AnonymousUser

Logout

आत्मचिन्तन र जिज्ञासा मिसिएको पढाइ

दूर शिक्षाको पद्धतिमा शिक्षकको व्याख्यानभन्दा पनि विद्यार्थीको आफ्नै मिहिनेत, स्वअध्ययन, सोच, आत्मचिन्तन (रिफ्लेक्सन) र जिज्ञासाले बढी महत्त्व राख्छ।

गगनका आन्तरिक र बाह्य चुनौती

पार्टीको उच्च नेतृत्व कार्यकर्ताका लागि रोल मोडल भए भने सुधारको आधा काम त त्यसैले गर्छ। नेतृत्वलाई हेरेर पनि कार्यकर्ता सुध्रिन्छन्, रूपान्तरित हुन्छन्। र, अहिले त्यो अनुकूलता छ, जुन पहिले थिएन।

शहीद दुर्गानन्दको ६२औँ स्मृति दिवस:

जसलाई कानून संशोधन गरेर फाँसी दिइयो

२०२० भदौ १ गते मुलुकी ऐनमा संशोधन गरी मुलुकका सम्पूर्ण जातजातिका हकमा समान सजाय हुनुपर्ने कानूनी व्यवस्था गरियो। कानूनी अड्चन हटेपछि २०२० माघ १५ गते राति दुर्गानन्द झालाई मृत्युदण्ड दिइयो।

चुनावी हल्ला र मौन अर्थतन्त्र: नेपाल मन्दीतर्फ धकेलिँदै छ?

घट्दो प्रजननदर र बढ्दो ज्येष्ठ जनसंख्याको कारण अबको २०–२५ वर्षमा श्रमशक्ति घट्ने र निवृत्त जीवन एवं ज्येष्ठ नागरिकको स्वास्थ्य तथा सामाजिक व्यवस्थापनको खर्च बढ्दै जानेछ।

द्वन्द्व, शिक्षा र शान्तिपछिको चुनौती

द्वन्द्वले शिक्षा ढालेन। समुदायले विद्यालय जोगाए। माओवादी आन्दोलन हिंसात्मक थियो, तर त्यसले महिला र सीमान्तकृत समुदायलाई पढाइबाट बाहिर राखेन। विडम्बना र विरोधाभास नै यही हो।

'लाइक फार्मिङ'देखि सावधान!

नेपाल, भारत, वंगलादेश र पाकिस्तानलगायत देशमा सामाजिक सञ्जालमा लाइक फार्मिङ रोजगारीको एउटा हिस्सा बनिसकेको छ। हजारौँ डिभाइस प्रयोग गरी एक साथ लाइक बढाइदिने र त्यसबापत शुल्क लिने धन्दा चलेको छ।

के बोटबिरुवामा चेतना हुन्छ?

चेतनाका लागि आवश्यक पर्ने व्यक्तिनिष्ठ अनुभूति, स्थिर सूचना–प्रशोधन संरचना, उन्नत सिकाइ क्षमता र स्नायु प्रणाली बोटबिरुवामा भएको यथेष्ट प्रमाण आजसम्म भेटिएका छैनन्।

स्वास्थ्य प्रणालीका चुनौती–१

अनपेक्षित थिएन स्वास्थ्य बीमा कार्यक्रमको समस्या

हाम्रो सामुदायिक स्वास्थ्य बीमा कार्यक्रम सफल बनाउने हो भने केही कर्मचारी परिवर्तन गर्दैमा अथवा केही रकम बिमा कार्यक्रमलाई उपलब्ध गराउँदैमा पुग्दैन।

हामीलाई हाम्रो मातृभूमि देऊ

ट्रम्पका शुभचिन्तकले अपेक्षा गरेझैँ उनको ‘मास डिपोर्टेसन’को नीति नै अलोकप्रिय छ भने ज्यादा ट्याक्सका कारण मूल्यवृद्धि आकासिँदो छ र रोजगारी उनको अपेक्षा विपरीत घटिरहेको छ।

मधेशको मियो बन्ने गगनको ‘मुभ’

