AnonymousUser

Logout

अफगानिस्तानमा शक्तिशाली भूकम्प, ५ जनाको मृत्यु

भूकम्पको धक्का पाकिस्तान, भारतको राजधानी नयाँ दिल्ली र उत्तर भारतका विभिन्न ठाउँमा महसुस गरिएको थियो। पाकिस्तानको राजधानी इस्लामाबादमा स्थानीयहरू आधा रातमा घरबाट बाहिर खुलास्थलमा निस्केका थिए।

भारतीय समकक्षी मोदीलाई भेटेलगत्तै जापानी प्रधानमन्त्री किशिदा पुगे युक्रेन

जापानका प्रधानमन्त्री फुमियो किशिदा भारतको औपचारिक भ्रमण सकेलगत्तै युक्रेनको राजधानी किभ पुगेका छन्।

पेन्टागनको अध्ययन : अमेरिकी वायुसेनाका पाइलटमा क्यान्सरको दर उच्च

पेन्टागनले गरेको अध्ययनले अमेरिकी वायुसेनाका पाइलटमा क्यान्सरको दर उच्च रहेको देखाएको छ। चालक दलका सदस्यमा छालाको क्यान्सरको दर ८७ प्रतिशत र थाइरोइड क्यान्सरको ३९ प्रतिशत पाइएको छ।

मस्कोसँगको गहिरो सम्बन्ध बेइजिङको छनोट : सी चिनफिङ

तीन दिने रुस भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी चिनफिङले रुससँगको सम्बन्ध एकीकृत र विकसित गर्नु चीनको रणनीतिक छनोट भएको बताएका छन्।

इराक युद्धको २० वर्ष : सद्दामलाई सत्ताच्यूत गर्नु मात्रै थियो त अमेरिकी आक्रमणको उद्देश्य?

अमेरिकी आक्रमणको २० वर्षपछि पनि इराकीहरू युद्धले दिएको पीडा बोकेर हिँडिरहेका छन्। तर अमेरिकाले अहिलेसम्म इराकमाथि आक्रमण गर्नुको औचित्य पुष्टि गर्न सकेको छैन।

चीन र रुसबीचको मित्रता थप मजबुत बनेको छ : चिनियाँ राष्ट्रपति सी

चिनियाँ राष्ट्रपति सी चिनफिङले इतिहासमा चीन र रुसबीचको सम्बन्ध कठिन परिस्थितिबाट गुज्रिएको भएपनि समयक्रमसँगै दुई देशबीचको सम्बन्ध मजबुत बनेको बताएका छन्।

युक्रेनबाट कब्जामा लिएको शहर मारियोपोलमा रुसी राष्ट्रपति पुटिनको आकस्मिक भ्रमण

भ्रमणका क्रममा पुटिनले मारियोपोलको पूर्वी क्षेत्रस्थित रुसी शहर रोस्तोभ अन डनका रुसी उच्च सैन्य कमान्डरसँग भेट गरेको बताइएको छ।

इक्वेडर भूकम्प : मृत्यु हुनेको संख्या १२ पुग्यो 

भूकम्पका कारण दक्षिणी एल ओरा प्रान्त सबैभन्दा बढी प्रभावित छ। अधिकांश सडक अवरुद्ध भएका छन्। घर, शैक्षिक तथा स्वास्थ्य सेवाका भवन क्षतिग्रस्त भएको स्थानीय अधिकारीले जनाएका छन्।

पालैपालो धराशायी बन्दै अमेरिकी बैंक, नेपालमा कस्तो असर पार्ला?

