AnonymousUser

Logout

मुख्यमन्त्रीले विश्वासको मत लिन बोलाइएको सुदूरपश्चिम प्रदेशसभा बैठक स्थगित

सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको प्रदेशसभा बैठक स्थगित भएको छ।

अर्थले नवप्रवर्द्धन कार्यक्रमको ८८ करोड बजेट निकास नगरेको सामान्य प्रशासनमन्त्रीको गुनासो

मन्त्री जोशीले नवप्रवर्द्धन कार्यक्रमका लागि विभिन्न मापदण्डबाट १०४ वटा पालिकालाई छनोट गरेर अभिमुखीकरण दिइएको तर बजेटका लागि हारगुहार गर्दा पनि निकासा हुन नसकेको बताए।

गण्डकीका मुख्यमन्त्री अधिकारीले आइतबार विश्वासको मत लिने

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आइतबार गण्डकी प्रदेशसभामा विश्वासको मत लिने भएका छन्।

राष्ट्रपतिबाट संसद्का दुवै सदनको अधिवेशन आह्वान

राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा वैशाख २८ गतेबाट शुरू हुने गरी संसद् अधिवेशन आह्वान गरेका छन्।

विधेयक पारित नगरी अन्त्य भयो कर्णाली प्रदेशसभाको तेस्रो अधिवेशन

कर्णाली प्रदेशसभाको तेस्रो अधिवेशन कुनै पनि विधेयक पारित गर्न नसकी अन्त्य भएको छ।

कर्णाली सरकार विस्तार, कृषिमन्त्री नियुक्त शाह आएनन् शपथ लिन

मुख्यमन्त्री यामलाल कँडेलले कर्णाली प्रदेश सरकार विस्तार गरेका छन्। नवनियुक्त मन्त्री विनोदकुमार शाहबाहेक अन्य मन्त्रीहरूले मंगलबार शपथ लिएका छन्।

संसदीय समितिलाई क्रियाशील बनाउन सभापतिहरूलाई सभामुखको निर्देशन 

आगामी अधिवेशनअघि नै राजनीतिक दलका शीर्ष नेताहरूसँग संसद्लाई प्रभावकारी बनाउने विषयमा परामर्श गर्ने सभामुख घिमिरेको भनाइ छ।

इलाम–२ मा रास्वपाका मिलन लिम्बूसहित १६ जना उम्मेदवारको जमानत जफत

निर्वाचनमा सदर मत ६८ हजार ४७२ को १० प्रतिशत ६ हजार ८४७ भन्दा कम सदर मत पाएका १० राजनीतिक दलका र ६ स्वतन्त्र उम्मेदवारको जमान जफत भएको छ।

उपनिर्वाचन: इलाम–२ मा एमालेका सुहाङ नेम्बाङ विजयी

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार नेम्बाङले २७ हजार ७७२ मत प्राप्त गर्दा उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार खड्काले २१ हजार ९४२ मत पाए।

इलाम उपनिर्वाचन : सुहाङलाई ६५ सय मतको अग्रता

इलाम–२ मा एमालेका उम्मेदवार सुहाङ नेम्बाङले निकटतम प्रतिद्वन्द्वी कांग्रेसका डम्बरबहादुर खड्कासँगको मतान्तर बढाउँदै लगेका छन्।

गण्डकीका मुख्यमन्त्री अधिकारीलाई विश्वासको मत लिने बाटो खुल्यो

सर्वोच्च अदालतले गण्डकी प्रदेशको मुख्यमन्त्रीमा खगराज अधिकारीलाई मान्यता दिएको छ।

एमालेका सुहाङलाई ५८ सय मतको अग्रता, रास्वपाका मिलनले कटाए ३ हजार मत

इलाम–२ मा एमालेका उम्मेदवार सुहाङ नेम्बाङ पाँच हजार ८०० भन्दा बढी मतले अग्रता लिएका छन्।

इलाम उपनिर्वाचन : एमालेका सुहाङलाई ५६ सय मतको अग्रता

इलाम–२ मा ३९ हजार ४२१ मतगणना हुँदा एमालेका उम्मेदवार नेम्वाङलाई १६ हजार २१९ मत प्राप्त भएको छ भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका खड्काले १० हजार ५५७ मत पाएका छन्।

इलाम उपनिर्वाचन : एमालेका सुहाङ ४९८६ मतले अगाडि

इलाम–२ को जारी मतगणनामा एमालेका सुहाङ नेम्वाङ निकटतम प्रतिद्वन्द्वी कांग्रेसका डम्बरबहादुर खड्काभन्दा ४ हजार ९८६ मतले अगाडि छन्।

बझाङ-१ मा एमालेका उम्मेदवार भण्डारी २६७ मतले विजयी

निकटतम प्रतिद्वन्द्वी कांग्रेसका अभिसेकबहादुर सिंहलाई २६७ मतले हराउँदै भण्डारी प्रदेशसभा सदस्य चुनिएका छन्।

इलाम–२ मा एमालेका सुहाङलाई झन्डै ४ हजार मतको अग्रता

केहीबेर अघि सार्वजनिक परिणामअनुसार एमालेका सुहाङ नेम्वाङले निकटतम प्रतिद्वन्द्वी कांग्रेसका डम्बरबहादुर खड्काको भन्दा ३ हजार ९६० मत धेरै ल्याएका छन्।

इलाम उपनिर्वाचन: एमालेका सुहाङको अग्रता कायमै

पछिल्लो मत परिणामअनुसार सुहाङले सात हजार ६७७ मत प्राप्त गरेका छन्।

बझाङ–१ मा एमालेलाई पछि पार्दै कांग्रेसको अग्रता

शुरूआती अग्रता बनाएका नेकपा एमालेका दमन भण्डारीलाई नेपाली कांग्रेसका अभिषेक सिंहले उछिनेका छन्।

इलाम उपनिर्वाचन : एमालेका सुहाङलाई १००१ मतको अग्रता

इलाम–२ को उपनिर्वाचनअन्तर्गत फाकफोकथुम गाउँपालिकाका ६ वटा वडाको मत गनीसक्दा एमालेका उम्मेदवार सुहाङ नेम्वाङ एक हजार मतले अगाडि
छन्।

इलाम उपनिर्वाचन : फाकफोकथुमका ५ वडाको मतगणना सकिँदा सुहाङ ७८० मतले अगाडि

मतगणनाको ताजा नतिजाअनुसार एमालेका सुहाङ नेम्वाङले कांग्रेसका उम्मेदवारसँगको मतान्तर फराकिलो बनाउँदै लगेका छन्।