AnonymousUser

Logout

निर्वाचनमा बन्द गरिएको कुर्था–जनकपुर–जयनगर रेल सेवा पुन: सञ्चालन (तस्वीरहरू)

प्रतिनिधिसभा निर्वाचनका समयमा बन्द गरिएको रेल सेवा अहिले पुनः नियमित रूपमा सञ्चालन भइरहेको छ।

साप्ताहिक ब्रिफिङः सिंहदरबार–सर्वोच्चमा आगजनी गर्नेलाई उन्मुक्ति, उम्मेदवारले धान्नै नसक्ने चुनाव

यो साता उकालोमा, सिंहदरबार र सर्वोच्चमा आगजनी गर्नेलाई ‘मुद्दा नचलाइने’, दल र उम्मेदवारहरूको मुद्दा बनेन हिमाली क्षेत्रको जलवायु संकट, आक्रामक मतदाता, रक्षात्मक उम्मेदवारलगायतका समाचार चर्चामा रहे।

साप्ताहिक ब्रिफिङः ‘डेथजोन’मा गर्भवती आमाहरू बचाइरहेको जानकी गाउँपालिका, कोही किन फेर्छ दल?

यो साता उकालोमा, ‘धर्मगुरुहरू चुनावतिर, उम्मेदवार धार्मिकस्थलतिर’, ‘डेथजोनमा गर्भवती आमाहरू बचाइरहेको जानकी गाउँपालिका’, ‘अवकाशको अन्तिम घुम्तीमा डासो रिजाल’ लगायतका खबरहरू हेडलाइन बने।

साप्ताहिक ब्रिफिङः मिटरब्याजको विषय ओझेलमा, कालिञ्चोकको वनक्षेत्र हडप्न फेरि चलखेल

यो साता उकालोमा ‘अँध्यारो महादेश’मा उज्यालो खोज्ने नेपाली, शरतसिंह भण्डारीः सदाबहार उम्मेदवार, जितेपछि जहिल्यै मन्त्री,आठौँपटक उम्मेदवार बन्न नपाएका देउवा किन छन् मौन? लगायतका समाचार चर्चामा रहे।

साप्ताहिक ब्रिफिङः भट्टचनलाई जोगाउन चलखेल, स्वास्थ्य बीमासम्बन्धी समस्या के हो?

यो साता उकालोमा, सुगम लुम्बिनीको दुर्गम नियति: गर्भ बसेपछि मृत्युको भय,  जयबागेश्वरी र हाडीगाउँको ‘रूप बदल्न’ १८ करोड खर्च गरिँदै, गिरीबन्धुको ५१ बिघा जमिन रोक्का भएपछि थपियो ‘चुनावी अजेन्डा’​​​​​​लगायतका खबरले बनाए हेडलाइन।

साप्ताहिक ब्रिफिङ: मधेशमा बदलिएको बालेनको पोसाक, पुरानासँगै ‘नयाँ’मा पनि अवसरवादकै रजाइँ

यो साता उकालोमा, ‘मधेशमा बदलिएको बालेनको पोसाक, बदलिएला मधेशका मतदाताको मत?’, ‘सभापति गगन थापा झरे मधेश, फर्किएला कांग्रेसको विरासत?‘, ‘आफ्नै सपनाले दपेट्दै छ ओलीलाई’लगायतका खबरले बनाए हेडलाइन।

साप्ताहिक ब्रिफिङः चिनियाँ लामा नागरिकतामै बने ‘औतारी गुरु’, कांग्रेसमा अब को आधिकारिक?

