AnonymousUser

Logout

कोशी र गण्डकीमा वर्षाको सम्भावना

आज कोशी र गण्डकी प्रदेशको पहाडी भू–भागको एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा उच्च पहाडी र हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

जरुरी छैन भने ८ वर्ष पनि प्रधानमन्त्री भारत भ्रमणमा नगए हुन्छ: पूर्वपरराष्ट्रसचिव डा.भट्टराई (भिडिओसहित)

‘हामीले राजनीति वा सरकार परिवर्तनकै नाममा पछिल्ला १२ वर्षको अवधिमा २० जना परराष्ट्रमन्त्री बनाएका रहेछौँ। त्यस्तै हतारोमा पहिले राजदूत नियुक्त गरेपछि मात्रै राजदूतावास खोलेका रहेछौँ।’

रवीन्द्र र धवलशमशेरसहित ११ जनामाथि राज्यविरुद्धको कसुर र संगठित अपराधमा अनुसन्धान गर्दै प्रहरी

प्रहरीले अदालतबाट पाँच दिनको म्याद लिएर रवीन्द्र मिश्र, सांसद डा. धवलशमशेर जबरासहित ११ जनामाथि संगठित रूपमा राज्यविरुद्धको कसुरमा अनुसन्धान अगाडि बढाएको छ।

एनसेल सुपर लिग : झापा र बुटवलको गोलरहित बराबरी

एनसेल सुपर लिगमा झापा एफसी १० खेलाडीमा समेटिएको बुटवल लुम्बिनीसँग गोलरहित बराबरीमा रोकिएको छ।

इस्लाम धर्मावलम्बीको पर्व ईदका अवसरमा सोमबार सार्वजनिक बिदा

सरकारले इस्लाम धर्मावलम्बीको पर्व ईद (ईद उल फित्र)को अवसरमा सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

तीनकुने घटना : रवीन्द्र मिश्र, धवलशमशेरलगायतलाई ५ दिन थुनामा राख्न अदालतको अनुमति

तीनकुने घटनामा पक्राउ परेका राप्रपाका नेताद्वय धवलशमशेर राणा, रवीन्द्र मिश्रलगायतलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले प्रहरीलाई अनुमति दिएको छ।

प्रतिनिधिसभा बैठक सोमबार बिहान ११ बजेसम्म स्थगित

दलहरूबीच सहमति नजुटेपछि सूचना टाँस गरेर प्रतिनिधिसभाको बैठक सोमबारसम्मका लागि स्थगित गरिएको छ।

रवीन्द्र मिश्र, धवलशमशेरलगायतलाई म्याद थप्न लगियो अदालत

तीनकुने घटनामा पक्राउ परेका राप्रपा नेताद्वय रवीन्द्र मिश्र, धवलशमशेर राणासहितका व्यक्तिलाई आइतबार काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराइएको छ।

बालेनले खोतलखातल पारेको टुकुचा: उनको त ‘बिम्ब’ बन्यो, तर के भयो?

साढे दुई वर्षअघि टुकुचाको अतिक्रमण हटाउन डोजर चलाएको काठमाडौँ महानगर त्यसयता टुकुचा संरक्षणका लागि के गर्दै छ भन्ने त कतै देखिन्न। बरु महानगरले हटाएका टुकुचामाथिका संरचना फेरि दुरुस्त भइसकेका छन्। 

चितवनमा सञ्चालित २ सुधारगृह बन्द गर्न निर्देशन

अनुगमनका क्रममा अधिकांश सुधारगृह मापदण्ड पूरा नगरी सञ्चालनमा रहेको, सानो कोठामा धेरै व्यक्तिलाई राखेको, मनोपरामर्श चिकित्सकको सुविधासमेत नभएको पाइएको चितवन प्रशासनले जनाएको छ।

नेप्से परिसूचकमा २९ अंकको वृद्धि, साढे ७ अर्बको शेयर कारोबार

आइतबार नेप्से परिसूचक २९.८२ अंकले बढेर २६९३.१२ को बिन्दुमा कायम भएको छ।

जनकपुरधाममा स्थानीय र प्रहरीबीच झडप

जनकपुरधाम उपमहानगर– २३ बिन्धीमा आंसु यादवको हत्यामा संलग्नलाई कानूनी कारबाहीको दायरामा ल्याउन माग गर्दै अवरुद्ध पारिएको सडक खुलाउन पुगेका प्रहरी र स्थानीयबीच झडप भएको छ।

पर्वतीय पदयात्रीको उपचार गर्न चिकित्सकको टोली हिमालमा

सगरमाथा आधार शिविरमा एक विदेशी र दुई नेपाली चिकित्सक तथा फेरिचे र मनाङ गाउँमा दुई/दुई जना विदेशी र एक/एक जना नेपाली चिकित्सकले स्वास्थ्य सेवा प्रदान गर्नेछन्।

सहकारी नियमन प्राधिकरणः अब समस्याग्रस्त हुन रोक्ने, तत्काल रकम फिर्ताको छैन आधार

सरकारले राष्ट्रिय सहकारी नियमन प्राधिकरण गठन गरेपछि कतिपय पीडितहरूले यस कार्यालयबाट तत्काल बचत फिर्ता पाउने आशा गरिरहेका छन्। वास्तवमा सहकारी नियमन प्राधिकरणले के काम गर्छ?

पाथीभरामा केबलकार निर्माणको काम यथास्थितिमा राख्न सर्वोच्चको आदेश

न्यायाधीश शारंगा सुवेदीको इजलासले सरकार तथा निर्माण कम्पनीका नाममा अल्पकालीन अन्तरिम आदेश दिएको हो। इजलासले अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्नेबारे छलफल गर्न  चैत २६ गते दुवै पक्षलाई झिकाएको छ ।

तोलामा १ लाख ७६ हजार ८०० पुग्यो सुनको मूल्य

शुक्रबारको तुलनामा प्रतितोला ६०० रुपैयाँले बढेर सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ।

अन्तर्राष्ट्रिय शून्य फोहोर दिवस मनाइँदै

प्लास्टिक प्रदूषण एवं अन्य फोहोरका कारण उत्पन्न हुने संकटलाई सम्बोधन गर्न तत्काल विश्वका हरेक मानिसले आ–आफ्नो स्थानबाट योगदान गर्नुपर्ने राष्ट्रसंघले जनाएको छ।

मिर्चैयाका १४ अस्पतालको अनुगमन, १३ वटा बन्द गर्न निर्देशन

मधेशमा हालसम्म १५७ निजी स्वास्थ्य संस्थाको अनुगमन गरिएको छ। तीमध्ये १७ वटा मात्रै मापदण्डअनुसारका पाइएका छन्।

व्यासको नमूना भेटेरिनरी अस्पताल अलपत्र

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको सेवा पुशपक्षीपालक किसानलाई सहज रूपमा सेवा प्रवाह गर्न सुविधासम्पन्न भवन निर्माण गर्न लागेको हो।

ढोरपाटनमा शुरू भयो शिकार याम, आउन थाले शिकारी

यस सिजनमा १३ नाउर, १० झारल र १२ बँदेल गरी ३५ वन्यजन्तुको शिकार हुनेछ। वन्यजन्तु तथा राष्ट्रिय निकुञ्ज विभागले माघ १५ गते शिकार गर्नका लागि बोलपत्र आह्वान गरेको थियो।