ओलीले चुच्चे नक्सा जारी गरेकै कारण अहिले दार्चुलाको व्यासको कालापानी विश्वले चिनेको बताए।
महिला राजनीतिज्ञको विश्वव्यापी सञ्जालकाे कार्यक्रममा सहभागी हुन राष्ट्रपति विद्यादेवी भण्डारी कात्तिक २१ गते आइसल्यान्ड जाने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
पर्यटनमन्त्री जीवनराम श्रेष्ठले नेपालमा बाह्रै महिना पर्यटक आउने गरी योजना तयार पारेको बताएका छन्।
समूह ‘ए’ मा रहेको एपीएफ र गण्डकी दुवैले ३ खेलमा २ जित र १ टाइसहित ५/५ अंक जोडेका छन्।
शिवराज श्रेष्ठसँग नाता सम्बन्ध कायम गर्न र अंश दाबी गर्न चाहेमा त्यसका लागि कानूनी बाटो खुलेको उच्च अदालत जनकपुरका रजिष्ट्रार खड्गराज अधिकारीको भनाइ छ।
राष्ट्रपति भण्डारीले अहिलेको राम्रो काम भावी पुस्तालाई उपहार हुने भएकाले सबैले सचेत भएर काम गर्न आग्रह गरिन्।
क्रिकेटर सन्दीप लामिछानेलाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ।
महासंघले ब्याजदर घटाउनेलगायत माग राखी अर्थमन्त्री जनार्दन शर्मा, नेपाल राष्ट्र बैंकलाई पनि ध्यानाकर्षणपत्र बुझाउने जनाएको छ।
नेतान्याहुको पार्टीले संसद्मा ३२ सिट जितेको छ भने उनीसँग गठबन्धनमा रहेको दलले १४ सिट जितेको छ। योसँग नेतान्याहु पुनः प्रधानमन्त्री बन्ने बाटो खुलेको छ।
नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) लगायत पार्टीले स्वास्थ्यसम्बन्धी विभिन्न घोषणा गरेका छन्।
सरकारमा छँदा काम गर्न नदिइएको र राजनीति प्रतिशोधका कारण आफूमाथि षड्यन्त्र भएको बताउने खानले मुलुकमा नयाँ चुनाव चाहन्छन्।
सरकारले राष्ट्रिय आविष्कार केन्द्रलाई कृषि औजार कारखाना सञ्चालनको जिम्मा दिएसँगै केन्द्रले त्यसको मर्मत थालेको छ। मर्मतपश्चात् केन्द्रबाट १५ किसिमका औजार उत्पादन गर्ने तयारी केन्द्रको छ।
चुनावी प्रचारप्रसारका क्रममा प्रधानमन्त्री देउवा बिहीबारदेखि गृहजिल्ला डडेलधुरामा छन्।
सामाजिक संजालमा भिडियो सन्देश पोस्ट गर्दै पिकेले बार्सिलोनाको शनिबार हुने खेल आफ्नो जीवनको अन्तिम हुने बताएका छन्।
एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रव्यापी चुनावी अभियान दार्चुलाबाट शुरू गर्दैछन्। बिहान ११ बजे उनले खलंगामा अभियानको उद्घाटन गर्ने भएका हुन्।
सडक निर्माण गर्दा विस्थापित बनेकामध्ये १३ परिवारको सरकारले घर निर्माण गरेर हस्तान्तरण गरे पनि तीन परिवारले अझै लालपुर्जा पाउन सकेका छैनन्।
देशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।
नेपाल रहेको समूहमा युएई, प्यालेस्टाइन र नर्दन मारियाना आइसल्यान्ड रहेको छ।
उत्तर र दक्षिण कोरियाको सामुद्रिक सीमा क्षेत्रमा दुई वटा छोटो दूरीका क्षेप्यास्त्र प्रहार गरेको भोलिपल्ट नै उत्तरले थप दर्जनौँ क्षेप्यास्त्र प्रहार गरेको दक्षिण कोरियाली सेनाको दाबी छ।
रुसले युक्रेनमाथि गरेको आक्रमणलाई लिएर पश्चिमा प्रतिबन्धको प्रतिशोध स्वरूप युरोपलाई आपूर्तिमा भारी कटौती गरेको थियो