AnonymousUser

Logout

वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ६६ लाख ठगी आरोपमा ४ जना पक्राउ

वैदेशिक रोजगारीमा विभिन्न देश पठाउने भन्दै ६६ लाख ८० हजार रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरी बुधबार सार्वजनिक गरेको छ।

पनौतीद्वारा बाढीप्रभावित क्षेत्रमा सम्पत्ति कर छुट

पनौती नगरपालिकाको १६औँ नगरसभाले उक्त निर्णय गर्दै केही क्षेत्र तोकेर सम्पत्ति करमा सय प्रतिशत नै छुट दिने निर्णय गरेको हो।

माघ १४ गते ‘सम्पत्ति शुद्धीकरण दिवस’ मनाइने, यस्ता छन् मन्त्रिपरिषद्का बाँकी निर्णय

सरकारले प्रत्येक वर्ष माघ १४ गतेलाई ‘सम्पत्ति शुद्धीकरण निवारण राष्ट्रिय दिवस’का रूपमा मनाउने भएको छ।

अमेरिकाको न्यु अर्लिन्समा गाडीले किचेर १० जनाको मृत्यु, दर्जनाैँ घाइते

यो घटना आतंकवाद प्रेरित हो/होइन भन्नेबारे अनुसन्धान भइरहेको स्थानीय अधिकारीहरूले बताएका छन्।

शहीद परिवारका लागि स्वास्थ्य बिमा गर्दै मधेश सरकार

सशस्त्र द्वन्द्व र मधेश आन्दोलनका क्रममा सहादत प्राप्त गरेका शहीद परिवारको स्वास्थ्य बिमाका लागि मधेश प्रदेश सरकारले बजेट व्यवस्थासहित आवश्यक प्रक्रिया अघि बढाएको छ।

भारतले पानी छाड्न आनाकानी गरिरहेको महाकाली सिँचाइ आयोजनामा बजेटमै अंकुश, दुई दशकमा २६ प्रतिशत काम

शुरुआतमा ११ अर्ब रहेको आयोजनाको अनुमानित लागत सरकारले न्यून बजेट बिनियोजन गर्दा अहिल्यै ३५ अर्ब पुगिसकेको छ। त्यसमाथि निर्माण भइसकेको खण्डमा भारतले पानी छाड्नै मानेको छैन।

नेप्सेमा पछिल्लो ३ महिनायताकै न्यून कारोबार

आज तीन अर्ब ५९ करोड ७४ लाख ४५ हजार ३३४ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ। यो कारोबार रकम गत असोज अन्तिम सातायताकै न्यून हो।

नेपालमा होटल तथा रेस्टुरेन्टको संख्या १ लाख ४२ हजार

राष्ट्रिय तथ्यांक कार्यालयको अध्ययन प्रतिवेदनअनुसार यस्ता प्रतिष्ठानमा संलग्न व्यक्तिको संख्या तीन लाख ८७ हजार ७४७ रहेको छ।

भारत लखनऊको होटलमा आमा र ४ छोरी मृत भेटिए, छोरा पक्राउ

घरायसी विवादका कारण एक युवकले आमा र ४ बहिनीको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। यस विषयमा विस्तृत् अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

परराष्ट्रमा हवाई टिकटसेवा ‘काबु बाहिर’ 

विभिन्न मुलुकका कूटनीतिक नियोगमा जिम्मेवारी लिएर जान लागेका नेपाली राजदूत तथा कूटनीतिक कर्मचारीले पनि हवाई टिकट मिलान तथा रुट निर्धारणमा कठिनाइ बेहोर्दै आएका छन्। 

उमाकुण्ड गाउँपालिकाले लगायो नदीजन्य पदार्थ उत्खननमा रोक 

जलविद्युत् आयोजनाले जथाभाबी रूपमा नदीजन्य पदार्थ ढुंगा र बालुवा उत्खनन गरेको भन्दै रामेछापको उमाकुण्ड गाउँपालिकाले लिखु खोलामा नदीजन्य पदार्थ उत्खननमा रोक लगाएको छ। 

सर्लाहीमा बसले किच्दा सशस्त्र प्रहरी निरीक्षकको मृत्यु

बलरा नगरपालिका–९, छतौना बोर्डर आउट पोस्टमा कार्यरत सशस्त्र प्रहरी निरीक्षक विजयकुमार तुलाधरलाई मंगलबार राति तीव्र गतिमा रहेको बसले थिचेको थियो।

जनवरी १ः नयाँ वर्ष २०२५ शुरू

पोप ग्रेगोरियनले जुलियन पात्रो अनुसारको संवत्‌लाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई चलाएकाले यसलाई ग्रेगोरियन पात्रो अनुसारको नयाँ वर्ष भनिन्छ।

तराईका अधिकांश स्थानमा हुस्सु, पहाडी भूभागमा आंशिक बदली हुने

दिउँसो पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानको मौसम  सफा रहनेछ। राति सुदूरपश्चिमका पहाडी भूभागमा आंशिक बदली रहनेछ। 

पेट्रोल र डिजेलको मूल्य बढ्यो, हवाई इन्धनको घट्यो

आयल निगमले पेट्रोल र डिजेलको मूल्य बढाएको छ भने हवाई इन्धनको मूल्य घटाएको छ।

अन्तर्राष्ट्रिय हवाई यात्रुको संख्या ८ र आन्तरिक १३ प्रतिशतले बढ्यो

नागरिक उड्डयन प्राधिकरणको तथ्यांकअनुसार सन् २०२४ मा आन्तरिकतर्फ १३ प्रतिशत र अन्तर्राष्ट्रिय हवाई यात्रुको संख्या ७.९ प्रतिशतले वृद्धि भएको छ।

रत्ननगरमा गैँडाको आक्रमणबाट १ जनाको मृत्यु, ५ घाइते

रत्ननगरमा गैँडाको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।

स्तन क्यान्सरको वंशाणुगत परीक्षण सफल, अब नमूना भारत पुर्‍याउनुपर्ने बाध्यता हट्ने

स्वास्थ्य मन्त्रालयका अनुसार अबदेखि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा स्तन क्यान्सरको वंशाणुगत परीक्षण गरिनेछ। यसअघि परीक्षणका निम्ति नमूना भारत पठाउनुपर्ने बाध्यता थियो।

जापानमा भारी हिमपातले बिथोलियो नयाँ वर्ष मनाउन हिँडेकाहरूको यात्रा

होक्काइडोको मुख्य विमानस्थलमा वैकल्पिक उडानको प्रतीक्षामा यात्रुहरूको लामो लाइन लागेको छ। केहीले विमानस्थलको प्रस्थान कक्षबाटै सन् २०२५ लाई स्वागत गर्ने तयारी गरेका छन्।

प्रतिनिधिसभा सचिवमा हर्कराज राई नियुक्त

राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभाको सचिवमा झापाका हर्कराज राईलाई नियुक्त गरेका छन्।

यो ब्लक वेबसाइटबाट हटाइएको छ।