AnonymousUser

Logout

नेप्सेमा दोहोरो अंकको सुधार, कारोबार रकम भने ९४ करोडमा खुम्चियो

कारोबारमा आएका २६२ वटा कम्पनीको ३३ लाख १५ हजार ७२० कित्ता सेयर ३५ हजार २३७ पटक खरिदबिक्री हुँदा कारोबार रकम भने ९४ करोड ५२ लाख ४९ हजारमा खुम्चिएको छ।

ए डिभिजन लिग : आर्मीको तेस्रो जित

आर्मीका लागि जिलेस्पी जंग कार्की, नवयुग श्रेष्ठ र सुदील राईले गोल गरे। जावलाखेलका सुनिल खड्काको गोल सान्त्वना रह्यो।

चीनको ताइवानकेन्द्रित अभ्यासलगत्तै अमेरिका–फिलिपिन्सको अहिलेसम्मकै ठूलो सैन्य अभ्यास

दुई साता लामो बालीकतान अभ्यासका क्रममा साउथ चाइना सीमा हुने सम्भावित आक्रमणविरुद्ध प्रतिकारको रणनीतिसमेत अपनाइने बताइएको छ।

'ए' डिभिजन लिग : खुमलटारमाथि मछिन्द्रको फराकिलो जित, अफिजले गरे ५ गोल

मछिन्द्रले खुमलटारविरुद्ध ७ गोल गर्‍यो। खुमलटारले भने ३ गोल मात्रै फर्काउन सक्यो।

वैवाहिक बलात्कारको आरोप लागेका न्यायाधीश भुवन गिरी पक्राउ

वैवाहिक बलात्कारको आरोप लागेका न्यायाधीश भुवन गिरीलाई प्रहरीले गोंगबुबाट नियन्त्रणमा लिएको छ।

सरकारले परिणाममुखी काम गर्नुपर्छ, पूर्वराजा या एमालेलाई दोष दिएर उम्कन मिल्दैन : गगन थापा

कांग्रेस महामन्त्री थापाले संघ, प्रदेश र स्थानीय सरकार पाँच वर्ष चलाउने जिम्मा लिएका कांग्रेससहितका दलहरूलाई अब अरू कसैलाई दोष दिएर उम्कने ठाउँ नरहेको बताएका छन्।

गभर्नर अधिकारी भन्छन् –  वित्तीय क्षेत्र सुरक्षित, सानोतिनो धक्काले अप्ठ्यारो पर्दैन

गत वर्ष नेपाल अप्ठ्यारो अवस्थाबाट गुज्रिएको र त्यसको असर अन्य क्षेत्रमा पनि देखिएको तर अहिले त्यस्तो अवस्था नरहेको उनको भनाइ थियो।

गभर्नर अधिकारी भन्छन् –  वित्तीय क्षेत्र सुरक्षित, सानोतिनो धक्काले अप्ठ्यारो पर्दैन

गभर्नर अधिकारी बैंक क्षेत्रमा देखिएको तरलता अभावमा सुधार देखिएकाले समग्र  वित्तीय क्षेत्र सुरक्षित र सानोतिनो धक्काले अप्ठ्यारो नपार्ने बताएका छन्।

अमेरिकाको केन्टकीमा गोली प्रहार हुँदा ५ जनाको मृत्यु, ९ घाइते

सिटी सेन्टरको ओल्ड नेशनल बैंकनजिक २५ वर्षीय कोनोर स्टर्जिनले धन्धाधुन्ध गोली चलाएका थिए। गोली चलाउँदै गर्दा उनले इन्टाग्रामबाट लाइभस्ट्रिमिङ समेत गरेका थिए।

बैंकको ब्याजदर कम गर्नेबारे सरकार छलफलमा छ : प्रधानमन्त्री

आगामी वर्षको बजेटमा अर्थतन्त्रको समस्या समाधान गर्ने उपायसहितका योजना समावेश गरिने प्रधानमन्त्री दाहालको भनाइ छ।

टीआरसीलगायत विधेयक सर्वस्वीकार्य बनाउने समझदारी

सभामुख देवराज घिमिरेको निवास बालुवाटारमा बसेको बैठकमा सत्य निरूपण तथा मेलमिलापलगायत विधेयक न्यायपूर्ण र सर्वस्वीकार्य बनाउने सहमति भएको छ। 

उद्योग वाणिज्य महासंघको साधारणसभा शुरू, बुधबार निर्वाचन

यस साधारणसभाबाट वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल स्वतः अध्यक्ष हुने छन्। नयाँ वरिष्ठ उपाध्यक्षका लागि उमेशलाल श्रेष्ठ, अन्जन श्रेष्ठ र रामचन्द्र सांघाई चुनावी प्रतिस्पर्धामा छन्। 

टीआरसी विधेयकमा सहमति जुटाउन सभामुख निवासमा ३ दलका शीर्ष नेताको छलफल

संक्रमणकालीन न्यायसम्बन्धी विधेयक हाल प्रतिनिधिसभामा विचाराधीन अवस्थामा छ। सत्तारूढ दलको संयुक्त न्यूनतम साझा कार्यक्रममा संक्रमणकालीन न्यायको काम दुई वर्षभित्र पूरा गर्ने प्रतिबद्धता जनाइएको छ। 

‘अडियो प्रकरण’ छानबिन गर्न रास्वपाको अनुशासन आयोगको बैठक बस्दै

प्रतिनिधिसभा सदस्य श्रेष्ठले व्यावसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको टेलिफोन संवाद आइतबार बाहिरिएको थियो।

कोरोना संक्रमण अझै केही दिन बढ्छ : स्वास्थ्य मन्त्रालय

नेपालमा कोरोना भाइरसको संक्रमण केही दिनयता उकालो लागेको छ। सोमबार  १२४ जनामा कोरोना संक्रमण देखिएको थियो। 

बेंगलोरलाई हराउँदै शीर्षस्थानमा उक्लियो लखनऊ 

‍विकेट किपर निकोलस पुरनले विष्फोटक ब्याटिङ गरेपछि लखनऊले बेंगलोरलाई एक विकेटले पराजित गरेको छ। जितसँगै लखनऊ शीर्षस्थानमा उक्लिएको छ। 

कस्तो छ मंगलबारको मौसम?

दिउँसो कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षा हुने माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ। 

फोहोरलाई देखाएर राजनीति गर्नु हुँदैन, निकास दिनुपर्छ: शहरी विकासमन्त्री

मन्त्रालयले फोहोर व्यवस्थापनका लागि समन्वयकारी भूमिका निर्वाह गर्न कन्जुस्याइँ नगर्ने मन्त्री गुरुङको भनाइ छ।

इजरायलले ग्रिसलाई ४०० मिलियन डलरको क्षेप्यास्त्र प्रणाली बेच्ने

इजरायलले ग्रिसलाई ४०० मिलियन डलरको क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली बेच्ने भएको छ।

सोमबार थप १२४ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमित ४४४ पुगे

सोमबार देशभर ४४४ जना सक्रिय संक्रमित छन्। तीमध्ये काठमाडौँ उपत्यकामा चार जनाको भेन्टिलेटर र १० जनाको आईसीयूमा उपचार भइरहेको छ।