कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिममा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।
स्कटल्यान्डले प्रस्तुत गरेको १९४ रनको लक्ष्य पछ्याएको नेपाल १८.५ ओभरमा अलआउट हुँदै १५९ रनमा समेटियो।
इरान–इजरायलबीच जारी युद्ध रोक्ने प्रयासअनुरूप युरोपेली मुलुकका नेताहरूले शुक्रबार जेनेभामा इरानसँग वार्ता शुरू गरेका छन्।
सिरहा नगरपालिका–१८ लक्ष्मीनियास्थित हुलाकी सडक खण्डमा शुक्रबार दिउँसो मोटरसाइकल र साइकल एकआपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ।
बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका अध्यक्ष लीलादेवी गड्तौलाले चाँडै विनियमावली बनाएर पीडितलाई न्याय दिने बताएकी छन्।
काठमाडौँको नागार्जुन नगरपालिकाका निलम्बित मेयर मोहनबहादुर बस्नेत भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दामा विशेष अदालतबाट दोषी ठहर भएका छन्।
महिनावारीमा प्रयोग हुने स्यानिटरी प्याडमा सरकारले लगाउँदै आएको कर हटाउन सर्वोच्च अदालतले परमादेश जारी गरेको छ।
इजरायल र इरानबीच विगत एक हप्तादेखि जारी द्वन्द्वले गर्दा त्यहाँ समस्यामा परेका नेपाली नागरिकलाई सरकारले उद्धार गर्ने तयारी गरेको छ।
प्रतिनिधिसभा र प्रदेशसभाको रिक्त दुई स्थान, राष्ट्रियसभामा आगामी फागुन २० गते रिक्त हुने १८ स्थानसहित स्थानीय तहको रिक्त स्थानमा निर्वाचन गर्ने सन्दर्भमा आज परामर्श गरेको छ।
टीकापुर बहुमुखी क्याम्पसको नाममा रहेको ३०० बिघा सरकारी जग्गा किनबेचसम्बन्धी विषय प्रतिनिधिसभा बैठकमा उठाउँदै सांसद डा. अमरेशकुमार सिंहले तत्काल छानबिनको माग गरेका छन्।
युद्धको कूटनीतिक समाधानमा मद्दत पुग्ने आशामा शुक्रबार युरोपेली विदेशमन्त्रीहरूले इरानी समकक्षीसँग वार्ता गर्ने तयारी गरेका छन्।
शुक्रबार एक तोला सुनको मूल्य १ लाख ९४ हजार ७०० रुपैयाँ र चाँदीको मूल्य २ हजार १५० रुपैयाँ निर्धारण भएको छ।
भुटानको पारो विमानस्थलबाट भारत हुँदै अनधिकृत रूपमा पूर्वी नेपालका शिविरमा आउने शरणार्थीको संख्या एक दर्जन नाघेको छ। सरकार भने उनीहरूको व्यवस्थापन कसरी गर्ने भन्ने द्विविधामा परेको छ।
ओभरपासको शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने तयारी छ। ओभरपास निर्माणका क्रममा सास्ती भोगिरहेका सर्वसाधारण अब भने ट्राफिक जामको समस्याबाट मुक्त हुने भएका छन्।
बसमा तीन शिशुसहित ३८ जना यात्रु रहेका थिए। एक्साभेटरमार्फत उनीहरूको उद्धार गरिएको छ।
नेपालको जितमा ओपनर कुशल भुर्तेलले सर्वाधिक ६५ रनको योगदान दिए। उनले ५१ बलमा ६ चौका प्रहार गरे।
टस जितेर पहिला ब्याटिङको निम्तो पाएको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७४ रन बनायो।
काठमाडौँ जिल्ला अदालतले सञ्चारमाध्यममा प्रकाशित समाचार हटाउन माग गर्दै धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले दिएको निवेदन खारेज गरिदिएको छ।
प्रक्रियाबिना परिषद्को रकम खर्च गरेको, सवारीसाधन खरिद बिक्रीमा अनियमितता गरेको पाइएका भन्दै आयोगले तत्कालीन कार्यकारी निर्देशक बलराम ठाकुरसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
इरानको पछिल्लो क्षेप्यास्त्र आक्रमणबाट २०० भन्दा बढी मानिस घाइते भएपछि इजरायलले इरानी सर्वोच्च नेतालाई ‘ठूलो मूल्य चुकाउनुपर्ने’ चेतावनी दिएको छ।