AnonymousUser

Logout

बाँसबारी प्रकरणमा पक्राउ परेका अरुण चौधरीसहित तीनजना हाजिर जमानीमा छुटे

तीनै जनालाई दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालतले काठमाडौँले अनुमति दिएको थियो। तर दुई दिनभित्र अनुसन्धान नसके हाजिरी जमानीमा छोड्न आदेश गरेको थियो।

भागबन्डाको आधारमा विश्वविद्यालयको नेतृत्व नियुक्ति नगर्न गगन थापाको आग्रह

त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्ति प्रक्रिया अघि बढिरहँदा थापाले सबै विश्वविद्यालयको नेतृत्व नियुक्ति राजनीतिक भागबन्डाको आधारमा नगर्न सचेत गराएका छन्।

निसीखोलामा ४ वर्षमा १८ झोलुंगे पुल: फेरियो स्थानीयको दैनिकी

झोलुंगे पुल निर्माण भएपछि स्थानीयले खोलामा परेर ज्यान गुमाउनु परेको छैन। खोला तर्दा बगाउँछ कि भन्ने चिन्ता छैन।  पशु चौपायालाई समेत वारपार गर्न सहज भएको छ।

निसीखोलामा ४ वर्षमा १८ झोलुंगे पुल: फेरियो स्थानीयको दैनिकी

झोलुंगे पुल निर्माण भएपछि स्थानीयले खोलामा परेर ज्यान गुमाउनु परेको छैन। खोला तर्दा बगाउँछ कि भन्ने चिन्ता छैन।  पशु चौपायालाई समेत वारपार गर्न सहज भएको छ।

नारायणगढ–बुटवलखण्डमा ठेकेदारको ढिलासुस्ती, ५ वर्षमा ४६ प्रतिशत काम

कम्पनीले समयमा काम सम्पन्न गर्न नसक्दा दुई पटक म्याद थपिएको छ। दोस्रो पटक थपिएको सम्झौताको म्याद २०८१ साउनसम्म रहेको भए पनि काम सन्तोषजनक हुन सकेको छैन। 

भारत यू१९ विश्वकपको फाइनलमा, दक्षिण अफ्रिका २ विकेटले पराजित

टस हारेर पहिला ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २४४ रन बनाएको थियो।

लहानका रतन साहले फलाए रंगीन काउली

लहान नगरपालिका–२४ का रतन साहले भारतबाट बीउ ल्याएर बैजनी र पहेँलो रंगका काउली उत्पादन गरेका छन्। उक्त काउली प्रतिकिलो २०० रुपैयाँमा बिक्री भइरहेको छ। 

दक्षिण कोरियालाई हराउँदै जोर्डन एशियन कपको फाइनलमा 

जोर्डन दुई पटकको विजेता दक्षिण कोरियालाई २–० ले हराउँदै पहिलो पटक एशियन कप फुटबलको फाइनलमा पुगेको छ। 

तराईमा बिहानैदेखि हुस्सु, गण्डकी र कर्णालीमा हिमपातको सम्भावना

दिउँसो, लुम्बिनी र सुदूरपश्चिमसहित पहाडी भूभागमा आंशिक बदली रहनेछ। गण्डकी र कर्णालीको उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपात हुनेछ। 

भिजिट भिसा प्रकरणमा ४ जनालाई थुनामा पठाउने आदेश

भिजिट भिसा प्रकरणमा काठमाडौँ जिल्ला अदालतले चार जनालाई पुर्पक्षका लागि थुनामा पठाउन र ६ जनालाई धरौटीमा छाड्न आदेश दिएको छ।

रग्बी लिग फागुन पहिलो साता

सिंगल राउन्ड रोबिनमा हुने लिग सम्पन्न गर्न २५ देखि ३० लाख रुपैयाँ लाग्ने संघका महासचिव गोविन्द घिमिरेले बताए।

ट्राफिक कारबाहीबाट ६ महिनामा ७९ करोड राजस्व संकलन

चालु आर्थिक वर्षको ६ महिनामा देशभर भएको ट्राफिक कारबाहीबाट ७९ करोड ७१ लाख ४४ हजार ८५२  राजस्व संकलन भएको छ। कारबाहीमा परेका सवारीसाधनमध्ये सबैभन्दा बढी मोटरसाइकल छन्।

एसीसी प्रिमियर कप : इन्दुको कप्तानीमा नेपाली टोली घोषणा

एसीसी महिला प्रिमियर कपका लागि नेपाली महिला टोलीका मुख्य प्रशिक्षक मनोज कटवालले इन्दु बर्माको कप्तानीमा १४ सदस्सीय टोली घोषणा गरेका छन्।

लिग २ : नेपालले पहिलो खेल नामिबियासँग खेल्ने

सबै खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने क्यानले जनाएको छ। खेल बिहान ९:१५ बजे शुरू हुने छ।

भारतको पटका कारखानामा विस्फोट हुँदा ८ जनाको मृत्यु, ८० घाइते

भारतमा मंगलबार एक पटका कारखानामा भएको विस्फोटमा आठ जनाको मृत्यु भएको छ भने ८० जना घाइते भएका छन्।

साफ यू१९ च्याम्पियनसिप : नेपाल लिग चरणबाटै बाहिरियो

भारतसँग ४–० गोल अन्तरले पराजित हुँदै नेपाल साफ यू१९ महिला च्याम्पियनसिपको लिग चरणबाटै बाहिरिएको छ। 

पद्मप्रसाद पाण्डेय संघीय संसद्को महासचिव नियुक्त

राष्ट्रपति रामचन्द्र पौडेलले पद्मप्रसाद पाण्डेयलाई संघीय संसद्को महासचिव नियुक्त गरेका छन्।

मेलम्ची आयोजनाको प्रक्रिया पुनर्संरचना गर्नुपर्छ: खानेपानीमन्त्री

खानेपानीमन्त्री यादवले मेलम्चीसहितका राष्ट्रिय गौरवको आयोजनाको कामलाई अघि बढाउन सार्वजनिक खरिद ऐन नै संशोधन गर्नुपर्ने आवश्यकता औँल्याए।

सामान्य अंकले बढेको शेयर बजारमा २ अर्ब ५९ करोडको कारोबार

समाज लघुवित्तको शेयर मूल्य सबैभन्दा धेरै ९.९ प्रतिशतले बढेको छ। सामलिङ पावरको शेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ।

राज्य व्यवस्था समितिबाट अनुगमन तथा मूल्यांकनसम्बन्धी विधेयक पारित

राष्ट्रियसभाबाट उत्पत्ति भएर आएको अनुगमन तथा मूल्यांकन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक राज्य व्यवस्था तथा सुशासन समितिले सर्वसम्मत रूपमा पारित गरेको छ।