AnonymousUser

Logout

राष्ट्रपति उम्मेदवारबारे निर्णय गर्न कांग्रेस कार्यसम्पादन समितिकाे बैठक बस्दै

बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा कांग्रेस र माओवादी केन्द्रबीच चुनावअघिकै गठबन्धन ब्युँताउने समझदारी भएको थियो। 

कोठा ३, कक्षा ६ : एउटाको पढाइ हुँदा अर्को बाहिर जानुपर्ने बाध्यता 

धनुषाको जनकपुरधाम उपमहानगरपालिका–८ दशरथ नगरस्थित राष्ट्रिय प्राविमा भौतिक पूर्वाधार अभावका कारण पठनपाठनमा समस्या भइरहेको छ।

'चालक दलको त्रुटिका कारण तारा एयरको जहाज दुर्घटना'

जहाजमा जडित प्रणाली चालक दलले उपयोग गर्न नसक्दा पहाडमा ठोक्किन पुगेको दुर्घटनाको कारणमा उल्लेख गरिएको छ।

साउदीले ल्यायो ६३ अर्ब डलरको पर्यटन केन्द्रित ‘गिगा परियोजना’

सन् २०२२ मा चार करोड ६० लाख पर्यटक भित्र्याएको साउदीले सन् २०३० भित्र  वार्षिक १० करोड पर्यटक भित्र्याउने लक्ष्यसहितको बृहत् र खर्चिलो परियोजना अघि सारेको छ। 

पश्चिमी वायुको प्रभाव : वर्षा र हिमपातको सम्भावना

प्रदेश १ र गण्डकीमा आंशिक बदली भई वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

कांग्रेस र माओवादीबीच चुनावअघिको गठबन्धन ब्युँताउने समझदारी

कांग्रेस र माओवादीबीच चुनावअघिकै गठबन्धन ब्युँताउने समझदारी भएको छ।

राष्ट्रपतिमा माओवादीले कांग्रेसलाई सघाउने औपचारिक निर्णय भएको छैन : पूर्णबहादुर खड्का

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले राष्ट्रपतिमा माओवादीले कांग्रेसलाई सघाउनेबारे औपचारिक निर्णय नभएको बताएका छन्।

राष्ट्रपति निर्वाचन ‘प्रभावित गर्ने’ दौडधुपमा छिमेकका दूतहरू

दक्षिणी छिमेक, ‘भारतको दूत’ बनेर आएका विदेश सचिवको मन्त्रणापछि राष्ट्रपतिका सम्भावित उम्मेदवारबारे अन्योल बढिरहँदा उत्तरी छिमेक, चीनका राजदूत पनि सक्रिय बनेका छन्।

माधव नेपाललाई राष्ट्रपति उम्मेदवार बनाउन माओवादी ‘सहमत’, कांग्रेसलाई मनाउने प्रयास

एमाले अध्यक्ष ओलीले केही दिनअघि राष्ट्रपतिको साझा उम्मेदवार बनाउन माधव नेपालको नाम प्रधानमन्त्री दाहालसँग प्रस्ताव गरेका थिए। बुधबार दाहाल पनि सहमत भएपछि एकीकृत समाजवादीले सक्रियता बढाएको छ।

रुसले युक्रेनसँगको युद्ध कहिल्यै जित्दैन : जो बाइडेन

अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसले युक्रेनसँगको युद्ध कहिले पनि जित्न नसक्ने दाबी गरेका छन्।

स्पट फिक्सिङको आरोप लागेका तीन खेलाडीलाई धरौटीमा छाड्न अदालतको आदेश

काठमाडौँ जिल्ला अदालतले स्पट फिक्सिङको आरोप लागेका मोहमद आदिल आलम, महबुब आलम र नितेश गुप्तालाई तीन-तीन लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ।

प्रतिबन्ध हटाइए पनि किन घट्यो आयात?

गत आर्थिक वर्षको साउनदेखि माघ मसान्तसम्म ११ खर्ब ४७ अर्ब ४६ करोड रुपैयाँको वस्तु तथा सामाग्री आयात भएको भन्सार विभागको तथ्यांक छ। यो अवधिमा आयात निरन्तर दोहोरो अंकले घटिरहेको छ।

फोटो काठमाडौँको पाँचौँ फोटोग्राफी महोत्सव शुक्रबारदेखि

फोटो काठमाडौँको आयोजनामा फागुन १२ देखि फोटोग्राफी महोत्सव हुने भएको छ।

पूर्वन्यायाधीशलाई राष्ट्रपति नबनाउन सर्वोच्च बारको ध्यानाकर्षण

सर्वोच्च बार एशोसिएशनले पूर्व न्यायाधीश वा प्रधानन्यायाधीशलाई राष्ट्रपति नबनाउन निर्वाचन आयोगलाई ध्यानाकर्षण गराएको छ।

अल्भेसलाई जमानतमा छाड्न अस्वीकार

ड्यानी अल्भेसलाई डिसेम्बरमा बार्सिलोनाको एक नाइटक्लबमा महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा स्पेनी प्रहरीले पक्राउ गरेको थियो।

लघुवित्तका समस्या समाधान गर्न गम्भीर छौँ : अर्थमन्त्री पौडेल

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकार लघुवित्तमा देखिएका समस्या समाधानका लागि गम्भीर भएर लागेको बताएका छन्।

आम आदमी पार्टीकी शेली ओबरोय दिल्लीको मेयरमा निर्वाचित

आम आदमीकी ओबरोयको पक्षमा १५० र बिजेपीकी उम्मेदवार रेखा गुप्ताले ११६ मत प्राप्त गरेकी छन्।

कानून नहुँदा ‘भवितव्य’ बने सिलिन्डर विष्फोट, छैनन् नियामक निकाय

कानून नहुँदा ग्यास चुहावट र सिलिन्डर विष्फोटका घटनालाई प्रहरीले ‘भवितव्य’ मान्ने गरेको छ। पेट्रोलियम पदार्थको आयात, भण्डारण र वितरणको नियमन र जोखिम न्यूनीकरण गर्ने निकायसमेत छैनन्।

जारी छ रियलको नाटकीय ‘कमब्याक’ सिलसिला

गत सिजनमा पीएसजी, चेल्सी र म्यानचेस्टर सिटीमाथि पुनरागमन जित हात पार्दै रियलले फाइनलमा लिभरपुलसँग भेट पक्का गरेको थियो।

पार्टीलाई राष्ट्रपतिको प्रस्ताव नआएको एकीकृत समाजवादीको स्पष्टोक्ति

नेकपा (एकीकृत समाजवादी)का नेता झलनाथ खनालले पार्टीलाई राष्ट्रपतिका लागि प्रस्ताव नआएको बताएका छन्।