AnonymousUser

Logout

साहसिक कार्य रुचाउने सानो ९० वर्षको उमेरमा गर्दै छन् सर्फिङ

जापानी नागरिक सिएची सानोले गिनिज वर्ल्ड रेकर्डमा सबैभन्दा पाको उमेरमा सर्फिङ गर्ने पुरुषको कीर्तिमान राखेका छन्।

दशरथ रंगशालामा नेपाललाई तेस्रो उपाधि

नेपालले प्रधानमन्त्री थ्री नेसन्स् कप फुटबल प्रतियोगितामा लाओसलाई २-१ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको छ।

थ्री नेसन्स् कप फाइनल : पहिलो हाफमा नेपाल र लाओसको बराबरी

थ्री नेसन्स् कपको फाइनल खेलको पहिलो हाफमा नेपाल र लाओसले बराबरी खेलेका छन्।

मन्त्री र सचिवले सुराकीको नाममा गर्ने खर्च खारेज गर्ने मन्त्री श्रेष्ठको निर्णय

नवनियुक्त गृहमन्त्री नारायणकाजी श्रेष्ठले गृहमन्त्री र गृहसचिवले सुराकीको नाममा खर्च गर्न पाउने नियमावलीलाई खारेज गर्ने निर्णय गरेका छन्।

कर्णालीका मुख्यमन्त्री शर्माले पाए विश्वासको मत

कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले दोस्रो पटक प्रदेशसभाबाट विश्वासको मत पाएका छन्।

पेरिस ओलम्पिक छनोट : नेपाली टोलीको घोषणा

तीन टोलीको अनुपस्थितिसँगै समूह ‘सी’को ढाँचा पनि परिवर्तन भएको छ। शीर्ष स्थानमा रहने टोली दोस्रो चरणमा प्रवेश गर्नेछ।

प्रधानमन्त्रीले भेट्ने सन्देश पठाएपछि रोकियो मिटरब्याज पीडित र सरकारी टोलीबीचको वार्ता

संघर्ष समितिका तर्फबाट वार्ता टोलीमा सहभागी रामरिझन यादवले प्रधानमन्त्री दाहालले मिटरब्याज पीडितलाई भेटेर सम्बोधन गर्ने सन्देश पठाएपछि शनिबार निष्कर्षमा पुग्ने गरी वार्ता स्थगित भएको बताए।

३ महिनामा सातौँपटक मन्त्रिपरिषद् पुनर्गठन

प्रधानमन्त्री पुष्पकमल दाहालले शुक्रबार नेपाली कांग्रेस, जसपा, एकीकृत समाजवादीलगायत दललाई समेटेर मन्त्रिपरिषद् पुनर्गठन गरेका छन्।

एसिया–प्यासिफिक सम्झौतामा बेलायतको प्रवेश, खुला व्यापारको पहुँच बिस्तार हुने अपेक्षा

ब्रेक्जिटपछि विश्वसँगको व्यापार बिस्तारमा यो सम्झौता बेलायतका लागि महत्त्वपूर्ण मानिएको छ।

व्याजदरले व्यवसायीलाई किस्ता तिर्नै मुस्किल छ, वैशाखपछि सुधार हुनसक्छः भुवन दाहाल

बेलाबेलामा व्यवसायी साथीहरूले बैंकहरूको विरोध गरिरहनुभएको हुन्थ्यो। ‘बैंकहरूले पैसा खाए, लुटे, हामीलाई अप्ठ्यारोमा पारे’ भनिरहनुहुन्थ्यो। तर सडकमै आएको सम्भवतः पहिलोपटक नै होला।

प्रतितोला एक हजार रुपैयाँले बढ्यो सुनको मूल्य 

बिहीबार प्रतितोला एक लाख आठ हजार २०० रुपैयाँ रहेको छापावाल सुन आज एक लाख नौ हजार २०० रुपैयाँ तोकिएको छ।

एमालेले चाहे केही दिनमै गठबन्धन भत्किन्छ : विष्णु पौडेल

शुक्रबार कैलालीमा आयोजित कार्यक्रममा उपाध्यक्ष पौडेलले वर्तमान संसद्ले पाँच वर्ष पूरा गर्ने लक्षण नरहेको बताएका छन्।

ट्रम्पमाथि फौजदारी अभियोग, पोर्न स्टारलाई पैसा दिएर मौन बस्न लगाएको आरोप

ट्रम्प फौजदारी अभियोग लाग्ने  पहिलो अमेरिकी पूर्वराष्ट्रपति बनेका छन्। आफू निर्दोष रहेको र अभियोग लागे पनि राष्ट्रपतिको उम्मेदवारबाट पछि नहट्ने ट्रम्पको भनाइ छ।

सरकार र मिटरब्याज पीडित संघर्ष समितिबीच वार्ता शुरू

सरकारले गठन गरेको वार्ता समिति र संघर्ष समितिबीच गृह मन्त्रालयमा वार्ता शुरू भएको हो। यसअघि बिहीबार भएको वार्ता बिनानिष्कर्ष टुंगिएको थियो।

एसईई परीक्षा शुरू, ४ लाख ८५ हजार विद्यार्थी सहभागी

एसईईमा सबैभन्दा धेरै बागमती प्रदेशबाट १ लाख २ हजार परीक्षार्थी सहभागी छन्। त्यस्तै सबैभन्दा कम कर्णाली प्रदेशमा ३८ हजार ६०८ जना छन्। 

विराटनगरले जित्यो विराट गोल्डकपको उपाधि

उपाधिसँगै विराटनगरले २० लाख १५ हजार र उपविजेता केरलाले १० लाख १५ हजार रुपैयाँ प्राप्त गरे।

रास्वपाका उपनिर्वाचन उम्मेदवार :  तनहुँमा स्वर्णिम वाग्ले, बाराबाट रमेश खरेल

पार्टीको केन्द्रीय निर्वाचन आयोगका अनुसार उपनिर्वाचनमा उम्मेदवार बन्न तनहुँ–१ बाट डा. स्वर्णिम वाग्लेसहित तीन जनाले दाबी गरेका छन्। बारा–२ मा रमेश खरेल र युवराज न्यौपानेको दाबी परेको छ।

देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

दिउँसो देशका विभिन्न स्थानमा मेघगर्जन र चट्याङहित वर्षाको सम्भावना छ। हिमाली भूभागमा हिमपातसमेत हुने महाशाखाले जनाएको छ।

जासुसीको आरोपमा वाल स्ट्रिट जर्नलका पत्रकार रुसी प्रहरीको नियन्त्रणमा

रुसी प्रहरीले जासुसीको आरोपमा वाल स्ट्रिट जर्नलका पत्रकार अमेरिकी नागरिक इभान गेर्शकोभिचलाई नियन्त्रणमा लिएको छ।

इम्प्याक्ट प्लेअरले पर्ला त आईपीएलमा प्रभाव?

बीसीसीआईले यस सिजनको आईपीएलमा इम्प्याक्ट प्लेअर नियम लागू गरेको छ। यो नियमसँगै टोलीले टसपछि इनिङ्सको कुनै पनि मोडमा प्लेइङ ११ मा एक खेलाडी परिवर्तन गर्न सक्ने छन्।