अमेरिकामा बैंकहरू पालैपालो धराशायी बन्न थालेपछि अर्थविद्हरूले यसलाई आर्थिक मन्दीको संकेत मान्न थालेका छन्।

अन्तर्राष्ट्रिय फौजदारी अदालतद्वारा रुसी राष्ट्रपति पुटिनविरुद्ध पक्राउ पुर्जी जारी

अन्तर्राष्ट्रिय फौजदारी अदालतले रुसी राष्ट्रपति पुटिनलाई युद्ध अपराधको आरोपमा पक्राउ पुर्जी जारी गरेको जनाइएको छ।

चिनियाँ राष्ट्रपति सी सोमबार मस्को भ्रमण गर्दै

चिनियाँ राष्ट्रपति सीले दुई दिने मस्को भ्रमण गर्ने भएका छन्। भ्रमणका क्रममा ‘महत्त्वपूर्ण द्विपक्षीय दस्ताबेज’मा हस्ताक्षर हुने अपेक्षा गरिएको छ।

लिबियाबाट हराएको साढे २ टन युरेनियम भेटियो

सशस्त्र बलले लिबियाको पूर्वी क्षेत्रबाट दशवटा ड्रममा राखिएको अवस्थामा युरेनियम भेटेको हो।

वेस्ट ब्यांकमा इजरायलको आक्रमण : ४ प्यालेस्टिनीको मृत्यु

यस वर्षको शुरूआतदेखि वेस्ट ब्यांक क्षेत्रमा इजरायली आक्रमण बढेको हो। यसबीचमा लडाकु र सर्वसाधारण गरी ८० जना प्यालेस्टिनी मारिएका छन्। 

‍दक्षिण कोरियाली राष्ट्रपति र जापानी प्रधानमन्त्रीबीच भेटवार्ता, तनावपूर्ण सम्बन्ध सुधारको प्रयास

ऐतिहासिक कारणले लामो समयदेखि परस्पर तिक्ततापूर्ण सम्बन्ध रहेका दक्षिण कोरिया र जापानको शीर्ष नेतृत्वबीच भेटवार्ता हुने भएको छ।

चीनले सार्स लुकाएको खुलासा गर्ने डाक्टर जियाङ यानयोङको निधन

डाक्टर जियाङ यानयोङले सार्स महामारीबारे सार्वजनिक रूपमा बोल्दा सरकारले उनलाई नजरबन्दमा राखेको थियो।

इमरान खानले भने– मलाई कानूनविपरीत पक्राउ गर्ने प्रयास भइरहेको छ

प्रहरीले भने अदालतको आदेश अनुसार नै खानलाई हिरासतमा लिने प्रयास गरिरहेको बताएको छ। उनीमाथि निर्वाचन आयोगलाई प्रभावित गरेकोलगायत ३० भन्दा बढी आरोप छ।

३ वर्षपछि विदेशी पर्यटकलाई स्वागत गर्दै चीन 

नाका खुलेसँगै बुधबारदेखि विभिन्न देशका पर्यटकले चीन भ्रमणका लागि भिसा प्रक्रिया शुरू गर्न पाउने छन्। कोभिड महामारी फैलिएपछि चीनले २०२० को मार्च २८ देखि अन्तर्राष्ट्रिय सीमा बन्द गरेको थियो।

युरोप–एशियामा पनि सिलिकन भ्याली बैंकको असर, बाइडेनको आश्वासनले समेत रोकिएन सेयरमा गिरावट

अमेरिकी सिलिकन भ्याली बैंकमा देखिएको वित्तीय संकटको असर युरोप र एशियामा समेत देखिएको छ। वित्तीय प्रणाली सुरक्षित गर्ने राष्ट्रपति बाइडेनको आश्वासनले पनि सेयर बजार गिरावट रोकिएको छैन।

चीनलाई चुनौती : अमेरिका, बेलायत र अस्ट्रेलियाबीच न्यूक्लियर पनडुब्बी बनाउने सम्झौता

अमेरिका, बेलायत र अस्ट्रेलियाले चीनलाई चुनौती दिन न्युक्लियर क्षमताको अत्याधुनिक पनडुब्बी बनाउनेसम्बन्धी नयाँ योजना सार्वजनिक गरेका छन्।

म्यान्मार सेनाको आक्रमणबाट शान राज्यको एक गुम्बामा २८ जनाको मृत्यु

म्यान्मार सेनाको आक्रमणबाट दक्षिणी शान राज्यको एउटा गुम्बामा कम्तिमा २८ जनाको ज्यान गएको छ।