AnonymousUser

Logout

सामाजिक सञ्जालमा बालबालिकाको अनुहार देखाउँदा के कस्ता जोखिम आइपर्छन्?

फेसबुकका सहसंस्थापक मार्क जुकरबर्गले सामाजिक सञ्जालका पोस्टहरूमा आफ्ना बालबालिकाको अनुहार लुकाउनुले प्रविधिको क्षितिजमा के भइरहेको छ भन्ने अनुमान संसारका हरेक अभिभावकले लगाउन सक्छन्।

परराष्ट्रमन्त्री साउद आइतबार अमेरिका जाँदै, समकक्षी एन्टोनी ब्लिन्केनसँग भेटवार्ता हुने

परराष्ट्रमन्त्री साउदले कात्तिक १२ देखि १९ सम्म अमेरिकाको औपचारिक भ्रमण गर्न लागेका छन्।

एनआरएनए चुनाव विवाद: आधिकारिकता दाबी गर्दै आरके शर्मा समूहको परराष्ट्रमा निवेदन

परराष्ट्रमा दर्ता गरिएको निवेदनमा अध्यक्षमा आरके शर्मा, महासचिव बुद्धि सुवेदीसहितका पदाधिकारीहरूको नामावली पेस गरिएको छ। 

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच शुक्रबार भेटवार्ता भएको छ।

मुगुमा एकै परिवारका चार जना मृत फेला

मुगुको छायानाथ रारा नगरपालिका–४ मा एकै परिवारका चार जनाको शव भेटिएको छ।

राष्ट्रसंघका महासचिव लुम्बिनी र पोखरा जाने, काठमाडौँमा राष्ट्रपति र प्रधानमन्त्रीलाई भेट्ने

यूएनका महासचिव एन्टोनियो गुटेरेसले नेपाल बसाइँका क्रममा गौतम बुद्धको जन्मस्थल लुम्बिनी र पोखराको भ्रमण गर्ने भएका छन्।

बढी भाडा लिने माइक्रो बसलाई कारबाही

दमौलीबाट काठमाडौँसम्मको भाडा ६५० रुपैयाँ रहेकामा चाडपर्वको मौका छोपी केही सवारीसाधनले एक हजार रुपैयाँसम्म लिने गरेको प्रहरीले जनाएको छ।

टी–२० शृंखला : नेपाललाई ४ विकेटले पराजित गर्दै यूएईले उचाल्यो उपाधि

नेपालविरुद्ध रोमाञ्चक जित हासिल गर्दै यूएईले त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय शृंखलाको उपाधि उचालेको छ।

हेटौँडा–ढल्केबर–इनरुवा प्रसारण लाइनको तार तान्न स्थानीयको अवरोध

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले रणनीतिक महत्त्वको हेटौँडा–ढल्केबर–इनरुवा प्रसारण लाइन सम्पन्न गर्न राज्यको सम्पूर्ण संयन्त्रले सहयोग नगरे ठूलो विपत् आउन सक्ने चेतावनी दिए।

ट्रमा सेन्टरमा आएकामध्ये ८० प्रतिशत बिरामीको अप्रेसन गर्नुपर्ने

ट्रमा सेन्टरमा सेवा प्रवाहलाई चुस्त दुरुस्त बनाउन जनशक्ति अभाव रहेको सेन्टरका निर्देशक डा. रिजाल बताउँछन्

गाउँमा दशैँ मानेर कर्मथलो काठमाडौँ फर्किनेको ताँती (तस्वीरहरू)

दशैँअघि उपत्यकाबाट बाहिरिने बस र विमानमा भरिभराउ भएर गएकाहरू पर्वको पारिवारिक जमघट सकिएलगत्तै काठमाडौँ फर्किंदा यता आउने यातायातका साधनहरू उसरी नै खचाखच देखिन्छन्।

करोडौँ लगानीका चिस्यानगृह अलपत्र

कृषकले उत्पादन गरेका तरकारी, फलफूल तथा अनाज भण्डारण नगरी सिधै व्यापारीलाई ठेक्कामा बिक्री गर्दा चिस्यान केन्द्रहरू प्रयोगविहीन बनेका हुन्।

नेपालद्वारा यूएईलाई १६३ रनको लक्ष्य

त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ८ विकेट गुमाएर १६२ रन बनाएको हो।

प्रधानसेनापति चीन प्रस्थान, चिनियाँ जनमुक्ति सेनासँग विशेष छलफल गर्ने

चिनियाँ जनमुक्ति सेनाको निमन्त्रणमा चीनमा आयोजना हुने दशौँ बेइजिङ स्याङ्सन फोरममा भाग लिन उनी त्यहाँ गएका हुन्।

भरतपुर अस्पतालमा बडादशैँका दिन जन्मिए २० शिशु

टीकाको दिन ६ जनाको शल्यक्रिया गरेर बच्चा झिकिएको थियो भने अन्यको साधारण प्रसूतिबाटै बच्चा जन्मिएका थिए।

टी–२० शृंखला: यूएईविरुद्ध ब्याटिङ गर्दै नेपाल, विवेकको स्थानमा ललित खेल्दै

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा यूएईका कप्तान मोहम्मद वासिमले टस जितेर फिल्डिङ गर्ने निर्णय लिएका हुन्।

इजरायली सेनाको हमलामा ५० बन्धकको मृत्यु भयोः हमास

इजरायली सेनाको हवाई आक्रमणमा परेर गाजापट्टि हमासको कब्जामा रहेका ५० जना इजरायली नागरिकको मृत्यु भएको हमासले

चीनका पूर्वप्रधानमन्त्री ली खछ्याङकाे निधन

सन् २०१३ मा चीनको प्रधानमन्त्री बनेका नेता लीको गत मार्च महिनामा प्रधानमन्त्रीको दोस्रो कार्यकाल सकिएको थियो। उनको हृदयघातका कारण निधन भएको बताइएको छ।

कतारमा पक्राउ परेका ८ भारतीयलाई मृत्युदण्डको फैसला

सन् २०२२ को अक्टोबरदेखि कतारमा रहेका ती आठ भारतीय नागरिकमाथि पनडुब्बी कार्यक्रमका लागि जासुसी गरेको आरोप लागेको थियो।

युरोपा लिगमा मार्सेली र ब्राइटनको जित

यो खेलपछि समूहमा मार्सेलीले ३ खेलबाट ५ अंक बनाउँदै आफूलाई शीर्ष स्थानमा राखेको छ।