धादिङमा बस दुर्घटनामा परेको छ। बस दुर्घटनामा चालकसहित १६ जना घाइते भएका छन्।
प्रधानमन्त्री देउवाले विगतमा राष्ट्रपतिलाई मध्यराति २ बजे उठाएर संसद् विघटन गरेपछि त्यसका विरुद्धमा गठबन्धन बनेको बताए।
एपीएफले दिएको २३५ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको कर्णालीले ४८ ओभर १ बलमा सबै विकेट गुमाएर १९० रन मात्र बनाउन सक्यो।
जसपा अध्यक्ष उपेन्द्र यादवले तीव्र रूपले देशलाई आर्थिक क्रान्ति र समृद्धितर्फ लैजान जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारिणी राष्ट्रपतीय व्यवस्था हुनु जरुरी रहेको बताए।
दक्षिण कोरिया र अमेरिकी वायुसेनाको संयुक्त अभ्यासमा दुवै देशका अत्याधुनिक एफ थर्टीफाइभ लडाकु विमानसहित २४० विमान समावेश छन्।
एमाले अध्यक्ष ओलीले सशस्त्र युद्धका कारण पीडामा परेकालाई बेवास्ता गरेर माओवादी केन्द्रका अध्यक्ष दाहाल आफ्ना परिवार र आफन्तको हितमा मात्रै लागेको आरोप लगाए।
डाेल्पाकाे रङ्ग गाउँमा असोज र कात्तिकमा खुर्सानी टिपेर घरकाे छतमा सुकाउने गरिन्छ।
भारतको ‘आइटी सिटी’ मानिएको बैंगलोरले स्मार्ट सिटी निर्माणको एक उत्कृष्ट अभ्यास गरिरहेको छ। बसको टिकट काट्न कोही लाइन बस्नुपर्दैन, बसपार्कमा मानिसको भीड हुँदैन।
एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारसँग देश बनाउने भिजन नभएको बताएका छन्। उनले देशलाई बर्बाद हुन नदिने आगामी निर्वाचनबाट विकल्प खोज्नुपर्ने समेत बताए।
तीन दिनदेखि गृहजिल्लामा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबार दुईवटा चुनावी सभालाई सम्बोधन गर्दैछन्।
लेवान्डोस्की प्रेरित पोल्यान्ड ३६ वर्षपछि विश्वकप फुटबलको समूह चरण पार गर्ने लक्ष्यमा छ। तर, उसले अर्जेन्टिना र मेक्सिकोजस्ता शक्तिशाली देशलाई पन्छाउनुपर्नेछ।
ट्रक र अटो रिक्सा ठोक्किँदा ७ जना महिला मजदुरको मृत्यु भएको हो। महिलाहरू काम सकेर घर फर्किंदै थिए।
नोभेम्बर ६ देखि ८ तारिखसम्म हुने राष्ट्र प्रमुखहरूको बैठकमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीको नेतृत्वमा नेपालको प्रतिनिधिमण्डलले सहभागिता जनाउने छ।
प्रदेश १, कर्णाली र सुदुर पश्चिम प्रदेशका पहाडी भूभागका थोरै तथा बाँकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।
अध्यक्ष दाहालले देशको नेतृत्व गर्ने अवसर आए आफू तयार रहेको भए पनि प्रधानमन्त्रीका लागि मरिहत्ते नगरेको बताए।
प्रधानमन्त्री देउवाले सुदूरपश्चिम र डडेल्धुराको विकासका लागि आफू सधैँ प्रतिबद्ध रहेको बताएका छन्।
लाइपजिकले विज्ञप्ति जारी गर्दै वेर्नरले यस सिजनका बाँकी खेल गुमाउने जनाएको छ।
ब्लास्ट रोगको सङ्क्रमणले धान सखाप भएपछि आगो लगाउनेबाहेक अरू विकल्प नभएको किसान दीपक खत्रीले बताए।
अस्ट्रेलियाले दिएको १६९ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले २० ओभरमा ७ विकेट गुमाएर १६४ रन मात्र बनाउन सक्यो।
आर्मीले दिएको २८३ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको सुदूरपश्चिमले २९ ओभर ४ बलमा अलआउट हुँदै ११३ रन मात्र बनाउन सक्यो।