AnonymousUser

Logout

सन् २०२२ मा युरोपमा हतियारको आयात दोब्बर

आयात र सहयोगसहित युक्रेनको हतियार आपूर्तिमा गत वर्ष ६० गुणाभन्दा बढीले वृद्धि भएको इन्स्टिच्युटले जनाएको छ।

‘आरआरआर’ फिल्मको ‘नाटू-नाटू’ गीतलाई अस्कर अवार्ड

आरआरआर फिल्मको नाटू-नाटू गीतले अस्करमा बेस्ट ओरिजनल सङको उपाधि जितेको छ।

इजरायली सेनाको आक्रमणबाट वेस्ट ब्यांकमा ३ प्यालेस्टिनीको मृत्यु

इजरायली सैन्य बलको आक्रमणबाट वेस्ट ब्यांकमा तीन प्यालेस्टिनी बन्दुकधारीको ज्यान गएको छ।

अदालतको फैसला सरकारले उल्ट्याउनसक्ने व्यवस्थाविरुद्ध इजरायली नागरिक सडकमा

इजरायल सरकारले अघि सारेको न्यायिक सुधारको योजनाविरुद्ध लाखौँ जनता सडकमा ओर्लिएका छन्।

राष्ट्रपतिका रूपमा सीको तेस्रो कार्यकाल : यस्ता छन् चुनौती

तेस्रो कार्यकाल सम्हाल्नुअघि सी चिनफिङले चीनले निजी क्षेत्रको गुणस्तर बढाएर अर्थतन्त्रलाई प्राथमिकता दिने बताएका छन्।

तेस्रो कार्यकालका लागि राष्ट्रपति चुनिए सी चिनफिङ

सी चिनफिङ तेस्रोपटक पिपुल्स रिपब्लिक अफ चाइना (पीआरसी)को राष्ट्रपति तथा केन्द्रीय सैन्य आयोग (सीएमसी)को अध्यक्षमा सर्वसम्मत चुनिएका हुन्।

अफगानिस्तानमा विस्फोट : तालिवानी उच्चाधिकारीसहित ३ जनाको मृत्यु

तालिवानले सत्ता सम्हालेयता अफगानिस्तानमा हिंसात्मक घटना नाटकीय रूपले घटे पनि तालिवान कार्यकर्ता मारिने क्रम रोकिएको छैन।

अमेरिकाले अफगानिस्तानको रकम फिर्ता गर्नुपर्छ : चीन

अफगान केन्द्रीय बैंकसँग सम्बन्धित नौ अर्ब ५० करोड डलर बराबरको सम्पत्ति अमेरिकाले रोक्का गरेपछि चिनियाँ कूटनीतिज्ञले रकम फिर्ता गर्न आह्वान गरेका छन्।

डनी येनलाई अस्करको उद्घोषकबाट हटाउन ८४ हजार जनाले दिए निवेदन

अभिनेता डनी येनलाई अस्कर अवार्डको उद्घोषकबाट हटाउन माग गर्दै हङकङका ८४ हजार जनाले निवेदन दिएका हुन्।

युक्रेनी शहरहरूमा क्षेप्यास्त्र प्रहार, जेलेन्स्की भन्छन्– रुसी सेना नफर्किएसम्म पुटिनसँग वार्ता हुँदैन

रुसले युक्रेनका खार्किभ, ओडेसा र जितोमिरलगायतका शहरहरूमा क्षेप्यास्त्र र हवाई आक्रमण गरिरहेको जनाइएको छ।

युक्रेनको बाख्मुत शहर रुसी नियन्त्रणमा

बाख्मुतलाई रुसको नियन्त्रणमा जान नदिन युक्रेनले निकै प्रयास गरिरहेको थियो।

चीनलाई दबाउँदैमा अमेरिका महान् बन्दैन : चिनियाँ विदेशमन्त्री

विदेशमन्त्री बनेपछि पहिलोपटक पत्रकार सम्मेलन गर्दै विदेशमन्त्री किन गाङले रुस, अमेरिका र युरोपियन युनियनसँग चीनको सम्बन्ध तथा युक्रेन संकट र ताइवानको अवस्थाबारे चिनियाँ धारणा राखेका छन्।

बंगलादेशको ढाकामा साततले भवनमा विस्फोट हुँदा १४ जनाको मृत्यु

बंगलादेशको राजधानी ढाकामा मंगलबार एक साततले भवनमा विस्फोट हुँदा कम्तिमा १४ जनाको ज्यान गएको छ।

चीनले रक्षामा २२४.७९ बिलियन अमेरिकी डलर खर्चिने

रक्षा बजेट वृद्धि चीनले अवलम्बन गरेको राष्ट्रिय प्रतिरक्षा नीति अनुकूल रहेको राष्ट्रिय जन कंग्रेसका प्रवक्ता वाङ चाओले बताएका छन्।

टिकटकको अप्रत्याशित सफलता र साइबर सुरक्षाप्रति पश्चिमा चासो

गोपनीयता र साइबर सुरक्षाको चासोलाई ध्यान नदिएको भन्दै अमेरिका र क्यानडाले यसै साता टिकटकमाथि प्रतिबन्ध लगाएका छन्।

कम्बोडियामा विपक्षी दलका नेतालाई २७ वर्षसम्म नजरबन्दमा राख्न अदालतको आदेश

कम्बोडियाका विपक्षी दलका नेता केम सोखालाई अदालतले देशद्रोहको आरोपमा २७ वर्ष लामो नजरबन्दको सजाय सुनाएको छ।

ग्रिस रेल दुर्घटनामा मृत्यु हुनेको संख्या ५७ पुग्यो, यातायातमन्त्रीको राजीनामा

रेल सेवाको दयनीय अवस्थाका कारण दुर्घटना भएको भन्दै सर्वसाधारण र रेल सेवाका कर्मचारीहरू प्रदर्शनमा उत्रिएका छन्। 

राजकुमार ह्यारीलाई खाली गर्न भनियो ‘फ्रगमोर कटेज’ 

सन् २०२० पछि राजदरबार त्यागेर अमेरिकामा बस्दै आएका ह्यारी दम्पतीलाई राजदरबारले कटेज खाली गर्न भनेको उनीहरूका प्रवक्ताले पुष्टि गरेका छन्। सो कटेज बेलायती रानी एलिजावेथले उपहारमा दिएकी थिइन्।

विधानसभा निर्वाचन : त्रिपुरा र नागाल्यान्डमा भाजपा र मेघालयमा एपीपीको बहुमत

भारतको पूर्वोत्तर तीन राज्यमा भएको विधानसभा निर्वाचनमा भाजपा त्रिपुरा र नागाल्यान्डमा बहुमत सिटसहित विजयी भएको छ भने मेघालयमा एपीपीले बहुमत ल्याएको छ।

जी-२० सम्मेलनमा मोदीले भने- ठूला चुनौती सम्बोधनमा विश्वका शासकीय प्रणाली असफल

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ठूला चूनौतीहरूको सामना गर्न विश्वका शासकीय प्रणालीहरू असफल बनेको बताएका छन्।