AnonymousUser

Logout

राष्ट्रपतिलाई ‘पावर सेयरिङ’का रूपमा लिने माधव नेपालको संकेत

एकीकृत समाजवादी अध्यक्ष नेपाल भन्छन्– पार्टीको धारणा के छ भन्दाखेरि, पावर सेयरिङमा हाम्रो पार्टीको भूमिका हुनुपर्दछ।

श्रीलंकापछि संकटको बाटोमा पाकिस्तान: नेपालले के पाठ सिक्ने?

आर्थिक संकट खेपिरहेका जनता पाकिस्तान पहिलाजस्तै भैदिए हुन्थ्यो भन्ने चाहन्छन्। धेरैजना पहिलाको पाकिस्तान सम्झन्छन्। तर अहिले महँगी यति बढेको छ कि, दैनिकी कठिन बनेको छ। बजारमा किनमेल प्राय: शून्य छ।

सम्पत्ति शुद्धीकरणसँग जोडिएका कुन कानूनमा कस्तो संशोधन हुँदैछ?

सरकारले सम्पत्ति शुद्धीकरण निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही ऐन संशोधन गर्ने तयारी गरेको छ।

लिग–२ : स्कट्ल्यान्ड र नामिबियाविरुद्धको ओडीआई श्रृंखलामा नेपालको शतप्रतिशत जित

नेपालका लागि कप्तान रोहितकुमार पौडेलले ९५ रनको अर्धशतकीय इनिङ्स खेले। उनी १०१ बलमा ७ चौका र ४ छक्का प्रहार गर्दै अविजित रहे।

समस्या देखिएपछि सौर्यको जहाज पार्किङ–वेमै फिर्ता

विराटनगर उड्न धावनमार्गनजिकै पुगेको सौर्य एयरलाइन्सको जहाजको इन्डिकेटरले समस्या देखाएपछि फिर्ता भएको बताइएको छ।

चिनियाँ वरिष्ठ कूटनीतिज्ञ वाङ रुसमा

अमेरिकी राष्ट्रपतिको आकस्मिक युक्रेन भ्रमणको एकदिन पछि चिनियाँ कम्युनिस्ट पार्टीको विदेश मामिला निर्देशक वाङ यी रुस पुगेका छन्।

पर्यटकीय गन्तव्य बन्दै बागमतीको भरत ताल

वार्षिक करिब ६० लाख पर्यटक आकर्षण गर्नेगरी संरचना निर्माण गरिरहेको नगरपालिकाले जनाएको छ।

श्रमजीवी पत्रकार संघले सञ्चारमन्त्रीलाई बुझायो नौ बुँदे अधिकारपत्र

श्रमजीवी पत्रकार संघले सञ्चारमन्त्री रेखा शर्मालाई विभिन्न मागसहित नौ बुँदे अधिकारपत्र बुझाएको छ।

ओडीआईमा रोहितको सातौँ अर्धशतक

त्रिवि क्रिकेट मैदानमा स्कटल्यान्डविरुद्ध जारी खेलमा रोहित पौडेलले अर्धशतक प्रहार गरेका छन्। ओडीआईमा सातौँ अर्धशतक पूरा गर्ने उनी दोस्रो खेलाडी हुन्।

सरकारले बिजनेस नदिँदा संसद् अधिवेशन शून्य र विशेष समयमै सीमित

सरकारले संसद्लाई बिजनेस नदिँदा यसपटकको हिउँदे अधिवेशन शून्य र विशेष समयमै सकिने भएको छ।

चीन–रुसको मित्रता नेटोको टाउको दुखाइ, चीनको भूमिकाले युक्रेन संकट लम्बिने चिन्ता

म्युनिख सुरक्षा सम्मेलनमा चिनियाँ विदेश नीति सल्लाहकार वाङ यीले दिएको अभिव्यक्तिले अमेरिका तथा युरोपेली देश सशंकित देखिएका छन्।

प्रधानन्यायाधीश नियुक्ति चाँडो गर्न नेपाल बारको माग

सर्वोच्च अदालत २०७८ फागुन १ देखि कामु प्रधानन्यायाधीशका भरमा छ।

स्कटल्यान्डले नेपाललाई दियो २१३ रनको लक्ष्य

नेपालका सन्दीप लामिछानेले सर्वाधिक ४ विकेट लिए। १० ओभर बलिङ गरेका उनले ४५ रन खर्चिए।

प्रतितोला २०० रुपैयाँले घट्यो सुनको मूल्य, चाँदीको स्थिर

छापावाल सुन प्रतितोला एक लाख तीन हजार रुपैयाँमा कारोबार भइरहेको छ।

विज्ञान र प्रविधिमा लगानी नगरी विकास सम्भव छैन : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले विज्ञान र प्रविधिमा लगानी नगरी देशको विकास सम्भव नहुने बताएका छन्।

साउदी जेलमा रहेका कार्कीलाई नेपाल ल्याउन पहल गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

विदेशमा रहेका नेपालीको स्वाभिमान तथा आर्जन गरेको पुँजी, सीप र प्रविधिलाई नेपालको हितअनुकूल परिचालन गर्न सरकार तयार रहेको प्रधानमन्त्री दाहालले बताएका छन्। 

भातको चाख छैन अहिले भातखाने डाँडामा

बागलुङको ताराखोला गाउँपालिकाको केन्द्र भातखाने डाँडामा पहिलेजस्तो खाद्यान्नको समस्या छैन। अन्न उत्पादन नहुने गाउँमा अहिले धान, मकै, गहुँ, फापर र कोदो फल्न थालेका छन्।

ग्याल्पो ल्होसारले राष्ट्रिय एकतालाई थप बलियो बनाउँछ : राष्ट्रपति

शेर्पा समुदायले फागुन शुक्लपक्ष प्रतिपदाका दिन नयाँ वर्षका रूपमा ग्याल्पो ल्होसार मनाउँछन्। 

उच्च पहाडी तथा हिमाली भागमा वर्षा र हिमपातको सम्भावना

दिउँसो प्रदेश १ को पहाडी भागमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

ओलीको नयाँ 'मूभ', माधव नेपाल बन्न सक्छन् एमालेको राष्ट्रपति उम्मेदवार 

कांग्रेस र माओवादीले एमालेबाट राष्ट्रपति बन्न नदिने रणनीति बनाएपछि एमाले अध्यक्ष ओली त्यसको प्रतिरणनीतिमा केन्द्रित भएका छन्। त्यसमै अगाडि आएको छ, राष्ट्रपतिमा माधव नेपालको नाम।