Saturday, April 27, 2024

-->

सुनको मूल्य प्रतितोला १ लाख ११ हजार २०० रुपैयाँ

चाँदीको मूल्य भने स्थिर रहेको महासंघले जनाएको छ। चाँदी प्रतितोला एक हजार ४४५ रुपैयाँमा कारोबार भइरहेको छ।

सुनको मूल्य प्रतितोला १ लाख ११ हजार २०० रुपैयाँ 

काठमाडौँ– नेपाली बजारमा सुनको मूल्य मंगलबार प्रतितोला ३०० रुपैयाँ वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार छापावाल सुनको मूल्य एक लाख ११ हजार २ सय रुपैयाँ पुगेको छ।

सोमबार एक लाख १० हजार ९०० रुपैयाँमा कारोबार भएको थियो। यस्तै तेजाबी सुन एक लाख १० हजार ६५० रुपैयाँ तोकिएको छ।

यस्तै, चाँदीको मूल्य भने स्थिर रहेको महासंघले जनाएको छ। चाँदी प्रतितोला एक हजार ४४५ रुपैयाँमा कारोबार भइरहेको छ। 


सम्बन्धित सामग्री