वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८१/८२ को ११ महिनामा सबैभन्दा धेरै राजस्व पेट्रोलियम पदार्थको आयातबाट ७३ अर्ब १८ करोड संकलन गरेको छ।
काठमाडौँ महानगरपालिका– १६ निर्मल लामा मार्गस्थित अमृत स्कुल अगाडिको सडक वर्षौं बित्दा पनि निर्माण सम्पन्न हुन सकेको छैन।
वन व्यवस्थापन नहुँदा सालका पुराना रूख कुकाठमा परिणत भइरहेका थिए। चक्ला वनले वन व्यवस्थापनमा नयाँ पुस्ताका सालका रूखलाई हुर्किन उपयुक्त वातावरण तयार गरिरहेको बताइएको छ।
चीनले चरम गर्मीको सामना गरिरहेको छ। गर्मीको लहरले देशको फराकिलो भागलाई तताइरहेको छ भने आँधीसहितको वर्षाले अन्य क्षेत्रलाई बगाएको छ।
घाटामा गएका कम्पनीले आईपीओ जारी गर्दा सर्वसाधारणको लगानी जोखिममा पर्नसक्ने भन्दै डेढ वर्षअघि सार्वजनिक लेखा समितिले रोक्न निर्देशन दियो। त्यसविपरीत अहिले अर्थ समितिले आईपीओ नरोक्न निर्देशन दिएको छ।
मंगलबार साँझ हृदय पासवानको घरमा खेल्ने क्रममा ट्वाइलेटको सेफ्टीक ट्यांकीमा डुबेका उनीहरूको चन्द्रनिगाहपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
चार महिनाअघि दैनिक ४० हजार कार्टुन अण्डा उत्पादन हुनेमा अहिले २८ देखि ३० हजार कार्टुन मात्रै हुने गरेको छ।
न्यायाधीश तीलप्रसाद श्रेष्ठ र महेश शर्मा पौडेलको संयुक्त इजलासको आदेश गरेपछि गण्डकी प्रदेशमा राइड सेयरिङ नियमावली कार्यान्वयनको बाटो खुलेको छ।
कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत बाँकी पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ।
जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले पाँच सांसद रहेको आफ्नो दलले समर्थन फिर्ता लिँदा सरकारलाई कुनै असर नपर्ने बताएका छन्।
सशस्त्र प्रहरीको असई बनाइदिने भन्दै चार लाख ९१ हजार रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले काठमाडौँको नागार्जुनबाट एक जनालाई पक्राउ गरेको छ।
प्रतिनिधिसभाको मंगलबारको बैठकले विनियोजन विधेयक, २०८२ बहुमतले पारित गरेको छ।
अदालतको अवहेलना मुद्दामा दृष्टिन्यूज अनलाइनका प्रतिनिधिलाई बयानका लागि तीन दिनभित्र उपस्थित हुन विशेष अदालतले आदेश दिएको छ।
झापाको कमल गाउँपालिका–१ मा दुई दिनअघि घरबाट हराएका १२ वर्षीय बालक सुसान शेर्पाको शव मंगलबार कृष्णखोला किनारमा फेला परेको छ।
इजरायलले इरानसँगको युद्धविराम प्रस्तावमा सहमति जनाएसँगै विश्व बजारमा तेलको मूल्य ५ प्रतिशतभन्दा बढीले घटेको छ।
मंगलबार नेप्से परिसूचक ०.२२ अंकले घटेर २६००.५३ को बिन्दुमा कायम भएको छ।
अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डको स्तरोन्नतिका लागि स्रोत सुनिश्चित भए पनि नयाँ ठेकेदारमार्फत काम थाल्न अझै केही समय लाग्ने डिभिजन कार्यालयले जनाएको छ।
भिजिट भिसा सम्बन्धमा विगतदेखि देखिएका समस्या समाधान गर्न नीतिगत, कानुन र संरचनात्मक सुधारका लागि ठोस पहल गर्ने प्रतिबद्धता गरेबमोजिम समिति गठन गरिएको सरकारले जनाएको छ।
दुवै देशले ट्रम्पले गरेको युद्धविरामको प्रस्ताव स्वीकार गर्नुअघि मंगलबार बिहानसम्म नै एकअर्काविरुद्ध आक्रमणलाई जारी राखेका थिए।
इजरायलसँग नेपालको सम्बन्ध राम्रो छ र त्यहाँ हजाराैँको संख्यामा नेपाली श्रमिक कार्यरत छन्। इरानसँग पनि कुनै समय नेपालको मित्रता थियो। यी देशसँग विगतदेखि वर्तमानसम्म नेपालको सम्बन्ध कस्तो रह्यो त?