AnonymousUser

Logout

उपभोक्ता ईभीतिर : २ वर्षमा साढे ६ गुणाले बढ्यो आयात

ईभीको सञ्चालन खर्च पेट्रोल र डिजेल गाडीको तुलनामा न्यून छ। इन्धनको पैसा जोगिने र सरकारले पनि ईभी प्रयोगलाई प्रवर्द्धनको नीति लिइरहेको कारण पछिल्लो समय ईभीको बजार लगातार बढिरहेको व्यवसायीहरू बताउँछन्।

स्कुल बस दुर्घटनाबारे छानबिन गर्न पोखरा महानगरले बनायो समिति

पोखरा महानगरले सोमबार भएको एलपी देवकोटा मेमोरियल स्कुलको बस दुर्घटनाका सम्बन्धमा छानबिन गर्न समिति गठन गरेको छ।

धार्चे पहिरोमा परी बेपत्ता भएका ५ जनामध्ये ४ को शव फेला

गोरखाको धार्चे गाउँपालिका–५ मा पहिरोमा परेर बेपत्ता भएका पाँच जनामध्ये चारको शव फेला परेको प्रहरीले जनाएको छ।

पेरिस ओलम्पिक : जुडो खेलाडी मनिता बाहिरिन

पेरिस ओलम्पिकअन्तर्गत जुडो खेलमा नेपालकी मनिता श्रेष्ठ प्रधान पहिलो चरणबाट बाहिरिएकी छन्। 

बढ्दो हवाई दुर्घटनालाई लिएर सांसदले उठाए नियामकको भूमिकामाथि प्रश्न

सांसद उदयशमशेर जबराले पछिल्लो ६ दशकमा साना ठूला गरी ७२ वटा हवाई दुर्घटना भएकाले नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणको भूमिकामाथि प्रश्न उठेको बताए। 

शेयर बजारमा १९ अर्ब ६० करोडको कारोबार

सोमबार नेप्से परिसूचक २०.४६ अंकले घटेर २६६१.०९ को विन्दुमा कायम भएको छ।

सहकारी ठगीमा फरार रहेकालाई सम्पर्कमा ल्याउन गृहमन्त्रीलाई छानबिन विशेष समिति निर्देशन

सभापति थापाका अनुसार सहकारी क्षेत्रको बचत दुरुपयोग, अपचलन र ठगीमा संलग्न भई फरार रहेकालाई संसदीय विशेष छानबिन समितिको सम्पर्कमा ल्याउन गृहमन्त्रीलाई निर्देशन दिइएको हो।

अस्ट्रेलियामा कोभिड–१९ का कारण हुने मृत्युदर अझै उच्च

अस्ट्रेलियामा कोभिड–१९ का कारणले हुने मृत्युदर अझै पनि औसतभन्दा बढी रहेको अनुसन्धानले देखाएको छ।

निर्वाचन आयोगका प्रस्तावित आयुक्त प्रधानले लिए नाम फिर्ता

संसदीय सुनुवाइ समितिमै उनीविरुद्ध यौनहिंसा जस्तो गम्भीर आरोपसहितका उजुरी परेका थिए।

मेलाको आम्दानीले विद्यार्थीलाई पोसाक र यातायात सुविधा

बनौँ युवा क्लबले विद्यालयमा अध्ययनरत १४५ विद्यार्थीहरूका लागि एक लाख ५० हजार रुपैयाँमा ‘ट्र्याकसुट’ वितरण र ३ लाख बराबरको यातायात व्यवस्था मिलाएको छ।

दुई दशकअघि बन्द भएको उद्योगमा जागिरे भएकै कारण जेल परेर अहिलेसम्म तारेख खेपिरहेका रवीन्द्र 

त्रिवेणी डिस्टलरीमा कार्यरत रहँदा उद्योगले गरेको गल्तीको सजाय भने उक्त उद्योगको म्यानेजर पदमा रहेर काम गरेका रवीन्द्रकुमार श्रेष्ठले भोगिरहेका छन्। 

स्कुल बस दुर्घटनामा आमा–छोराको मृत्यु

विद्यालयकी कार्यालय सहयोगी ३३ वर्षीया आरती विक र सोही विद्यालयमा अध्ययनरत उनका छोरा ६ वर्षीय प्रिन्स विकको मृत्यु भएको प्रहरीले जनाएको छ।

संक्रमणकालीन न्यायसम्बन्धी संयन्त्रको बैठक सम्पन्न

सोमबार बिहान सिंहदरबारस्थित गृह मन्त्रालयमा बसेको संयन्त्रको बैठक आगामी बिहीबार बस्ने गरी सकिएको छ।

नेपाल भ्रमणमा मिस माल्टा चेरिस, ढाका टोपी र पञ्चेबाजासहित स्वागत 

हाल माल्टाबाट थोरै संख्यामा मात्रै पर्यटकहरू नेपाल भित्रने गरेका छन्। उपयुक्त प्रचार प्रसार हुन सके माल्टाबाट नेपालमा पर्यटक निकै बढ्न सक्ने सरोकारवालाहरूको भनाइ छ।

बर्दिया राष्ट्रिय निकुञ्जमा पाटेबाघको संख्या १२५ पुग्यो

सन् २०१० मा १८  पाटेबाघ रहेको बर्दियामा सन् २०२२ सम्म तीन गुणा बढेको निकुञ्जका संरक्षण अधिकृत पुरुषोत्तम वाग्लेले जानकारी दिए।

ट्रम्पले क्रिस्चियनहरूलाई किन भने– ४ वर्षपछि भोट हाल्नु पर्दैन?

२०२० मा ओहायोको चुनावी र्‍यालीमा ट्रम्पले भनेका थिए– 'बाइडेनलाई चुन्नु भनेको धर्मविहीन हुनु हो। बाइबललाई हानि गर्नु, परमेश्वरलाई हानि गर्नु हो। बाइडेन भगवान र बन्दुकको विरुद्धमा छन्।'

वीरगन्ज महानगरले ३ उद्योगको मुख्यद्वारमा फोहोर थुपारिदियो

महानगरले यसअघि सिर्सिया नदीमा फोहोरमैला  नफ्याँक्न बारम्बार अनुरोध गर्दै आइरहे पनि उद्योगी व्यवसायीले आलटाल गर्दै आएका थिए।

बनेपामा ‘ट्रायल सेन्टर’ सञ्चालनमा आउँदै‍, ५ जिल्लाका सेवाग्राहीलाई सहज हुने

मध्यपहाडी जिल्लाअन्तर्गत काभ्रेलगायत सिन्धुपाल्चोक, दोलखा, सिन्धुली र रामेछापका सेवाग्राहीलाई लक्षित गरी कार्यालय स्थापना गरिएको हो।

गण्डकीमा एक वर्षमा २३३ किलोमिटर पक्की सडक निर्माण

टुक्रे योजना कटौती गरेर ठूला र रणनीतिक महत्वका आयोजनालाई प्राथमिकता दिएर बजेट विनियोजन गर्दा कार्यान्वयनमा सुधार भएको मन्त्रालयका सचिव शंकरप्रसाद पण्डितले बताए।

ग्लोबल टी२० लिग: दीपेन्द्र र सन्दीप रहेको टिम भ्यानकुभर पराजित

आइतबार राति भएको खेलमा मन्ट्रियल टाइगर्ससँग भ्यानकुभर नाइट्स १० रनले पराजित भएको हो।

यो ब्लक वेबसाइटबाट हटाइएको छ।