पाकिस्तानको कराँचीबाट एबोटाबादतर्फ गइरहेको हजारा एक्सप्रेस दक्षिणी सिन्ध प्रान्तको नवाबशाह शहरको सहारा रेलवे स्टेसननजिकै दुर्घटना हुँदा २८ जनाको ज्यान गएको छ।
निर्वाचन भएको १२५ सिटमध्ये सत्तारुढ कम्बोडियाली पिपुल्स पार्टी (सीपीपी)ले १२० सिटमा जित हासिल गरेको छ।
तीन महिनादेखि जातीय कलह र हिंसाबाट तहसनहस भएको मणिपुरमा राष्ट्रपति शासन लागू गर्न विपक्षीहरूले माग गरेका छन्।
इमरान खानको पार्टी तेहरिक–ए–इन्साफले अदालतको आदेशलाई पक्षपाती भन्दै सर्वोच्च अदालतमा चुनौती दिने बताएको छ।
सुडानमा दुई करोडभन्दा बढी मानिसले गम्भीर भोकमरीको सामना गरिरहेका छन्। जुन संख्या गत वर्षको तुलनामा झन्डै दोब्बर हो।
सन् २०१९ को लोकसभा निर्वाचनको चुनावी र्यालीमा सहभागी हुँदा प्रधानमन्त्री नरेन्द्र मोदी र मोदी थर गरेका नेताको मानहानि हुने गरी भाषण गरेको भन्दै गान्धीविरुद्ध मुद्दा चलेको थियो।
बिहीबार आयोजित रात्रिभोजमा प्रधानमन्त्री सरिफले विधानसभाको कार्यकाल सकिनुभन्दा तीन दिन अगाडि अगस्ट ९ मा राष्ट्रियसभा भंग गर्ने जानकारी गराएका छन्।
चीनको राजधानी बेइजिङ र आसपासका क्षेत्रमा शनिबारदेखिको मुसलधारे वर्षाबाट १३ करोड चिनियाँ प्रभावित भएका छन्।
प्रधानमन्त्री ट्रुडोले इन्स्टाग्राम पोस्टमा ‘गहिरो माया र सम्मानको साथ नजिकको परिवार’ रहने उल्लेख गरेका छन्।
बेलायत निर्वासनमा रहेका बीएनपीका कार्यवाहक अध्यक्ष तथा थुनामा रहेकी पूर्वप्रधानमन्त्री खालिदा जियाका छोरा तारिक रहमानलाई भ्रष्टाचार अभियोगमा नौ वर्षको जेल सजाय सुनाइएको छ।
मालदिभ्स सरकारले पनि अतिवादविरुद्ध कडा कदम चालेको र विदेशी प्रचारकहरूलाई देश प्रवेशमा प्रतिबन्ध लगाएको जनाएको छ।
जन्द अल–शाम र फताह नामक इस्लामवादी संगठनबीचको द्वन्द्वले सबैभन्दा ठूलो प्यालेस्टिनी शरणार्थी शिविर इन अल–हिल्वेह अशान्त बनेको छ।
भग्नावशेषमा अझै केही मानिस फसेको हुनसक्ने आशंका छ। उनीहरूको खाेजी भइरहेको सार्वजनिक निर्माण विकासमन्त्री दादा भुसेले बताएका छन्।
यही अगस्टमा आमनिर्वाचन गराउने वाचा गरेको सरकारले संकटकाल थप छ महिना लम्ब्याएको घोषणा गरेको छ।
चीनले कोभिड–१९ पछिको पुनरुत्थानको गति कम हुँदै जाँदा र उपभोक्ताको खर्चमा आएको सुस्तताका कारण आर्थिक वृद्धिमा सुधार ल्याउन संघर्ष गरिरहेको छ।
पाकिस्तानमा बाजौरी जिल्लामा आयोजित राजनीतिक सभालाई लक्षित गरी भएको विस्फोटमा कम्तीमा ३५ जनाको मृत्यु भएको छ भने २०० भन्दा बढी घाइते भएका छन्।
निकोलसले सन् २०२२ मा आफ्ना पिताको राष्ट्रपतीय अभियानका लागि लागुऔषध तस्कर र अन्य तस्करबाट ठूलो रकम लिएको आरोप लागेको थियो।
थाइल्यान्डको एक पटका गोदाममा शनिबार भएको विस्फोटमा परी ९ जनाको मृत्यु हुनुका साथै ११५ जना घाइते भएकाका छन्।
कुवेतमा सन् २०१५ मा इस्लामिक स्टेट जिहादी समूहले गरेको आत्मघाती आक्रमणमा संलग्न पाँच जनालाई बिहीबार मृत्युदण्ड दिइएको थियो।
म्यानमारमा विकसित पछिल्लो घटनाक्रमबारे जानकार एक अर्का अधिकारीका अनुसार नेतृ सुचीलाई राजधानी नेपिटस्थित विशिष्ट व्यक्ति आवासमा सारिएको छ।