AnonymousUser

Logout

सबै वडामा महिला सञ्जाल गठन गर्ने काठमाडौँ महानगरको निर्णय

महानगरकी उपप्रमुख सुनिता डंगोलले समाजमा मेलमिलापको वातावरण निर्माण गर्दै महिला र पुरुषबीचको विभेद अन्त्य गर्न सो केन्द्र पनि स्थापना गर्नु परेको बताइन्।

२०१५ सालको चुनाव : दुईतिहाइ सिट जितेको कांग्रेसबाट हार बेहोर्नेहरूको कथा

कांग्रेसबाट चुनाव हार्नेमा महामन्त्री सूर्यप्रसाद उपाध्याय, प्रचार विभाग प्रमुख कृष्णप्रसाद भट्टराई, पूर्वमहामन्त्री महेन्द्रविक्रम शाहलगायत थिए। कतिपय उम्मेदवारलाई बागी उम्मेदवारले पराजित गरेका थिए।

कस्तो छ आजको मौसम?

दिउँसो प्रदेश नं १, वाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। राति भने मौसम सफा रहने विभागले जनाएको छ।

ओली र देउवाले पाए चुनाव प्रचारप्रसारका लागि हेलिकप्टर प्रयोगको अनुमति

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले निर्वाचन आचारसंहिता, २०७९ अनुसार उनीहरूलाई हेलिकोप्टर चढ्ने अनुमति दिएको बताए। 

आशा जगाउने गण्डकी, प्रदेशलाई बदनाम गर्न पनि उस्तै अग्रसर

गण्डकीका पहिलो मुख्यमन्त्री गुरुङले संघीयता कार्यान्वयनका लागि आफैँले गरेको संघर्ष भुलाउने गरी सरकार बचाउने ‘हर्कत’ गर्दा अर्का मुख्यमन्त्री नेपाली चर्को कर असुल्ने र मनपरी खर्च गर्नेमा बदनाम भए।

टी–२० विश्वकप : बंगलादेशमाथि भारतको रोमाञ्चक जित

बुधबार सम्पन्न खेलमा भारतले डकवर्थ लेविस पद्धतिको आधारमा बंगलादेशमाथि ५ रनको रोमाञ्चक जित हात पारेको हो। जितसँगै भारत सेमिफाइननजिक पुगेछ।

३ महिनामा भित्रियो साढे २ अर्बको आलु र १ अर्ब ६८ करोडको प्याज

भन्सार विभागका अनुसार ३ महिनामा नेपालमा २ अर्ब ५४ करोडको आलु, १ अर्ब ६८ करोडको प्याज, २५ करोडको लसुन र ११ करोडको टमाटर आयात भएको छ।

बार्सिलोनाका लागि युरोपा लिग सहज छैन : प्रशिक्षक जाभी

बार्सिलोनाका मुख्य प्रशिक्षक जाभी हर्नान्डेजले बार्सिलोना युरोपा लिगमा दाबेदार टोली रहे पनि उपाधि जित्न भने कठिन हुने बताएका छन्।

ललितपुरका सम्पदाको 'डिजिटल प्रोफाइल' बनाउने पम्फा भुसालको वाचा  

सत्ता गठबन्धनबाट ललितपुर-३ मा प्रतिनिधिसभा सदस्यको उम्मेदवार रहेकी पम्फा भुसालले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गर्दै ललितपुरका ऐतिहासिक सम्पदाको 'डिजिटल प्रोफाइल' बनाउने वाचा गरेकी छन्।

प्रधानमन्त्री कप : लुम्बिनी र गण्डकीको जित

प्रधानमन्त्री कप एक दिवसीय पुरूष क्रिकेट प्रतियोगितामा लुम्बिनी र गण्डकी प्रदेशले जित हात पारेको छ।

राजन भट्टराईले भने- मोदीले समय नदिँदा ईपीजीको प्रतिवेदन अड्कियो

नेता भट्टराईले नेपाल-भारतका प्रधानमन्त्रीले ईपीजीको प्रतिवेदन बुझेर कार्यान्वयन गर्नुपर्ने बताए।

एमालेले निर्वाचन नजिते देशले दुर्भाग्य भोग्नुपर्छ : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीले चुनाव नजिते देशले दुर्भाग्य भोग्नुपर्ने बताएका छन्। उनले यही गठबन्धनको सरकार निरन्तर रहे देश विकास ठप्प हुने समेत बताए।

निर्वाचनमा 'बेलगाम' खर्च: होला त अर्थतन्त्र चलायमान?

निर्वाचनका लागि सरकारका तर्फबाट निकासा भएको २० अर्बभन्दा बढी रकम र उम्मेदवारले गर्ने 'बेलगाम' खर्चले तरलता अभावलाई पूर्ति गर्ने निजी क्षेत्रको अपेक्षा छ।

उत्तर कोरियाले गर्‍यो दक्षिण कोरियासँगकाे सामुद्रिक क्षेत्रमा पहिलोपटक क्षेप्यास्त्र प्रहार

प्योङयाङले अमेरिका र दक्षिण कोरियालाई कोरियाली प्रायद्वीपमा संयुक्त सैन्य अभ्यास रोक्न चेतावनी दिएको भोलीपल्ट क्षेप्यास्त्र प्रहार गरेको हो।

संविधानको रक्षा गर्न गठबन्धन : डा कोइराला

नेपाली कांग्रेसका तर्फबाट मोरङ निर्वाचन क्षेत्र नं ६ का प्रतिनिधिसभा उम्मेदवार शेखर कोइरालाले संविधानको रक्षा गर्न गठबन्धनले जित्नुपर्ने बताएका छन्।

अन्तर्राष्ट्रिय जलवायु सम्मेलनमा जलवायु वित्तको मुद्दा उठाउन सरकारलाई विज्ञको सुझाव

जलवायुसम्बन्धी कार्यक्रममा सहभागिता जनाउने, प्रतिबद्धता जनाउने, नीति नियम बनाउने तर कार्यान्वयनमा नगर्ने गर्दा गलत सन्देश जाने भन्दै विज्ञहरूले कार्यान्वयन पक्षलाई सरकारले प्राथमिकता दिनुपर्ने बताए।

बेलढुंगामा आन्तरिक पर्यटकको चहलपहल

ढुंगा छापेर बनाइएको रेलिङसहितको पदमार्ग, प्रवेशद्वारा, सूचना बोर्ड र प्राकृतिक भ्यूटावरका रूपमा रहेको बेलढुंगालाई भत्केपछि बनाइएको नयाँ संरचनाले थप आकर्षित बनाएको छ।

तिहारमा एकै जना किसानले बेचे सात लाखको सयपत्री

चितवनमा पाख्रिनले यो पेशा गरेको पाँच वर्ष भयो। धादिङ फूलखर्क–४ का उनले नौबिसेबाट पुष्प खेतीको शुरूआत गरेका थिए।

आजको मौसमः केही प्रदेशमा आंशिक बदली तथा हल्का वर्षाको सम्भावना

प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

टी– २० विश्वकप : इङ्ग्ल्यान्ड सेमिफाइनलनजिक, श्रीलंका रेटरनरेटमा निर्भर

मंगलबार सम्पन्न खेलमा न्युजिल्यान्डलाई २० रनले हराउँदै इङ्ग्ल्यान्ड सेमिफाइनलनजिक पुगेको हो।