AnonymousUser

Logout

ग्रीसमा डुंगा दुर्घटना: मृत्यु हुनेको संख्या ७९ पुग्यो, १०० भन्दा बढी बेपत्ता

ग्रीसको सरकारले यो सबैभन्दा ठूलो आप्रवासी त्रासदीमध्ये एक भएको जनाउँदै तीन दिन शोकको घोषणा गरेको छ। 

ग्रीसमा ४०० यात्रु सवार डुंगा डुब्दा कम्तीमा ७८ आप्रवासीको मृत्यु, १०० जनाको उद्धार

मृत्यु हुनेमा प्राय: सबै अफगानिस्तान र पाकिस्तानका पुरुषहरू रहेको द गार्डियनले जनाएको छ। तर, इटाली जाँदै गरेका ती आप्रवासी कसैले पनि तत्काल आफ्नो राष्ट्रियता खुलाउन नचाहेको बताइएको छ।

लेबनानको संसद् राष्ट्रपति चुन्न १२औँ पटकसम्म असफल

लेबनानमा भएको शक्ति बाँडफाँटअनुसार त्यहाँ राष्ट्रपति क्रिश्चियन समुदायको हुनुपर्छ। तर, संसद्‍मा अनेक समूह हुँदा राष्ट्रपति निर्वाचन जटिल बन्दै गएको छ।

युक्रेनी राष्ट्रपतिको गृहनगरमा रुसी आक्रमण, ११ जना मारिए

राजधानी किएभ र उत्तरपूर्वी शहर खार्किभ पनि मिसाइल र ड्रोन आक्रमणको चपेटामा परेपछि युक्रेनको वायुसेनाले प्रतिरक्षात्मक कारबाही गरेको थियो।

बेलायतको नटिंघममा भएको आक्रमणमा तीनको मृत्यु, तीन जना घाइते

बेलायतको नटिंघममा भएको आक्रमणमा तीनको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन्। घटनामा संलग्न रहेको आरोपमा एक जना पक्राउ परेका छन्।

दक्षिणी पाकिस्तानमा सवारी दुर्घटना: ६ जनाको मृत्यु, ६ घाइते

पाकिस्तानको कश्मोर जिल्लाको कान्धकोट क्षेत्रमा ट्रकले दुईवटा यात्रुवाहक रिक्सालाई ठक्कर दिँदा दुर्घटना भएको हो।

रुसको नियन्त्रणबाट तीन वटा गाउँ मुक्त गराएको युक्रेनको दाबी

राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले गएको शनिबार रुसविरुद्ध प्रतिआक्रमण शुरू भएको घोषणा गरेपछि युक्रेनले पहिलोपटक रुस नियन्त्रित क्षेत्र पुनः फिर्ता लिन सफल भएको हो।

सुडानमा २४ घण्टे युद्धविराम सकिएपछि पुन: झडप

गत अप्रिलको मध्यदेखि सुडानमा सेना प्रमुख अब्देल फत्ताह अल बुरहान र अर्धसैनिक र्‍यापिड सपोर्ट फोर्सेजको नेतृत्व सम्हालिरहेका मोहमद हमदान डग्लोको समूहबीच भिडन्त भइरहेको छ।

उत्तरपूर्वी काजकस्तानमा डढेलो, कम्तीमा १४ जनाको मृत्यु

उच्च तापक्रम र हावाको बदलिँदो दिशाका कारण डढेलो नियन्त्रणमा लिन कठिन भए पनि ३१६ परिवारलाई सुरक्षित स्थानमा सारिएको छ। 

श्रीलंकाले हटायो थप ३०० वस्तुको आयातमा लगाएको प्रतिबन्ध 

श्रीलंका सरकारले सन् २०२२ अगस्टमा एक हजार ४६५ वस्तुको आयातमा प्रतिबन्ध लगाएको थियो। 

कोलम्बियाको जंगलमा हराएका ४ बालबालिकाको ४० दिनपछि उद्धार

बालबालिकालाई जंगलबाट उद्धार गरी अस्पताल भर्ना गरिएको छ। गत मे १ मा भएको विमान दुर्घटनामा उनीहरू बेपत्ता भएका थिए। 

सांसद पदबाट राजीनामा घोषणा गर्दै बोरिस जोन्सनले भने– पार्टीगेट अध्ययन प्रतिवेदन पूर्वाग्रही

विशेषाधिकार समितिले डाउनिङ स्ट्रिटमा कोरोनाकालमा लागू गरिएको लकडाउन तोड्दै पार्टी गरिएको विषयमा तत्कालीन प्रधानमन्त्री जोन्सनले संसद्लाई भ्रममा राखेको विषयमा अध्ययन गरेको थियो।

मस्कोमा ड्रोन फ्याक्ट्री बनाउन इरानले रुसलाई सहयोग गरिरहेको छ: ह्वाइट हाउस

राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीले अमेरिकी गुप्तचर अधिकारीहरूले रुसको अलाबुगा विशेष आर्थिक क्षेत्रमा आगामी वर्षदेखि प्लान्ट सञ्चालनमा आउन सक्ने विश्वास गरेको बताए।

ट्रम्पमाथि गोप्य दस्ताबेज व्यवस्थापनमा हेलचेक्र्याइँ गरेको अभियोग

राज्यका गोप्य कागजपत्रलाई लिएर अपराधको आरोप खेप्ने ट्रम्प पहिलो अमेरिकी पूर्वराष्ट्रपति बनेका छन्।

रुस–युक्रेन वार्ता आयोजना गर्न दक्षिण अफ्रिका तयार, वार्ता यही महिना हुने सम्भावना

गहुँ र अन्य कृषिजन्य वस्तुहरूको प्रमुख विश्वव्यापी स्रोत युक्रेनमा रुसले गरेको आक्रमण र विश्व व्यापारमा युद्धको व्यापक प्रभावपछि अफ्रिकी देशहरू अन्नको बढ्दो मूल्यवृद्धिबाट नराम्ररी प्रभावित भएका छन्।

फ्रान्सको आल्प्समा बालबालिकामाथि अन्धाधुन्ध छुरी प्रहार

राष्ट्रपति इम्यानुएल म्याक्रोँले आक्रमणको निन्दा गर्दै घाइतेरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।

सन् २०२३ मा विश्वको आर्थिक वृद्धिदर २.७ प्रतिशत रहने प्रक्षेपण

प्रक्षेपण प्रतिवेदन सार्वजनिक गर्दै ओईसीडीका महासचिव म्याथियास कोरम्यानले आर्थिक पुनः उत्थान पहिलेको तुलनामा केही बढी आशावादी रहेको बताएका छन्।

काखोभका बाँध भत्किएपछि हजारौँ पिउने पानीबाट वञ्चित भए : जेलेन्स्की

संयुक्त राष्ट्रसंघले बाढी प्रभावित क्षेत्रका हजारौँ मानिसमाथि गम्भीर र दूरगामी असर पर्ने चेतावनी दिएको छ।

उडिशा रेल दुर्घटनाको अनुसन्धान सीबीआईले गर्ने

इलेक्ट्रोनिक इन्टरलकिङ प्रणालीमा भएको परिवर्तनका कारण भयानक रेल दुर्घटना भएको भारतको रेलवे विभागले जनाएको छ।

टर्किस एयरलाइन्सले एकै पटक ६०० नयाँ जेट विमान थप्दै

९० वर्ष पुरानो टर्कीको राष्ट्रिय ध्वजावाहक विमान कम्पनीले यति ठूलो परिमाणमा नयाँ विमानहरु थप्न महत्वाकांक्षी योजना ल्याएको हो।