AnonymousUser

Logout

हवाई टिकटमा लगाइएको कर हटाउन पर्यटन व्यवसायीको माग

महँगो टिकटका कारण हवाई उड्डयन मात्र नभई पर्यटनका अन्य व्यवसायमा पनि प्रत्यक्ष असर परेको व्यवसायीहरूको भनाइ छ।

गर्मी बढेसँगै शुरू भयो डढेलो, नियन्त्रणमा के छ सरकारको पूर्वतयारी?

हरेक वर्ष सुक्खायाममा देशभरका वन डढेलोको जोखिममा पर्छन्। यो वर्ष संघीय राजधानी काठमाडौँ र आसपासका जिल्लामा लागेको डढेलोसमेत समयमै नियन्त्रणमा आइरहेको छैन। के डढेलो नियन्त्रणमा सरकार पूर्वतयारी गर्दैन?

हितेन्द्रदेव शाक्यको रिट सर्वोच्चमा दर्ता, शुक्रबार सुनुवाइ हुने

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले दायर गरेको रिट निवेदनमाथि शुक्रबार सुनुवाइ हुने भएको छ।

बजेटबारे अर्थले गर्‍यो १६ मन्त्रालयसँग छलफल, स्मार्ट कार्यक्रम तथा योजना प्रस्ताव गर्न अर्थमन्त्रीको आग्रह

अर्थ मन्त्रालयले योजना आयोगसहित सम्बन्धित मन्त्रालयसँग छुटाछुट्टै छलफल गर्दै आएको छ। तीन पक्षबीचको समन्वयमा कार्यक्रम र बजेट आउँदा कार्यान्वयनमा अपनत्व बढ्ने र उचित परिणाम आउने मन्त्रालयको भनाइ छ।

प्रतिनिधिसभाको बैठक सूचना टाँसेर शुक्रबार ११ बजेसम्म स्थगित

प्रमुख राजनीतिक दलका सचेतकसँगको छलफलमा निष्कर्ष ननिस्केपछि सूचना टाँसेर शुक्रबार बिहान ११ बजेसम्मका लागि प्रतिनिधिसभाको बैठक स्थगन भएको छ।

सरकारको निर्णय बदर माग गर्दै कुलमानले दिए सर्वोच्चमा रिट

विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट आफूलाई हटाउने सरकारको निर्णय बदर माग गर्दै कुलमान घिसिङले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका छन्।

मनास्लु पदयात्रामा गएका पथप्रदर्शकको लडेर मृत्यु

उत्तरी गोरखास्थित मनास्लु पदयात्रामा पर्यटकलाई पथप्रदर्शन गर्न आएका पथप्रदर्शकको मृत्यु भएको छ।

नेप्से परिसूचकमा ४१.४३ अंकको वृद्धि, ५ अर्बको कारोबार

बिहीबार नेप्से परिसूचक ४१.४३ अंक अर्थात् १.५८ प्रतिशतले बढेर २६६३.३० को विन्दुमा कायम भएको छ।

अमेरिका आयात हुने सवारीमा २५ प्रतिशत थप कर लगाउने ट्रम्पको घोषणा

ट्रम्पले सरकारी राजस्व बढाउन र अमेरिकी उद्योगलाई पुनर्जीवित गर्ने उपायका रूपमा कर बढाउने निर्णय गरेको बताएका छन्।

राष्ट्रियसभाको बैठकमा बिहीबार पनि अवरोध

राष्ट्रियसभाको बैठक शुरू भए लगत्तै विपक्षी दलका सांसदहरूले उभिएर विरोध जनाएका थिए। विरोधपछि बैठक एक घण्टाका लागि स्थगित भएको छ। 

शून्य समयमा किन बेजोडले हाँसे कलबहादुर हमाल?

सभामुख नन्दा गुरुङले बोल्न समय दिएपछि सांसद कलबहादुर हमाल हाँस्न थालेका थिए। सभामा उनको हाँसोबारे अहिले पनि सोसल मिडियामा टीकाटिप्पणी भइरहेको छ।

‘मन्त्रीहरूले कानमा तेल हालेर बस्न मिल्छ?’

आकस्मिक, शून्य र विशेष समयमा उठेका विषयको जवाफ सम्बन्धित मन्त्रीले सदनमा सात दिनभित्र दिनुपर्ने व्यवस्था छ, तर जवाफ आउँदैन। मन्त्रीहरू संसद्प्रति उत्तरदायी नहुँदा सत्तापक्षकै सांसद पनि असन्तुष्ट छन्।

उत्तर कोरियाले थप ३ हजार सेना रुस पठायो 

मस्कोलाई किएभसँग लड्न सहयोग पुर्‍याउन उत्तर कोरियाले सैनिकसँगै क्षेप्यास्त्र, तोपखाना र गोलाबारुदसमेत आपूर्ति गरिरहेको दक्षिण कोरियाले जनाएको छ।

नेपाल–बांग्लादेश व्यापार: आयात ३ अर्ब, निर्यात २७ करोड

बांग्लादेशबाट सबैभन्दा धेरै १ अर्ब ६० करोड बराबरको अप्रशोधित जुट आयात भएको छ। नेपालबाट २३ करोड ६२ लाख ५८ हजारको खुदो निर्यात भएको छ।

गर्मीसँगै बढ्यो उखु जुसको व्यापार, व्यापारी उत्साहित

गर्मी बढेसँगै बर्दिबास, गौशाला, रामगोपालपुर, औरही, सदरमुकाम जलेश्वरलगायत बजारमा उखु जुसको व्यापार फस्टाउँदो छ। जुसको व्यापार गर्नेमा विदेश गएर फर्किएका युवाहरू बढी छन्।

समयमा काम नहुँदा दाउन्ने सडकखण्डको यात्रा कष्टपूर्ण

सडकखण्डको अन्य क्षेत्रमा धमाधम कालोपत्र गरिए पनि दाउन्ने क्षेत्रमा भने उबड–खाबड सडक, साँघुरा घुम्ती, निर्माणका लागि बनाइएका अस्थायी डाइभर्सन र धुलाम्मे बाटोले यात्रालाई कष्टकर बनाएको हो।

कोशी र गण्डकीमा हल्का वर्षाको सम्भावना

कोशी र गण्डकीसहित देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानको मौसम मुख्यतया सफा रहेको छ। 

अर्घाखाँची बस दुर्घटनामा मृत्यु हुनेको संख्या ४ पुग्यो, ३ जनाको सनाखत

सुपा मन्दिर दर्शन गरी नवलपरासीका लागि फिर्ता हुँदै गरेको लु २ ख ३०३ नं को बस अनियन्त्रित भई सडकबाट करिब २५ मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ।

हुम्लाको कालिका केन्द्रविन्दु भएर भूकम्प

यसअघि आजै साँझ ६:२७ बजे चीनको तिनग्री आसपास केन्द्रविन्दु भएर ५.५ म्याग्निच्युडको भूकम्प गएको थियो।

अर्घाखाँचीमा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु

अर्घाखाँचीको भुवनपाटामा आज साँझ बस दुर्घटना हुँदा तीन जनाको मृत्यु हुनुका साथै १५ जना घाइते भएका प्रहरीले जनाएको छ।