AnonymousUser

Logout

टर्की भूकम्प : मृतक संख्या ४६ हजार नाघ्यो, संक्रमण फैलिन सक्ने चेतावनी

भूकम्प प्रभावित क्षेत्रमा ढल तथा फोहोर व्यवस्थापनका हजारौँ संरचना क्षतिग्रस्त भएकाले संक्रमण फैलिने जोखिम बढेको स्वास्थ्यकर्मी र विज्ञहरूले चेतावनी दिएका छन्।

राष्ट्रपतिमा एमाले उम्मेदवार जिताउन राष्ट्रिय सहमति बन्छ : ओली

अध्यक्ष ओलीले एमालेको उम्मेदवारलाई राष्ट्रपतिमा जिताउन नेकपा माओवादी केन्द्रको पनि साथ र समर्थन रहने बताएका छन्।

नेपालको बिजली बंगलादेशसम्म पुर्‍याउने बाटो दिन भारत सकारात्मक

बंगलादेश बिजुली पठाउने प्रस्तावलाई भारतले सकारात्मक रूपमा लिँदै निर्यात गरिने जलविद्युत् आयोजनाको नाम पठाएपछि आवश्यक सहमति दिने निर्णय भएको विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए।

लिग-२ : पपुवा न्युगिनीले घोषणा गर्‍यो यूएई र नेपालसँग खेल्ने टोली

पपुवा न्युगिनीले आइतबार असद भालाको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको छ।

माधव नेपाल भन्छन् : सत्तागठबन्धन जुनसुकै बेला टुट्न सक्छ

अध्यक्ष नेपालले राष्ट्रिय स्वतन्त्र पार्टी मुलुकका लागि घाँडो नै भएको टिप्पणी गरे। के–के न गरौँला भनेर आएको रास्वपा पार्टीमा पनि पदको आशक्तिबाहेक अरू केही पनि नदेखिएको उनको आरोप छ।

इजरायली आक्रमणमा परी सिरियामा पाँच जनाको मृत्यु

सिरियाको दमासकसमा भएको हवाई आक्रमणमा परी सैनिक अधिकारीसहित ५ जनाको मृत्यु भएको छ।

‘मेस्सी तत्काल बार्सिलोना फर्किने सम्भावना छैन’

ला लिगाको आर्थिक नियम बाधक बनेपछि मेस्सीले सन् २०२१ मा बार्सिलोना छाडेका थिए।

फागुन ७ गते ऐतिहासिक महत्वको दिन : प्रधानमन्त्री

राष्ट्रिय प्रजातन्त्र दिवस, २०७९ का अवसरमा आज सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहमा बोल्दै प्रधानमन्त्री पुष्पकमल दाहालले फागुन ७ गते नेपालका लागि विशेष दिन भएको बताएका छन्।

उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले चितवन–२ मा हुने उपनिर्वाचनका लागि फागुन १० देखि  फागुन १६ सम्म दल दर्ताका लागि आह्वान गरेको छ। 

आममाफी पाएका सांसद अरुण चौधरी रिहा

मंसिर ४ को निर्वाचनमा कैलाली–२ बाट निर्वाचित चौधरी माघ १९ मा पक्राउ परेका थिए। 

ढल्केबर–मुजफ्फरपुरबाट थप २०० मेगावाट बिजुली लैजान भारत सहमत

नेपाल र भारतका ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठकमा २०० मेगावाटसम्म विद्युत् निर्यातका लागि संयुक्त प्राविधिक टोलीबाट अध्ययन गराउन दुवै पक्ष तयार भएका छन्।

आर्थिक समृद्धिका लागि राष्ट्रिय सहमति आवश्यक : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले समाजवाद उन्मुख अर्थतन्त्रको निर्माण तथा समावेशी आर्थिक समृद्धिका लागि राष्ट्रिय सहमति आवश्यक रहेको बताएका छन्।

‘मानव अधिकारको रक्षा र प्रत्याभूतिमा सरकार चुकिरहेको छ’

अनौपचारिक क्षेत्र सेवा केन्द्रले मानवअधिकारको प्रत्याभूतिमा वर्ष २०२२ निराशाजनक रहेको बताएको छ।

एकीकृत निर्वाचन कानूनको मस्यौदा पेश गर्ने आयोगको तयारी 

निर्वाचन पद, पैसा र पहुँचबाट प्रभावित नभई निष्ठा, विचार र सिद्धान्तबाट निर्देशित हुनुपर्ने प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बताएका छन्। 

आज प्रजातन्त्र दिवस, देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै

नेपाली जनताको संघर्ष र बलिदानीबाट २००७ फागुन सात गते राणा शासनको अन्त्य भई प्रजातन्त्रकाे स्थापना भएकाे थियो।

पर्यटकको रोजाइमा ‘बेलढुंगा’ 

बागलुङ र बेनी बजारबाट नजिक रहेको हुँदा बेलढुंगा घुम्न जाने पर्यटकको संख्या बढेको छ। हिउँ खेल्न र गर्मी छल्न पुग्नेहरूले चहलपहल बढाएका छन्।

प्रजातन्त्र दिवसले नागरिक अधिकारको महत्त्व स्थायी बनाउँछ : राष्ट्रपति भण्डारी

संघीय लोकतान्त्रिक गणतन्त्रको जग २००७ सालको जनक्रान्तिबाट नै निर्माण भएकाले नेपालको राजनीतिक इतिहासमा फागुन ७ गतेको विशिष्ट महत्त्व रहेको राष्ट्रपतिद्वारा जारी सन्देशमा उल्लेख छ।

प्रदेश १ र गण्डकीमा हिमपातको सम्भावना 

हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

दोस्रो मैत्रीपूर्ण फुटबलमा नेपाल र भारतको गोलरहित बराबरी

नेपाली राष्ट्रिय महिला फुटबल टोलीले भारतीय टोलीसँग दोस्रो मैत्रीपूर्ण खेलमा गोलरहित बराबरी खेलेको छ।

टर्की भूकम्प : भग्नावशेषबाट निकालियो घानाका फुटबलर अत्सुको शव

भूकम्पबाट ध्वस्त भएको भग्नावशेषबाट शनिबार घानाका फुटबलर क्रिस्टियन अत्सुको शव निकालिएको छ।