AnonymousUser

Logout

बैतडीमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ घाइते

धनगढीबाट दार्चुलाको गन्नातर्फ जाँदै गरेको जिप शनिबार बिहान बैतडीको पाटन–६ स्थित खिपालीमा जिप दुर्घटना भएको छ।

बर्सातका कारण सुनसान बने बागलुङका होमस्टे

बागलुङ नगरपालिका–१० मा सञ्चालित होमस्टेमा जेठ अन्तिम सातासम्म आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल निकै थियो तर वर्षाका कारण सडक बिग्रिँदा यति बेला ती होमस्टे सुनसान भएका छन्।

कोशी, मधेश र बागमतीमा भारी वर्षाको सम्भावना

मनसुनको न्यूनचापीय रेखा पूर्वमा सरदर स्थान आसपास र पश्चिममा सरदर स्थानभन्दा थोरै उत्तरतिर रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

पूर्णिमाको ह्याट्रिकमा भुटानमाथि नेपालको सहज जित

 पूर्णिमा राईको ह्याट्रिकमा नेपालले भुटानलाई पराजित गर्दै साफ यू२० महिला च्याम्पियनसिप फुटबलको आफ्नो उद्घाटन खेलमा सुखद शुरूआत गरेको छ।

दाङमा सुई अभावले हेमोफिलियाका बिरामीलाई सास्ती

दाङको तुलसीपुरमा हेमोफिलियाका बिरामीहरूले आवश्यक औषधि (फ्याक्टर सुई) समयमा नपाउँदा ठूलो समस्या भोगिरहेका छन्।

गाजामा मानवीय सहायता वितरणका क्रममा ८०० जनाको मृत्यु: राष्ट्रसंघ

गाजामा मानवीय सहायता प्राप्त गर्ने क्रममा मे महिनाको अन्तिम सातायता करिब ८०० जनाको ज्यान गएको संयुक्त राष्ट्रसंघले जनाएको छ। अधिकांशको मृत्यु सहायता वितरण केन्द्रनजिकै भएको हो।

रसुवा बाढी: मृतकको संख्या ११ पुग्यो, अझै १९ जना बेपत्ता

रसुवामा हिमताल विस्फोट भएर आएको बाढीका कारण मृत्यु हुनेको संख्या ११ पुगेको छ भने अझै १९ जना बेपत्ता छन्।

एनपीएलबारे थप अनुसन्धान गर्न कार्यदलको सिफारिस

एनपीएलमाथि छानबिन गर्न गठित कार्यदलले क्यानको ‘असहयोग’का कारण निष्कर्षमा पुग्न नसकेको जनाउँदै प्रतियोगितासँग सम्बन्धित विषयमा थप अनुसन्धान गर्न सिफारिस गरेको छ।

राजनीतिक हस्तक्षेप र भ्रष्टाचारको परिणामः ‘संकटको साथी’ रेडक्रस आफै संकटमा

विपद्‍मा नागरिकको सहारा बनेको नेपाल रेडक्रस सोसाइटी अन्तर्राष्ट्रिय मान्यता गुमाउने संघारमा पुगेको छ, जसकारण वार्षिक ७ अर्ब रुपैयाँ बराबरको अन्तर्राष्ट्रिय सहायता रोकिने जोखिम छ।

मौद्रिक नीति: सुस्ताएको अर्थतन्त्रलाई घरजग्गा र शेयर बजारमार्फत चलायमान बनाउने प्रयास

गभर्नर डा. विश्वनाथ पौडेलले मौद्रिक नीतिमा बैंकहरूको कर्जा लगानी क्षमता बढाउने, कर्जा व्यवस्थापनलाई सहज बनाउने र वित्तीय स्थायित्व कायम गर्ने विषयलाई प्राथमिकतामा राखेको बताए।

बैंकदर र नीतिगत दर घटाइयो, आवास र शेयर कर्जामा राष्ट्र बैंक खुकुलो

वित्तीय स्थायित्व कायम गर्दै कर्जाको पहुँच र गुणस्तर अभिवृद्धि तथा कर्जा अधिकेन्द्रीकरण कम गर्न मौद्रिक उपाय र विवेकशील नियमनलगायत नियामकीय व्यवस्थामा तादात्म्यता कायम गरिएको गभर्नर पौडेलको दाबी छ।

आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक

विदेश भ्रमणमा जाने नेपालीले बोक्न पाउने रकमको सीमा २ हजार ५०० अमेरिकी डलरबाट बढाएर ३ हजार अमेरिकी डलर बनाइएको छ।

चन्द्रागिरिमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु, २ घाइते

चन्दागिरि नगरपालिका–१५ तीनथानास्थित सडकमा शुक्रबार मोटरसाइकल र स्कुटर ठोक्किएर दुर्घटना भएको हो। 

अगस्टदेखि क्यानडालाई ३५ प्रतिशत कर लगाउने ट्रम्पको चेतावनी

क्यानडा र अमेरिका जुलाई २१ सम्म सम्झौता गर्ने लक्ष्यसहित वार्ता गरिरहेका छन्, तर पछिल्लो धम्कीले त्यो समयसीमा प्रभावित हुने भएको छ।

राष्ट्रसंघलाई भुटानको जवाफ– लोकनाथबारे थाहा छैन!

भुटानले राष्ट्रसंघीय निकायलाई पठाएको जवाफमा आचार्यको परिवारले सन् १९९२ मा देश छाडेर गएको र नेपालमा शरणार्थी शिविरमा दर्ता भएको’बाहेक कुनै जानकारी नरहेको जनाइएको छ।

विश्व जनसंख्या दिवस मनाइँदै

विगतको तुलनामा वर्तमानमा आर्थिक अभाव, असुरक्षा, स्वास्थ्य, शिक्षा, आवासलगायत विषयलाई दृष्टिगत गरी प्रजनन उमेरका युवायुवतीले बालबच्चाको चाहना कम गरेको अध्ययनको निष्कर्ष छ। 

देशका विभिन्न स्थानमा भारी वर्षा हुने पूर्वानुमान

कोशी, मधेश, बागमती र गण्डकीका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ।

पर्वतीय क्षेत्रमा बढ्दै जोखिम, हिमताल विस्फोटको खतरा

हालको हिमताल विस्फोटबाट अझ सतर्क हुनुपर्ने र तापक्रम वृद्धिका आधारमा समयमै पूर्वसूचनाका प्रणाली अपनाउन अत्यावश्यक देखिएको छ।

ल्हेन्दे खोलाको बाढीबाट प्रभावितलाई सुरक्षित गन्तव्यतर्फ पठाइयो

रसुवागढीको ल्हेन्दे खोलामा आएको बाढीबाट प्रभावित ४८५ जनालाई सुरक्षित रूपमा गन्तव्यमा पठाइएको छ भने काठमाडौँ उपत्यकामा पनि सशस्त्र प्रहरीलाई उद्धारका लागि तयारी अवस्थामा राखिएको छ।

स्टार्मर र म्याक्रोँले सार्वजनिक गरे युक्रेनको सहयोगका लागि नयाँ योजना

बेलायती प्रधानमन्त्री केइर स्टार्मर र फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले युक्रेनमा युद्धविराम र शान्ति सेनाको तयारीका लागि रुसमाथि थप दबाब बढाउने नयाँ योजना सार्वजनिक गरेका छन्।