आयोगले घटनाका पीडितलाई राहत तथा क्षतिपूर्तिको व्यवस्था गर्न, घाइते बालबालिकाको निःशुल्क र प्रभावकारी स्वास्थ्योपचारको व्यवस्था गर्न सरकारसँग आग्रह गरेको छ।
जसपाबाट सर्लाही–४ मा उम्मेदवार बनेका राकेश मिश्र त्यस्ता विचौलिया हुन्, जसले किसानलाई सडकमा उतारेर उद्योगीसँग रकम असुले, तर किसानलाई दिएनन्।
सन्दीप लामिछाने पक्षका वकिलले जन्मदर्ताको उमेरका आधारमा वकालत गर्ने बताएका छन्।
एमालेले मंगलबार काठमाडौंको पाँचतारे होटलबाट तामझामर्पूक सार्वजनिक गरेको चुनावी घोषणापत्र हेर्दा आकर्षक छ, अन्तर्यमा भने यसअघि सार्वजनिक ओलीका ‘सपना’हरू नै त्यसमा अनुमोदित भएका देखिन्छन्।
दसैँ, तिहार र छठको बिदा सकिएसँगै सरकारी कार्यालय खुले पनि देशको मुख्य प्रशासनिक केन्द्र सिंहदरबार सुनसान देखिन्छ।
डा. तोसिमा कार्कीको उम्मेदवारी खारेजको निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले निर्वाचन आयोगका नाममा अन्तरिम आदेश दिएको छ।
एन्फाले पाकिस्तानविरुद्ध हुने मैत्रीपूर्ण फुटबलका लागि प्रवेश कटुवाललाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ।
युक्रेनमाथिको हमलासँगै फिफाले रुसलाई सम्पूर्ण फुटबल गतिबिधिबाट प्रतिबन्ध लगाएको छ।
काठमाडौं– विभागीय टोली नेपाल एपीएफ क्लब र प्रदेश-१ ले प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय प्रतियोगितामा जित निकालेका छन्। मंगलबार सम्पन्न खेलमा एपीएफ र प्रदेश-१ ले आ-आफ्नो खेलमा जित निकालेका हुन्। &nb…
बोर्डले गत असोज २ मा एउटा स्टक एक्सचेन्ज, दुईवटा कमोडिटी एक्सचेन्ज र कुनै संख्या नतोकी ब्रोकर लाइसेन्स वितरणका लागि सूचना जारी गरेको थियो।
नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले निर्वाचनविरुद्ध भण्डाफोर अभियान चलाउने भएको छ।
नेकपा एमालेले आफ्नो प्रतिबद्धतामा २० ग्यारेन्टीको वाचा गरेको छ। एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंगलबार घोषणापत्र सार्वजनिक गरेका हुन्।
मंगलबार सेयर कारोबार मापक नेप्से परिसूचकसँगै कारोबार रकममा पनि उल्लेख्य वृद्धि भएको छ
एमालेले सरकार बनाएको ६ महिनाभित्र नागरिकतासम्बन्धी समस्या हल गर्ने पनि जनाएको छ।
मलावीका २७ मध्ये २२ वटा जिल्लामा हैजाको महामारी छ। रूढीवादी सोचका कारण नागरिकहरू उपचारका लागि अस्पताल नगएको त्यहाँका स्वास्थ्यमन्त्रीको भनाइ छ।
नेकपा एमालेले आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि चुनावी घोषणापत्र सार्वजनिक गरेको छ।
इजरायलमा समानुपातिक प्रतिनिधित्वका लागि चुनाव हुने गरेकाले पार्टीलाई जति मत खस्छ त्यसकै आधारमा सिट संख्या बाँडफाँट हुने व्यवस्था छ।
नेपाल सरकारको आग्रहमा भारतले गाडी उपहार दिएको भारतीय दूतावसले जनाएको छ।
संविधानका कतिपय अस्पष्टता र अधुरा व्यवस्था नै पार्टीहरु र अरु कैयौं स्वार्थ समूहहरुलाई संविधानविरुद्ध खेल्ने आधार बनेका छन्।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपालका लागि नवनियुक्त अमेरिकी राजदूत डिन आर थम्पसनबीच भेटवार्ता भएको छ।