AnonymousUser

Logout

युक्रेन शान्ति वार्तामा पुटिन र जेलेन्स्की के चाहन्छन्?

पुटिनले युक्रेनमा युद्ध अन्त्यका लागि द्वन्द्वको ‘मूल कारण’ सम्बोधन हुनुपर्ने बताएका छन् भने न्यायपूर्ण शान्तिको सुनिश्चितताले मात्रै युद्धको स्थायी अन्त्य हुने जेलेन्स्कीको भनाइ छ।

कैदी सम्झाैताको एक हिस्साका रूपमा रुसले अमेरिकी शिक्षकलाई गर्‍यो रिहा

अमेरिकी शिक्षक मार्क फोगलको रिहाइ रुससँगको कैदी आदानप्रदान सम्झाैताको एक हिस्सा हो।

पनामामा रोकिए भेनेजुएला फर्किन खोज्ने आप्रवासी 

ट्रम्पले कार्यभार सम्हालेको पहिलो दिन नै दक्षिणी अमेरिकी सीमामा राष्ट्रिय आपत्काल घोषणा गर्दै लाखौँ आप्रवासीलाई देश निकाला गर्ने प्रतिबद्धता जनाएका थिए।

स्टिल र एलुमिनियम आयातमा  ट्रम्पले लगाए २५ प्रतिशत शुल्क

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्टिल र एलुमिनियम आयातमा २५ प्रतिशत शुल्क लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन्।

बांग्लादेश: ‘अपरेसन डेभिल हन्ट’ नामक कारबाहीमा १ हजार ३०० जना पक्राउ

‘अपरेसन डेभिल हन्ट’ पूर्वप्रधानमन्त्री शेख हसिनाको शासनसँग सम्बन्धित गिरोहलाई लक्षित व्यापक कारबाही हो।

लिबियामा ४९ शव बरामद, युरोप–अमेरिका छिर्न खोज्ने आप्रवासी भएको आशंका

अधिकारीहरूले यी शवहरू उत्तर अफ्रिकी देश हुँदै युरोप पुग्न खोजिरहेका आप्रवासीको भएको बताएका छन्।

पदीय मर्यादा विपरीत टिप्पणी गरेको भन्दै बेलायती प्रधानमन्त्रीले स्वास्थ्यमन्त्रीलाई गरे बर्खास्त

बेलायतका प्रधानमन्त्री कियर स्टार्मरले पदीय मर्यादा विपरीत टिप्पणी गरेको भन्दै स्वास्थ्यमन्त्री एन्ड्रयु ग्वेनेलाई बर्खास्त गरेका छन्।

मेक्सिकोमा बस दुर्घटना, ४१ जनाको मृत्यु

रिसोर्टहरूको शहर क्यानकुन र ताबास्को राज्यबीचमा यात्रा गरिरहेको एउटा बस ट्रकसँग ठोक्किएर दुर्घटना भएको हो। ४८ जना सवार बस ट्रकसँग ठोक्किएको थियो।

आपलाई हराउँदै २७ वर्षपछि दिल्लीको सत्तामा फर्कियो भाजपा

दिल्लीमा पुनरागमनको आशामा रहेको कांग्रेसले फेरि कुनै पनि सिट जित्न सकेन। सन् १९९८ देखि १५ वर्षसम्म दिल्लीमा शासन गरेको कांग्रेसले विधानसभा चुनावमा प्रतिनिधित्वविहीन भएको छ।

हमासले छाड्यो थप ३ इजरायली बन्धकलाई, बदलामा १८३ प्यालेस्टिनी कैदी रिहा

गाजा युद्धविराम सम्झौताअन्तर्गत शनिबार थप तीन इजरायली बन्धक रिहा भएका छन् भने बदलामा इजरायलले १८३ प्यालेस्टिनी कैदीलाई छाडेको छ।

अलास्कामा बेपत्ता विमानको भग्नावशेष भेटियो

अमेरिकी कोस्ट गार्डले अलास्काको पश्चिमी तटबाट हराएको १० जना सवार विमान दुर्घटनाग्रस्त अवस्थामा फेला पारेको बताएको छ।

सेवा प्रवाहमा डिजिटल क्रान्ति ल्याउन श्रीलंकाद्वारा ३ योजना शुरू

श्रीलंकाका राष्ट्रपति अनुरा कुमारा दिसानायकेले शुक्रबार तीन वटा प्रमुख पहलहरू औपचारिक रूपमा शुरू गरेका छन्।

१० यात्रु बोकेको विमान अमेरिकाको अलास्का क्षेत्रबाट बेपत्ता

अलास्का राज्य प्रहरीका अनुसार नौ जना यात्रु र एक जना पाइलट सवार विमान बेपत्ता भएको हो। सो विमान स्थानीय समय अनुसार अपराह्न ४ बजे उनालाक्लिटबाट नोमतर्फ उडेको थियो।

अमेरिकी सांसदद्वारा सरकारी उपकरणमा डिपसिक प्रतिबन्ध गर्न विधेयक पेश

न्युजर्सीका डेमोक्रेटिक प्रतिनिधि जोश गोट्टहाइमरले इलिनोइसका रिपब्लिकन डारिन लाहुडसँग मिलेर यो विधेयक पेश गरेका हुन्।

डब्लूएचओबाट बाहिरिने अर्जेन्टिनाको घोषणा

अमेरिकी राष्ट्रपति ट्रम्पले डब्लूएचओबाट बाहिरिन कार्यकारी आदेशमा हस्ताक्षर गरेको केही हप्तापछि अर्जेन्टिनाले पनि डब्लूएचओबाट आफ्नो सहभागिता फिर्ता लिने घोषणा आएको छ।

ट्रम्पको धम्कीपछि अमेरिकी सीमामा १० हजार मेक्सिकन सेना तैनाथ

कठोर भन्सार लगाउने ट्रम्पको धम्कीपछि मेक्सिकोका राष्ट्रपति क्लाउडिया सेनबामले सीमा सुदृढीकरण र फेन्टानिल तस्करीविरुद्ध कारबाही गर्न नेसनल गार्ड पठाउने बताएका थिए। 

सैन्य विमानमार्फत अमेरिकाले १०४ जना भारतीयलाई गर्‍यो ‘डिपोर्ट’

अवैध आप्रवासीलाई देशनिकाला गर्न सैन्य विमान प्रयोग गरिएको देशमा भारत पनि परेको छ। यसअघि ग्वाटेमाला, पेरु र होन्डुरसका अवैध आप्रवासीलाई यसैगरी देशनिकाला गरिएको थियो।

किसानले कृषि मिटरको विद्युत् महसुल समयमा नबुझाउँदा प्राधिकरणले काट्यो लाइन

किसानको विद्युत् महसुल तिर्ने जिम्मा लिएको नगरपालिकाले महसुल तिरेको छैन। गहुँ सिँचाइ गर्ने मुख्य समयमा कृषि मिटरको लाइन काटिएपछि किसान समस्यामा परेका छन्।

यूएसएडले विश्वभरका आफ्ना कर्मचारीलाई बिदामा राख्यो

यूएसएडले आफ्नो वेबसाइटमा जारी गरेको विज्ञप्तिमा कर्मचारी बिदा फेब्रुअरी ७ को मध्यरातअघि शुरू हुने जनाएको छ।

एकाधिकार विरोधी कानून उल्लंघनको आरोपमा गुगलमाथि अनुसन्धान गर्दै चीन

चीनले अमेरिकी प्रविधि कम्पनी गुगलमाथि एकाधिकार विरोधी कानून उल्लंघनको अनुसन्धान गर्ने बताएको छ।