यो साता उकालोमा, ‘प्रवासी र बेजिल्ला मताधिकारः प्रधानमन्त्री कार्यालयमा थन्कियो अध्यादेशको मस्यौदा’, ‘अन्ततः सग्लो रहेन नेपाली कांग्रेस’, ‘मधेशमा बालेन ‘क्रेज’: अब की बार, बालेन सरकार’ लगायतका खबरले हेडलाइन बनाए।

‘बाघ वा बाँदर पनि बिक्री गर्न मिल्ने प्रबन्ध तय हुनुपर्छ’

नेपालमा पर्यटकीय आकर्षणको विषय बन्दै आएको हात्ती महोत्सवदेखि हात्तीपोलो खेलसम्मको विरोध गर्दै चर्चामा छाउन खोजिएको कार्यशैली पनि उचित नभएको वन्यजन्तु अध्येता ददि सापकोटाले बताएका छन्।

साप्ताहिक ब्रिफिङः पहुँचवाला अभियुक्त उम्काउने न्यायप्रणाली, मधेशकेन्द्रित दलमा ‘अस्तित्व रक्षार्थ’ एकता

यो साता उकालोमा, ‘निर्वाचनमा सरकारको २५ अर्ब खर्च हुने प्रस्ताव, कसरी हुँदैछ व्यवस्थापन?’, ‘पुराना दललाई गिज्याउने रास्वपा, रास्वपालाई गिज्याउने यो तस्वीर’, ‘राज्य कोषबाट करोडौँ लगानी, तर प्रयोगविहीन’सहितका खबरले हेडलाइन बनाए।

साप्ताहिक ब्रिफिङः समानुपातिक सूचीले रास्वपामा कलह, ठेकेदारको लापरबाहीले स्कुल अस्तव्यस्त

यो साता उकालोमा, ‘गैरदलीय चुनावी सरकारका दलीय मन्त्री, पार्टीमै लागिसकेपछि राजीनामा नगर्ने?’, ‘समानुपातिक बसाइँ हिँड्नेको ताँतीले बिग्रिँदै छ गाउँको लय’, ‘रास्वपाको मोर्चाबन्दीपछि धमाधम मिल्दै अरू दल’सहितका खबरले हेडलाइन बनाए।

साप्ताहिक ब्रिफिङः ई–गभर्नेन्सको कछुवा गति, श्रीमहल पुनर्निर्माणमा खुशी छैनन् सम्पदाविद्

यो साता उकालोमा, प्रभु बैंक घोटाला: रश्मि पन्तको त्यो छलाङ, अहिले यो ‘भागाभाग’, ल्होत्साम्पा व्यथा: कोही जेलमै मर्दैछन्, कोही जेल पर्दैछन्, खुल्यो ‘फेक रेस्क्यु’को फाइल, सीआईबीले थाल्यो अनुसन्धान लगायतका खबरले हेडलाइन बनाए।

साप्ताहिक ब्रिफिङः ‘इन्भेस्टमेन्ट स्क्याम’को जालो, निर्वाचनप्रति एमाले किन सशंकित?

यो साता उकालोमा, ‘इन्भेस्टमेन्ट स्क्याम’को जालो : लुट्ने डिजिटल शैली, मधेशमा महिला हिंसाः न्यायमा किन सधैँ अवरोध?, रेमिट्यान्स कारोबारको बहानामा भट्टचन अनुकूलका कम्पनीमा लगानीलगायतका समाचारले हेडलाइन बनाए।

इतिहास

हिउँदको एक चिसो आइतबार

कम्युनिस्ट पार्टी भोटाङी शरणार्थीमा राजनीतिक अधिकार र मानव अधिकारको समर्थनमा बोल्छ। तर पश्चिम बंगाल तहमा चाहिँ यही पार्टीको वाममोर्चा सरकारले भोटाङी शरणार्थीहरूको घर फर्काइको आन्दोलन दबाउन खोज्छ।

साप्ताहिक ब्रिफिङ: मन्त्री कुलमानलाई लागेको ‘चुनाव’, पोखरा विमानस्थल प्रकरणमा ५५ जनाविरुद्ध मुद्दा

यो साता उकालोमा, ‘ईभीको लाइसेन्स लिन ‘म्यानुअल’ गाडीको ट्रायल किन दिनुपर्ने?’, ‘महान्यायाधिवक्ता भण्डारीको विवादास्पद निर्णयः नाबालिग बलात्कारका अभियुक्तविरुद्ध पुनरावेदन नगर्ने’, ‘नेपाल–साइनो जोगाइराखेका मलेसियाका ‘गुर्खा’ लगायतका खबरले हेडलाइन बनाए।

साप्ताहिक ब्रिफिङः विवादको घेरामा कार्की सरकार, आन्दोलनको धम्की दिइरहने प्रसाईंको के हो शक्ति?

