महानगरले भत्काएका संरचना र त्यहाँ रहेका व्यवसायको क्षतिपूर्ति दिनुपर्ने माग व्यवसायीले राखेका छन्। तर, काठमाडौं महानगरले भने भत्काउन लागेको खर्च पनि घरधनीसँग असुल्ने जनाएको छ।
आगामी निर्वाचनको लागि एमालेले चुनावी रणनीति र उम्मेदवार छनौटको मापदण्ड बनाउन शुरू गरेको छ ।
नेपाल र बंगलादेशका उर्जा सचिवस्तरीय बैठकको तयारीका लागि नेपाल र बंगलादेशका अधिकारीहरूबीच उर्जा सम्बन्धी वार्ता काठमाडौंमा सुरू भएको छ।
आयोगले सार्वजनिक गरेको एक प्रतिवेदनमा आरक्षण व्यवस्था लक्षित वर्गका ‘क्रिमी लेयर’ले मात्र पाएको निष्कर्ष छ।
२१ जना पदाधिकारीमध्ये एक जना मात्र महिला छिन् भने दलित, थारु र मुस्लिम समुदायको प्रतिनिधित्व नै छैन।
काठमाडौं– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले मगंलबार बिहानै आफ्नो फेसबुक पेजमार्फत दलीय राजनीति त्याग्न शिक्षक तथा कर्मचारीलाई निर्देशन दिए। उनको निर्देशनले सामाजिक सञ्जाल, शिक्षक, कर्मचारी मात्रै होइन, नेपाली राजनीति वृतमा तरंग उत्पन्न भयो। के…
आइतबार साँझसम्म ६६ जिल्लामा एक हजार ४५४ जनामा डेंगु संक्रमण देखिएको छ।