AnonymousUser

Logout

तम्घास–रिडी सडक एक महिना बन्द हुने

ठूलढुङ्गा भिर क्षेत्रमा पहरो फोर्ने, सडक चौडा गर्नेलगायत कामका लागि एक महिनासम्म सडक बन्द गरिने मदन भण्डारी राजमार्ग आयोजना कार्यालयले जनाएको छ।

काठमाडाैँ महानगरका सामुदायिक विद्यालयमा स्मार्ट बोर्ड जडान

काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयका कक्षाकोठामा ५० हजार घण्टा क्षमता भएको स्मार्ट बोर्ड जडान शुरू गरेको छ।

हिमपहिरोमा हराएका चिनियाँ पर्यटकको शव १३ दिनपछि भेटियो

अन्नपूर्ण गाउँपालिका–११ देउरालीस्थित चुमरुङमा हिमपहिरोमा परी बेपत्ता भएका २८ वर्षीय चिनियाँ नागरिक ई–चेङ युआनको १३ दिनपछि आज शव फेला परेको हो।

नेपाल–भारत सम्बन्धलाई सुदृढ गर्दै लैजान्छौँः प्रधानमन्त्री ओली

थाइल्यान्डबाट फर्किएपछि पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री ओलीले भारतीय समकक्षी मोदीसँगको भेट निकै फलदायी भएको र आफू खुसी भएको प्रतिक्रिया दिए।

प्रधानमन्त्री ओली स्वदेश फिर्ता

प्रधानमन्त्री केपी शर्मा ओली थाइल्यान्डको औपचारिक भ्रमण र बिम्स्टेक शिखर सम्मेलनमा भाग लिइ आज स्वदेश फर्किएका छन्।

हङकङमा हुने चारदेशीय टी२०आईका लागि नेपालको टोली घोषणा

क्यानले शनिबार रोहित पौडेलको कप्तानीमा १४ सदस्यीय अन्तिम टोली सार्वजनिक गरेको हो। प्रतियोगितामा नेपालसहित आयोजक हङकङ, कुवेत र कतार सहभागी हुनेछन्।

जेलेन्स्कीको गृहनगरमा रुसी हमला, १८ जनाको मृत्यु

क्रिभी रिगको सैन्य प्रशासनका प्रमुख ओलेक्सान्द्र भिल्कुलका अनुसार शुक्रबार बालबालिकाको खेल मैदान नजिकै आवासीय क्षेत्रमा मिसाइल आक्रमण भएको थियो।

सभापोखरीमा करेन्ट लगाएर माछा मार्नेलाई १ लाख जरिबाना

सभापोखरी गाउँपालिकाको कार्यपालिका बैठकले सभाखोला र लंखुवा खोलाको संरक्षण क्षेत्रमा वा निषेधित क्षेत्रमा करेन्ट लगाएर माछा मार्नेलाई १ लाख जरिबाना गर्ने निर्णय गरेको छ।

तस्वीरमा जुम्लाको चमक

कर्णालीका सम्भावना र सुन्दरतालाई काठमाडौँमा पस्किने क्रममा दैलेख, डोल्पा र मुगुपश्चात् जुम्लाको प्रदर्शन गरिएको हो। प्रदर्शन शुक्रबारदेखि जारी छ।

गहुँले हरियाली हेलम्बु [तस्वीरहरू]

नेपालमा गत आर्थिक वर्ष १० हजार ११२ मेट्रिकटन आयात भएको थियो। सोबापत ६८ करोड ८४ लाख ३८ हजार रुपैयाँ बाहिरिएको छ। 

बैतडीमा जिप दुर्घटना हुँदा १ जनाको मृत्यु, ३ घाइते

हिमाण्डौँबाट गिरेगडातर्फ गइरहेको बोलेरो जिप शुक्रबार राति दशरथचन्द नगरपालिका–११ को नानीगाड भन्ने स्थानमा दुर्घटनामा भएको हो। 

बारको कार्य समिति चयनका लागि मतदान शुरू, अध्यक्षमा मिश्र र श्रेष्ठबीच प्रतिस्पर्धा

प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता रामकृष्ण निरालाका अनुसार बारको निर्वाचनमा नौ हजार ९५७ मतदाता रहेका छन्। काठमाडौँ र बाहिर गरी ३६ वटा मतदान केन्द्र तोकिएको छ।

पाँचथर: डढेलोबाट घर जोगाउनै मुस्किल

सुक्खाले अत्यधिक प्रभावित कुम्मायक–१ यासोक, वडा नं ३ रानीगाउँ, वडा नं ४ रानीगाउँ र वडा नं ५ स्याबरुम्बाका विभिन्न वनमा डढेलो लागेको छ। डढेलो हावाहुरीका कारण क्षणभरमा बस्तीमा पस्ने गरेको छ। 

यस्तो रहनेछ शनिबारको मौसम

कोशी, बागमती, गण्डकी र कर्णालीका उच्च पहाडी तथा हिमाली भूभागमा वर्षासहित हिमपातको सम्भावना छ।

पूर्वगृहमन्त्री रवि लामिछाने प्रहरीको नियन्त्रणमा

सहकारीको रकम ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा पठाउने उच्च अदालतको आदेशपछि रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

जाजरकोट केन्द्रबिन्दु भएर ५.५ म्याग्निच्युडको भूकम्प

जाजरकोट केन्द्रबिन्दु भएर शुक्रबार राति ८:१० को समयमा ५.५ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

जाजरकोट केन्द्रबिन्दु भएर ५.५ म्याग्निच्युडको भूकम्प

जाजरकोट केन्द्रबिन्दु भएर शुक्रबार राति ८:१० को समयमा ५.५ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

तनहुँमा बस पल्टिँदा २० यात्रु घाइते, ४ को अवस्था गम्भीर

तनहुँको डुम्रे–बेँसीसहर सडकखण्डमा शुक्रबार बस पल्टिँदा २० जना यात्रु भएका छन् भने ४ जनाको अवस्था गम्भीर रहेको छ। 

रवि लामिछानेलाई थुनामा पठाउन उच्च अदालतको आदेश, जिल्लाको निर्णय उल्टियो

उच्च अदालत तुलसीपुर, बुटवल इजलासले रुपन्देही जिल्ला अदालतको आदेश बदर गर्दै पूर्वगृहमन्त्री रवि लामिछानेलाई थुनामा पठाउन आदेश दिएको छ।

योजना किनबेचमा मन्त्रीहरूको संलग्नताबारे छानबिन गर्न संसदीय समिति बन्ने

मधेश प्रदेश सरकारका मन्त्रीहरू योजना खरिदबिक्रीमा संलग्न भएको आरोपका सम्बन्धमा छानबिन गर्न संसदीय समिति गठन गर्ने सर्वदलीय बैठकमा सहमति भएको छ।