दशकयता मधेशले आफूलाई राजनीतिको केन्द्रमा प्रोजेक्ट गर्दै आए पनि नेपाली राजनीतिको केन्द्रमा भने झापा र डडेलधुरा रहन पुग्यो। यद्यपि, मधेशले राजनीतिको केन्द्रमा आफ्नै मियो खोजिरहेको थियो।

घृणा र संवेदनहिनता: पोखरेल र बस्नेतदेखि सङ्ग्रौलासम्म

देश र समाज बदल्छु भनेर राजनीतिमा लागेकाहरूले नै भाषिक र सामुदायिक संवेदनशीलता नदेखाउनु लाजमर्दो हो। अझ, युगौँदेखि उत्पीडनमा परेका समुदायप्रति त्यस्तो टिप्पणी गर्नु झनै बढी असंवेदनशिल हुनु हो।

भम्बे सार्कीको ‘तँ’ विद्रोह

दुई विद्रोहीहरूको जम्काभेट भम्बेको घरमा हुने माहोल सिर्जना गरियो। सोही क्रममा आफूलाई भम्बेले ‘तँ’ भनी सम्बोधन गरेको प्रतिशोध भीमेले लिइएको देखिन्छ।

मधेशमा राजनीति: चुनावी गणित कि पहिचानको संघर्ष?

मधेशमा ३२ वटा प्रतिनिधिसभाको सिट छ भने ३३ लाखको हाराहारी समानुपातिक मत रहेको कारण पनि चुनावका बेला दल/नेतालाई मधेस प्यारो लाग्नु स्वाभाविक हो।

उत्तर–आधुनिक पुँजीवादको संकट

खासगरी सन् २०११ पछि अमेरिकी अर्थतन्त्र कमजोर र चिनियाँ अर्थतन्त्र बलियो बन्दै गयो। रुस पनि तङ्ग्रिएपछि बहु ध्रुवीयतातिर संसार अघि बढ्यो।

त्रिचन्द्रको पर्खाल चढ्ने त्यो केटो

भृकुटीमण्डपमा गगनहरूले बालेको विद्रोहको ‘फ्ल्यासलाइट’ जिउँदा राजनीतिक कार्यकर्ताका लागि प्रेरणा हो। गणतन्त्रको हुँकार गर्ने केटाले गणतन्त्रप्रतिको जिम्मेवारी बहन गरेको छ।

कांग्रेसमा दाइ प्रथाविरुद्ध विद्रोह

देउवा हुन् या ‘सातभाइ’ वा शेखर हुन् या अन्य कोही, कांग्रेसका दाइहरूको मजबुन एउटै हो, ‘अझै नेतृत्वमा हाम्रो रोलक्रम आएको छैन, गगन अहिल्यै कसरी सभापति बन्न सक्छ?’

विशेष महाधिवेशनको नैतिकता र वैधानिकता

चार वर्षअघि चयन भएका महाधिवेशन प्रतिनिधिहरूले भदौ २५ गतेभन्दा पछिको नेपालको अवस्था, युवा भावना र चाहनालाई प्रतिनिधित्व गर्न सक्छन्?

अस्ट्रेलियामा सामाजिक सञ्जाल 'प्रतिबन्ध' र नीतिगत पुनर्विचार

हुन त सामाजिक सञ्जालको उमेर प्रतिबन्धलाई प्रायः किशोर–किशोरीमाथिको प्रत्यक्ष प्रतिबन्धका रूपमा पनि व्याख्या गरिएको छ, तर व्यवहारमा यो बालबालिकाभन्दा बढी प्रविधि कम्पनीहरूप्रति लक्षित नीति हो।

भदौ २३ गते जेन–जी थिए, २४ गते को थिए?

भदौ २३ को दृश्यले एउटा पुस्ताको आक्रोश देखायो, भोलिपल्टको दृश्यले त्यस आक्रोशको नियति देखायो। यी दुई दिन केबल क्यालेन्डरका पाना होइनन्— फरक चेतनाका दस्ताबेज हुन्।

बलियो व्यक्ति होइन, बलियो विधि

हरेक राजनीतिक सङ्क्रमणमा पुनः जागृत भएको छ र हरेक पटक निराशामा रूपान्तरण भएको छ। यसको मूल कारण एउटै छ। हामी व्यक्तिलाई समाधान ठान्छौँ, संस्थालाई होइन।