AnonymousUser

Logout

विरोध

व्यवसायीको विरोध प्रदर्शन

व्यवसायीप्रति सरकारको विभेद तथा वित्तीय सस्थाले आतंकित पारेको भन्दै विरोध प्रदर्शन गरिएको छ। शुक्रबार माइतीघर मण्डलमा आयोजित विरोध प्रदर्शनमा काठमाडौँस्थित विभिन्न व्यवसायी महासंघका प्रतिनिधिहरूको उपस्थितति थियो। बैंक र सरकारविरुद्ध विभिन्न प्लेकार्ड बोकेर व्यवसायीहरू माइतीघरदेखि बानेश्वरसम्म विरोध प्रदर्शन गरेका थिए।

अनेरास्ववियुको अध्यक्षमा समिक बडाल, महासचिवमा नरेश रोकाया विजयी

अनेराश्ववियुको २३औँ महाधिवेशनअन्तर्गत गएराति भएको मतदानमा एक हजार ५१७ मत खसेको थियो।

पश्चिमी वायुको प्रभाव : प्रदेश १ मा हिमपातको सम्भावना

दिउँसो प्रदेश १ मा आंशिक बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

प्रतिनिधिसभा नियमावलीमा सहमति : महाभियोग ५ महिनाभित्रै टुंग्याउनुपर्ने, स्वार्थ बाझिने समितिमा बस्न नपाइने

राष्ट्रपति, उपराष्ट्रपति तथा संवैधानिक निकायका पदाधिकारीका लागि प्रस्तुत हुने महाभियोग पाँच महिनाभित्रै टुंग्याउने बाध्यकारी व्यवस्था गर्ने निर्णय भएको कांग्रेस प्रमुख सचेतक रमेश लेखकले बताए।

२०७९ फागुन ४, बिहीबार

आज बिहीबार, दिनको अन्त्यसम्ममा देशभर के-कस्ता खबरले हेडलाइन बनाए, छोटकरीमा हेरौँ।

त्रिभुवन विमानस्थलका ७ पसललाई १५ लाख जरिबाना

अनुगमनका क्रममा उपभोक्तासँग बजार मूल्यभन्दा चर्को मूल्यमा सामान बेचको पाइएपछि कारबाही गरिएको विभागले जनाएको छ।

‘राष्ट्रपतिमा सहमति नभए जोसँग अजेन्डा मिल्छ, उसैलाई सघाउँछौँ’

“जुन सहमति भएको थियो, त्यसमा सबै अडिनुपर्छ। तपाईं आफूले चाहिँ विश्वास तोड्दै जाने, माओवादी मात्र त्यसमा उभिनुपर्छ भन्ने कुरा हुन्न।”

भारत टेस्टमा ६ घण्टा नम्बर एक टोली बन्दा आईसीसीले माग्यो माफी

आईसीसीले पुरुष टेस्ट वरीयता हेरफेरका क्रममा प्राविधिक त्रुटि भएको भन्दै माफी मागेको छ।

इजरायलले पारित गर्‍यो मुस्लिमको नागरिकता खारेज गर्न सक्ने विवादित विधेयक

नयाँ विधेयकले कुनै पनि मुस्लिम नागरिकको नागरिकता तथा बसोबास खारेज गरी वेस्ट ब्यांक वा गाजा स्ट्रिपमा डिपोर्ट गर्ने छुट सरकारलाई दिने बताइएको छ।

म्यानचेस्टर युनाइटेडका प्रशिक्षक ह्याग भन्छन्– बार्सिलोनासँगको खेल रोमाञ्चक हुन्छ

म्यानचेस्टर युनाइटेडले युरोपा लिगअन्तर्गत फ्लेअफमा बिहीबार राति क्याम्प नोउमा स्पेनिस क्लब बार्सिलोनासँग प्रतिस्पर्धा गर्दै छ।

भारतले घटाएर पठायो पेट्रोलियम पदार्थको मूल्य

भारतबाट पेट्रोल, डिजेल तथा हवाई इन्धनको मूल्य घटेर आएको छ।

नुवाकोटमा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु, उद्धार जारी

नुवाकोटमा यात्रुबाहक बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।

पीएसजीमै बस्लान् मेस्सी?

पीएसजीले मेस्सीलाई थप दुई वर्षको सम्झौता प्रस्ताव गर्ने तयारी गरेको छ। तर मियामीका प्रशिक्षक फिल नेभिलले पनि उनलाई भित्र्याउन चाहेको बताएका छन्।

मौद्रिक नीतिको अर्धवार्षिक समीक्षापछि ११२.२२ अंकले घट्यो नेप्से

बुधबारको तुलनामा बिहीबार नेप्सेमा कारोबार रकम पनि गिरावट आएको छ।

संवैधानिक आयोगका अध्यक्षहरूले प्रधानमन्त्रीसँग मागे स्रोतसाधन र कर्मचारी

मुस्लिम आयोगका अध्यक्ष अन्सारीले प्रधानमन्त्रीसमक्ष आयोगहरूमा स्रोतसाधन र कर्मचारीको दरबन्दी थप गर्न माग गरिएको जानकारी दिए। 

सबैभन्दा बढी बाँचेको युरोपियन दुम्सी

अनुसन्धानकर्ताले पोथीको तुलनामा भाले दुम्सी बढी समय बाँच्ने गरेको बताउँछन्। थर्भाल्ड नामको दुम्सी अहिलेसम्मकै बढी समय बाँचेको हो।

संसद्लाई ‘बिजनेस’ नदिएको भन्दै सत्तारूढ दलकै सांसदले गरे सरकारको आलोचना

राष्ट्रियसभाका सांसदहरूले सरकारले संसद्लाई ‘बिजनेस’ नदिएको आरोप लगाएका छन्।

सांसद भण्डारीलाई थप उपचारका लागि मुम्बई लगियो

सांसद भण्डारीलाई थप उपचारका लागि भारतको मुम्बईस्थित नेसनल स्किन बर्न सेन्टरमा लगिएको छ।

जो जहाँ छ, त्यहीँबाट मतदान गर्न पाउनुपर्छ : दिनेश कुमार थपलिया

प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले मतदाताले आफू बसिरहेकै ठाउँबाट मतदान गर्न पाउनेगरी कानून बनाउनुपर्ने बताएका छन्।

नेता भण्डारीलाई एयर एम्बुलेन्समार्फत उपचारका लागि भारत लगिँदै

ग्यास बिस्फोटमा परी घाइते भएका नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीलाई थप उपचारका लागि भारतको मुम्बई लगिने भएको छ।