AnonymousUser

Logout

सगरमाथा आरोहणका लागि खुम्बु ‘आइसफल’को बाटो तयार

वसन्तकालीन याममा सगरमाथा आरोहणका लागि दुई सयभन्दा बढीले आरोहण अनुमति लिएका छन्। 

गोरखामा मोटरसाइकल दुर्घटनामा १ जनाको मृत्यु

काठमाडौँबाट गोरखा आउँदै गरेको मोटरसाइकल दुर्घटना हुँदा घाइते भएका दुईमध्ये एक जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

मातातीर्थ सबस्टेसनमा आगलागीपछि वैकल्पिक व्यवस्थाबाट उपत्यकामा बिजुली

भूमिगत लाइन परीक्षणका क्रममा मातातीर्थ सबस्टेसनमा आगलागी भएपछि काठमाडौँ उपत्यकामा वैकल्पिक माध्यमबाट बिजुली उपलब्ध गराइएको छ।

कालीकोट कारागारमा क्षमताभन्दा तेब्बर कैदीबन्दी

जिल्ला कारागार कालीकोटमा २२ जनाको क्षमता भए पनि अहिले ५२ जना कैदीबन्दी रहेका छन्।

टिकटक बनाउने क्रममा कालीगण्डकीमा १ जना बेपत्ता

कालीगण्डकी नदी स्नान गरेर टिकटक बनाउने क्रममा बगेर एक महिला बेपत्ता भएकी छिन्। 

यू१९ विश्वकप एशिया छनोट : नेपालको लगातार दोस्रो जित

माथिल्लो मूलपानी क्रिकेट मैदानमा सोमबार भएको खेलमा नेपालले ओमानलाई ८ विकेटले पराजित गरेको हो।

नयाँ साल, पुराना स्मरणहरू

बितेको वर्ष हाम्रा लागि राजनीतिक उथलपुथलले पूरै घेरियो। प्राकृतिक विपद्‍हरूले पनि बेला बेला चिमोटिरहे। अब विगतको समीक्षा गर्दै २०८२ लाई अवसरका रूपमा लिनुपर्छ।

स्काभेटर दुर्घटनामा चालकसहित २ जनाको मृत्यु

हुम्लाको चङ्खेली गाउँपालिकामा गएराति स्काभेटर दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको छ।

प्रहरीद्वारा अवैध शालिग्राम बरामद

प्रहरीले ८९४ केजी शालिग्राम शिला बरामद गरेको हो। मुस्ताङमा पर्यटक आवागमन बढेसँगै शालिग्राम संरक्षणको विषय निकै चुनौती बनेको छ।

आईपीएल: मुम्बई र बैंग्लुरू विजयी, दिल्ली र राजस्थानले बेहोरे हार

मुम्बईले दिल्ली क्यापिटल्सलाई १२ रनले हरायो भने राजस्थान रोयल्स बैंगलुरूसँग नौ विकेटले पराजित भएको हो।

वीरगन्जको ‘कर्फ्यू’ हटाएर ४ नाकामा निषेधाज्ञा जारी

पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले आइतबार मध्यरात १२ बजेदेखि कर्फ्यू हटाएर विभिन्न चार नाकामा निषेधाज्ञा जारी गरिएको बताए।

यस्तो छ सोमबारको माैसम पूर्वानुमान

कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरू र बाँकी भूभागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

विक्रम संवत् २०८२ शुरू, नयाँ वर्ष मनाइँदै

आज विक्रम संवत् २०८२ साल बैशाख १ गते नयाँ वर्षको पहिलो दिन देशभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ।

वीरगन्ज घटनाबारे सर्वपक्षीय बैठकमा पाँचबुँदे सहमति

जिल्ला प्रशासन कार्यालय पर्सामा बसेको सर्वपक्षीय बैठकले वीरगन्ज घटनामा संलग्न दोषीहरूमाथि विस्तृत छानबिन तथा अनुसन्धान गरी कानूनी कारबाही गर्नेलगायत पाँचबुँदे सहमति गरेको छ।

युक्रेनको सुमीमा रुसी आक्रमणबाट ३२ सर्वसाधरणको मृत्यु

युक्रेनको सुमी शहरमा आइतबार रुसी ब्यालेस्टिक क्षेप्यास्त्र आक्रमणबाट ३२ सर्वसाधारणको मृत्यु भएको छ।

नेपाल डीएलएस मेथडबाट यूएईमाथि ५ रनले विजयी

आईसीसी यू१९ विश्वकप एशिया छनोटमा नेपालले डीएलएस मेथडबाट यूएईलाई ५ रनले पराजित गरेको छ।

वीरगन्जमा लगाइएको कर्फ्युको अवधि थप, रात्रि बजार बन्द

स्थानीय प्रशासनले वीरगन्जमा आइतबार राति १२ बजेसम्मका लागि कर्फ्यु अवधि थप गरेको छ।

सर्वोच्चले माग्यो रविलाई थुनामा पठाउने आदेशको ‘कैफियत प्रतिवेदन’

रास्वपा सभापति रवि लामिछानेलाई थुनामा पठाउने उच्च अदालतको आदेश बदर माग गर्दै दायर निवेदनमा सर्वोच्च अदालतले ‘कैफियत प्रतिवेदन’ झिकाउने आदेश दिएको छ।

केबलकारपछि कालिञ्चोकमा अर्को विनाशः कुरीको वन क्षेत्रमा ठडिए जताततै होटल

राजनीतिक आड–संरक्षणमा व्यवसायीले वनक्षेत्र मासेर केबलकार निर्माण गरेपछि कालिञ्चोकको कुरीमा वनक्षेत्र नै ढाकिनेगरी कैयौँ होटल खुलेका छन्। व्यापारीको पहुँच बुझेका स्थानीय सरकार र वन कार्यालय चुपचाप छन्।

नयाँ वर्षको आगमनसँगै पर्यटकीय गन्तव्यमा बढ्यो चहलपहल

संघीय राजधानी काठमाडौँ मात्रै नभई देशका अधिकांश पर्यटकीय गन्तव्यमा पर्यटकको भिड लागेको छ। पदयात्रा र पर्वतारोहणको उपयुक्त मौसम भएकाले विदेशी पर्यटक साहसिक पर्यटनका लागि हिमाली क्षेत्रमा पुगिरहेका छन्।