सशस्त्र प्रहरीले पहिलो चरणमा मधेश प्रदेशमा रहेका १ हजारभन्दा बढी सीमा स्तम्भहरूको मर्मत तथा रङरोगन गरिने जनाएको छ।
एमाले अध्यक्ष ओली हिंसा मच्चाउने र अन्याय गर्नेहरू अहिले न्यायाधीश बनेर सरकारको साँचो बोकी शान्तिप्रक्रिया टुंग्याउन भनेर लागेको टिप्पणी गरे।
सर्वोच्चको परमादेशलगत्तै प्रहरीले ढकाललाई नेपालगन्जबाट पक्राउ गरिसकेको छ। अब अदालतको आदेशानुसार ढकालले ११ वर्ष, ११ महिना, पाँच दिन बाँकी कैद भुक्तान गर्नुपर्ने छ।
भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाले सर्वोच्चको फैसलालाई सरकारले निर्णय लिँदा संविधान, कानून र नियमलाई ध्यानमा राख्नुपर्ने सुझावको रूपमा लिएको बताए।
वैशाख २४ गतेबाट शुरू भएको संसद् अधिवेशन बजेटसँग सम्बन्धितबाहेक एउटा विधेयक पारित गरेर अन्त्य भएको छ।
कोशी प्रदेश सरकारले केही दिनमै प्रतिस्थापन विधेयक ल्याएर बजेटको समस्या समाधान गर्ने मुख्यमन्त्री कार्कीको भनाइ छ।
क्यानले निकालेको सूचनामा मूलपानी क्रिकेट मैदानमा दर्शक क्षमता कम रहेको कारण देखाउँदै सेमिफाइनल घरमै बसेर हेर्न दर्शक तथा अथितिलाई आग्रह गरिएको छ।
सर्वोच्चले बिहीबार रिगलको कैद माफी मिनाहा दिने सरकारको निर्णय बदर गर्दै उनलाई तत्काल पक्राउ गर्न परमादेश दिएको थियो।
माओवादी केन्द्रका प्रवक्ता सापकोटाले राष्ट्रसंघका महासचिव गुटेरेसको भ्रमणले शान्तिप्रक्रियाका बाँकी काम मौलिक र पीडित पक्षलाई विश्वासमा लिएर टुंगोमा पुर्याउन सहयोग पुगेको बताए।
सर्वोच्च अदालतले रिगल ढकाललाई कैद माफी मिनाहा दिने सरकारको निर्णय बदर गर्दै उनलाई तत्काल पक्राउ गर्न आदेश दिएको छ।
आयोजनाको अनुमानित लागत निर्माण अवधिको व्याजसहित २ अर्ब २० करोड अमेरिकी डलर रहेको छ। यसमध्ये १ अर्ब ६८ करोड डलर ऋणबाट र बाँकी इक्विटीबाट जुटाएर वित्तीय व्यवस्थापन गर्ने गरी तयारी भइरहेको छ।
२०१६ सालको संसद्मा पनि कतिपय सांसदले मातृभाषामा बोलेका थिए। २०६२/६३ सालपछि सबै सांसदले बोलेको सम्पूर्ण विवरण राख्नुपर्ने नियम बनाउन थालियो। तर मातृभाषामा सांसदले के बोलेका थिए भन्ने विवरण नै पाइँदैन।
रङ मिसिएका झिनियाँ खाँदा क्यान्सरजस्तो घातक रोग लाग्ने जोखिम हुने खाद्यप्रविधि गुण नियन्त्रण कार्यालयका प्रमुख सौरभ श्रेष्ठले बताए।
नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले यो व्यवस्था र संविधान ल्याउने राजनीतिक दलहरू बेठिक हुन् भन्ने किसिमले प्रायोजित रूपमै आक्रमण भइरहेको बताए।
बिहीबार सम्पन्न समूह 'ए'को अन्तिम खेलमा ओमानसँग ५ रनले पराजित भएसँगै यूएईसँग भिड्ने पक्का भएको हो।
पछिल्लो समय नक्कली कागजात देखाएर भिजिट भिसाको नाममा वैदेशिक रोजगारीमा जाने क्रम बढेपछि अध्यागमन कार्यालयले विमानस्थलमा जाँचमा कडाइ गरेको छ।
मापसे गरेर सवारीसाधन चलाउने मात्रै एकै दिनमा ८६ चालक कारबाहीमा परेका छन्।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको ओमानले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४५ रन बनाएको हो।
सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले यो निर्णय गरेको हो।
अन्य बाली लगाउँदा बाँदरको समस्या हुने गरेकाले व्यावसायिकरूपमा कागती खेती गरेको कृषक यामप्रसाद पौडेल बताउँछन्।