AnonymousUser

Logout

फ्रान्सेली चिकित्सकको सहभागितामा नेपालरत्न माविमा दन्त शिविर

काठमाडौँको नेपालरत्न माध्यमिक विद्यालयमा एक साता लामो दन्त शिविर सम्पन्न भएको छ।

पर्थमा प्रमोद खरेलको गीतमा झुमे हजारौँ नेपाली

अस्ट्रेलियाको पर्थमा शनिबार आयोजित ‘नेपाल फेस्टिभल’मा गायक प्रमोद खरेल र उनको ब्याण्ड ‘प्रमोद एण्ड परम्परा’ले हजारौँ नेपालीलाई नचाएका छन्।

मौसम पूर्वानुमान: आइतबारपछि भारी वर्षाको संकेत छैन

शुक्रबार देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना रहे पनि शनिबारदेखि वर्षा घट्ने र आइतबारसम्म तराईमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ।

सरोज भट्टराईको पहिलो कृति ‘कलेजी प्रेम’ लोकार्पण

लेखक सरोज भट्टराईको पहिलो कृति ‘कलेजी प्रेम’लोकार्पण भएको छ।

विश्वकप क्रिकेट लिग २ : नेपालले अन्तिम शृंखलामा क्यानडा र  ओमानसँग खेल्दै

नेपाली राष्ट्रिय क्रिकेट टोलीले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ को अन्तिम शृंखला खेल्दैछ।

हुम्लाको लिमीमा शुक्रबारदेखि हिमपात, जनजीवन प्रभावित

हुम्लाको नाम्खा गाउँपालिका–६ लिमीमा शुक्रबार दिउँसोदेखि निरन्तर हिमपात हुँदा जनजीवन प्रभावित भएको छ।

वर्षाले नेपाल र जापानको खेल नतिजाविहीन, समूह विजेता बन्दै नेपाल अन्तिम आठमा

एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको समूह चरणमा नेपाल र जापानबीचको खेल वर्षाका कारण नतिजाविहीन भएपछि दुवै टिमले एक–एक अंक बाँडेका छन्।

नेपालले जापानलाई दियो १५० रनको लक्ष्य

एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको समूह चरणमा जापानलाई नेपालले १५० रनको लक्ष्य दिएको छ।

ग्रिनहुड नेपालले हरेक वर्ष ‘प्रकृति पहरेदार पुरस्कार’ दिने

पर्यावरण संरक्षणमा सक्रिय गैरसरकारी संस्था ग्रिनहुड नेपालले प्रकृति संरक्षणमा विशिष्ट योगदान पुर्‍याएका व्यक्तिलाई ‘प्रकृति पहरेदार पुरस्कार’ नामक सम्मान दिने घोषणा गरेको छ।

अफगानिस्तानविरुद्ध नेपाल ५ विकेटले विजयी

एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको समूह चरणको खेलमा नेपालले अफगानिस्तानलाई ५ विकेटले पराजित गरेको छ।

बंगालको खाडीको प्रणालीले पाँच दिनसम्म भारी वर्षा र हिमपातको जोखिम

बंगालको खाडीमा विकसित बलियो न्यूनचापीय क्षेत्रका कारण नेपालमा भारी वर्षा तथा हिमपातको जोखिम रहेको भन्दै मौसम पूर्वानुमान महाशाखाले पाँचदिने मौसमी चेतावनी जारी गरेको छ।

आज देशभर वर्षाको सम्भावना, बागमतीका पहाडी भूभाग धेरै भारी वर्षाको सम्भावना

कोशी र बागमतीका पहाडी भूभागका एक-दुई स्थानमा धेरै भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

मुग्लिन–नारायणगढ सडक दुईतर्फी सञ्चालनमा

मुग्लिन–नारायणगढ सडकखण्डको १५ किलोमा पहिरो खस्दा एकतर्फी अवरुद्ध भएको सडक पुनः दुईतर्फी सञ्चालनमा आएको छ।

श्रवण मुकारुङको उपन्यास ‘सलह’लाई पद्मश्री साहित्य पुरस्कार

खेमलाल–हरिकला लामिछाने प्रतिष्ठानले २०८२ सालमा प्रकाशित नेपाली साहित्यका उत्कृष्ट कृतिका लागि प्रदान गरिने पद्मश्री साहित्य पुरस्कार श्रवण मुकारुङको उपन्यास ‘सलह’लाई दिने निर्णय गरेको छ।

ओसाकामा दुईदिने नेपाली मेला आयोजना हुने

नेपाल र जापानबीचको जनस्तरको सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यले जापानको ओसाकामा ‘नेपाली मेला ओसाका–२०२६’ आयोजना हुने भएको छ।

यस्तो रहनेछ आजको मौसम

कोशीका हिमाली, पहाडी तथा तराई भूभागका साथै बागमती र गण्डकीका पहाडी तथा तराईका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

कर्णाली करिडोरअन्तर्गत हुम्ला खण्ड अवरुद्ध

लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण कर्णाली करिडोरको हुम्ला खण्ड अवरुद्ध हुनुका साथै खेतीयोग्य जमिन र खाद्यान्न बालीमा क्षति पुगेको छ।

मकवानपुरमा गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु, चार घाइते

काठमाडौँबाट वीरगञ्जतर्फ जाँदै गरेको विद्युतीय गाडी मकवानपुरको इन्द्रसरोवरमा दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।

नेप्से परिसूचक ४८.५७ अंकले बढ्यो, ८ अर्ब २९ करोडको कारोबार

मंगलबार नेप्से परिसूचक ४८ अंकले बढेर २६३३ विन्दु पार गरेको छ।