यो साता उकालोमा, ‘रंगशाला निर्माणमा धुर्मुस–सुन्तली फाउन्डेसनको ऋणको गाँठो कहाँ छ?, ‘मौसमको फेरबदलसँगै खेती गर्ने शैली बदल्नुपर्ने हो?’, ‘पोखरा विमानस्थल निर्माणमा भएको भ्रष्टाचार: को कसरी जोडिएका छन्?’सहितका खबरले हेडलाइन बनाए।

साप्ताहिक ब्रिफिङः भट्टचनलाई हिरासतमुक्त गर्न सरकारी वकिल सक्रिय, हेमराज बडाल किन छुटे धरौटीमा?

यो साता उकालोमा, ‘कृषिका नाममा अराजकताः सरकारी अनुदान कुम्ल्याउने’, ‘राजनीतिक ‘कनेक्सन’ भएका हेमराज बडाल किन छुटे धरौटीमा?’, ‘के हो डेडिकेटेड र ट्रंकलाइन महसुलको ७ वर्ष लामो विवाद?’ लगायतका समाचार चर्चामा रहे।

साप्ताहिक ब्रिफिङः बहुविपद् सामना गरिरहेको मुस्ताङ, भ्रष्टाचार रोक्न चाहे सतर्कता केन्द्र नै काफी

यो साता उकालोमा, ‘भट्टचन–शेरचनले प्रभु बैंकमा दुरुपयोग गरेको २७ करोड’, ‘गिरीबन्धुमा ‘एडभान्स’ लेनदेनको हिसाब सल्टाउँदै मलहोत्रा’, ‘पानी पर्नासाथ किन एकैसाथ अवरुद्ध हुन्छन् राजमार्ग?’लगायतका समाचार चर्चामा रहे।

साप्ताहिक ब्रिफिङः देवी–अशोकले अपचलन गरेको ४८ लाख डलर, ‘हाइप्रोफाइल’ अभियुक्तलाई उन्मुक्तिको तयारी

यो साता उकालोमा, ‘कपाल काट्न हिँडेका गणपतिलाल अनि चप्पलमै प्रधानमन्त्री कार्यालय पुगे’, ‘प्रतिबन्धित एन्टिबायोटिक भित्र्याउन औषधि व्यवस्था विभागको साथ’, ‘अस्थायी डाइभर्सनबाट कहिलेसम्म चल्ला बीपी राजमार्ग?’ लगायतका समाचार चर्चामा रहे।

साप्ताहिक ब्रिफिङ: देवी भट्टचनलाई ‘जोगाउन’ खोजिएको सीआईबीकै त्यो फाइल, दल दर्ता गर्ने तयारीमा कुलमान

यो साता उकालोमा, ‘मारवाडी समुदायप्रति फैलाइएको अफवाह, परिणाम– भौतिक आक्रमण’, ‘राज्यकोषबाट १ अर्ब खर्च गरेपछि अलपत्र बनाइएका खानेपानी आयोजना’, ‘अस्पतालमा आन्दोलनका घाइते छट्पटाइरहँदा थिएनन् सर्जन’लगायतका समाचार चर्चामा रहे।

उकालो साप्ताहिक ब्रिफिङः ‘जीएसटी स्ल्याब’ फेरिँदा नेपालमा पर्ने असर, पोखरीमुनिको ‘पोटरी स्क्वायर’

यो साता उकालोमा अवलोकनकर्ता पर्खिरहेको देवकोटा संग्रहालय, कांग्रेसको त्यो विशेष महाधिवेशन, मधेश केन्द्रित दलः एकताभन्दा फुटको लामो इतिहास लगायतका समाचार चर्चामा रहे।