबहादुर तिरुवाको घटनास्थलमै मृत्यु भएको छ।