AnonymousUser

Logout

नाइजेरियामा बन्दुकधारीको आक्रमण: ४० भन्दा बढीको मृत्यु

बन्दुकधारीहरूले त्यहाँका बासिन्दामाथि अन्धाधुन्ध गोली चलाउँदा अरू धेरै घाइते भएका छन्। उनीहरूले सो क्रममा स्थानीयका घरहरूमा पनि आगो लगाएका थिए।

चीनको कोइला खानीमा दुर्घटना हुँदा ५ को मृत्यु

दुर्घटनामा नौ जना फसेको र उनीहरूमध्ये चार जनालाई भने उद्धार गरिएको कम्पनी स्रोतले जनाएको छ।

इजरायली प्रधानमन्त्री र हमास नेताविरुद्ध पक्राउ पुर्जी जारी गर्न आईसीसीमा निवेदन

हमासका नेता याहया सिनवार र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलगायतविरुद्ध युद्ध अपराधको अभियोगमा पक्राउ पुर्जी जारी गर्न माग गर्दै आईसीसीमा निवेदन परेको छ।

दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपति जुमा उम्मेदवार बन्न अयोग्य ठहर

दक्षिण अफ्रिकाको संवैधानिक अदालतले पूर्वराष्ट्रपति ज्याकोब जुमालाई आगामी निर्वाचनमा भाग लिन अयोग्य ठहर गरेको छ।

दुर्घटनामा इरानी राष्ट्रपति र विदेशमन्त्रीको मृत्यु, कसले सम्हाल्लान् जिम्मेवारी

इरानको संविधानमा व्यवस्था भएबमोजिम, प्रथम उपराष्ट्रपतिले राष्ट्रपतिको कार्यभार ग्रहण गर्नेछन्। तर, ५० दिनभित्र भने नयाँ राष्ट्रपति चयन गर्न चुनावमा जानुपर्ने हुन्छ।

इरानी राष्ट्रपति सवार हेलिकप्टर दुर्घटनाः प्रतिकूल मौसमका कारण उद्धारमा समस्या

इरानको सरकारी टिभीले एक अधिकारीलाई उद्धृत गर्दै कम्तिमा एक चालक दलका सदस्य उद्धारकर्ताहरूसँग सम्पर्कमा रहेको बताएको छ।

इरानका राष्ट्रपति चढेको हेलिकप्टरको ‘हार्ड ल्यान्डिङ’

इरानका राष्ट्रपति इब्राहिम रायसी सवार हेलिकप्टरको आइतबार दिउँसो ‘हार्ड ल्यान्डिङ’ भएको इरानी सञ्चारमाध्यमले जनाएका छन्।

अफगानिस्तानमा बाढी: कम्तीमा ५० जनाको मृत्यु

गत हप्ता मात्रै अफगानिस्तानको उत्तरी क्षेत्रमा बाढी आएको थियो। जसमा ३०० भन्दा बढी मानिसको मृत्यु भएको थियो।

पुटिनविरुद्धको अभियानबाट पछि नहट्ने नाभाल्नीका सहयोगी भोल्कोभको भनाइ

एलेक्सी नाभाल्नीका निकट सहयोगी लियोनिद भोल्कोभले राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्धको आफ्नो अभियानबाट ‘पछि नहट्ने’ बताएका छन्।

अफगानिस्तानमा गोलाबारी: ३ स्पेनी पर्यटकसहित ४ जनाको हत्या  

शुक्रबार राति भएको आक्रमणमा तीन स्पेनी पर्यटक र एक अफगान नागरिकको हत्या भएको जनाइएको छ।

रफाहमा संयम हुन इजरायललाई १३ देशको आग्रह

अस्ट्रेलिया, यूके, क्यानडा, जापानसहित १३ देशले इजरायललाई रफाहमा ठूलो स्तरको आक्रमण नगर्न अपिल गरे‍का छन्।

विद्यार्थी मृत भेटिएपछि पटनाको एक विद्यालयमा आगजनी

बिहारको एक विद्यालय परिसरको ट्यांकीभित्र विद्यार्थीको शव भेटिएपछि आक्रोशित आफन्तले विद्यालयमा आगजनी गरेका छन्।

हतियार ओसारपसारमा सघाएको भन्दै ५ रुसी नागरिक र संस्थामाथि अमेरिकाको प्रतिबन्ध

युक्रेनमा प्रयोग गर्नका लागि ब्यालेस्टिक मिसाइलसहितका हतियार रसिया र उत्तर कोरियाबीच हस्तान्तरण गर्न सहजीकरण गरेकोमा प्रतिबन्धको घोषणा गरेको अमेरिकाले जनाएको छ।

स्लोभाकियाका प्रधानमन्त्री खतरामुक्त, शल्यक्रिया गरेर गोली निकालियो  

प्रधानमन्त्री रोबर्टको साढे ३ घण्टा लगाएर शल्यक्रिया गरिएको र अवस्था खतरामुक्त रहेको उपप्रधानमन्त्री तथा वातावरणमन्त्री टोमस ताराबाले जनाएका छन्।

स्लोभाकियाका प्रधानमन्त्रीलाई गोली प्रहार, अस्पतालमा भर्ना

प्रधानमन्त्री फिकोको पार्टीको वेबसाइटमा पोस्ट गरिएको एक बयानमा आक्रमणलाई ‘हत्याको प्रयास’ भनिएको छ।

युक्रेन युद्धको वार्ताका लागि चीनको प्रयासमा सहज देखिए पुटिन

युक्रेन संकटको राजनीतिक समाधानार्थ वार्ताका लागि चीनको प्रयासबारे रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले चीनको स्थितिमा सकारात्मक धारणा व्यक्त गरेका छन्।

क्रुज जहाजमार्फत चीन प्रवेश गर्ने पर्यटकलाई भिसा–मुक्त प्रवेश अनुमति

यस कदमले चीनको भिसा–मुक्त पारवहन नीतिअन्तर्गत क्रुज जहाजमार्फत  बन्दरगाहबाट विदेशी यात्रुको पारवहन र प्रस्थानलाई सहज बनाउने जनाइएको छ।

रफाहमा आक्रमणसम्बन्धी विषयको सुनुवाइ अन्तर्राष्ट्रिय अदालतले गर्ने

दक्षिण अफ्रिकाले रफाहमा भएको आक्रमणलाई लिएर इजरायललाई तत्काल आफ्नो सैन्य आक्रमण बन्द गर्न आदेश दिन आग्रह गर्दै अन्तर्राष्ट्रिय अदालतमा निवेदन दिएको थियो।

रफाहमा इजरायली आक्रमणले हमाससँगको वार्तामा गतिरोध : कतार

मध्यस्तकर्ता कतारले इजरायलको सैन्य अभियानले हमाससँगको वार्तालाई ‘पछाडि’ धकेलेको बताएको छ।

भारतमा आँधीका कारण विज्ञापनको बोर्ड खस्दा  १४ जनाको मृत्यु, ७५ घाइते

इन्धन स्टेसन छेउमा जडान गरिएको उक्त विज्ञापन बोर्ड तीव्र गतिको हावाहुरीका कारण क्षतिग्रस्त भई खसेको थियो।