AnonymousUser

Logout

पपुवा न्यू गिनी दोस्रोपटक १०० भन्दा कम रनमा समेटियो, जितका लागि नेपाललाई ९६ रनको लक्ष्य

आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडीआई सिरिज अन्तर्गत पीएनजीले नेपालसामु ९६ रनको लक्ष्य प्रस्तुत गरेको छ।

द्वन्द्वकालीन प्रसंगले एमालेमा रहेका पूर्वमाओवादी नेतालाई ‘उकुसमुकुस’, तर बोल्न कठिन

एमाले अध्यक्ष केपी शर्मा ओलीलगायत नेताले माओवादीको तत्कालीन सशस्त्र संघर्षबारे नकारात्मक टिप्पणी गरिरहँदा त्यहाँ रहेका पूर्वमाओवादी नेता असन्तुष्ट छन्। तर कसैले पनि खुलेर बोल्न सकेका छैनन्।

पीएनजी संकटमा, ७९ रन बनाउँदा गुमायो ६ विकेट

आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडीआई सिरिजमा नेपालविरुद्ध ब्याटिङ गरिरहेको पपुवा न्यू गिनी संकटमा देखिएको छ।

सरकारमा जाने तयारी छैन : रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूले अहिलेको परिस्थितिको मूल्यांकन गरिरहेको भन्दै तत्काल सरकारमा सहभागी नहुने बताएका छन्।

प्रदेशले पहिलो कार्यकालमै टोल–टोलमा विकास पुर्‍याएको छ : पूर्वमुख्यमन्त्री राई

कोसी प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेश सरकारले पहिलो कार्यकालमै गाउँगाउँमा विकास पुर्‍याएको बताएका छन्।

‘आरआरआर’ फिल्मको ‘नाटू-नाटू’ गीतलाई अस्कर अवार्ड

आरआरआर फिल्मको नाटू-नाटू गीतले अस्करमा बेस्ट ओरिजनल सङको उपाधि जितेको छ।

शिक्षण कार्यमा प्रभावकारी बन्दै ‘शैक्षिक संग्रहालय’

पाल्पा रामपुरस्थित सीताराम माध्यमिक विद्यालयले माना, पाथी, हलो, जुवाँ, डोको, नाम्लो, ठेका, ठेकीलगायतका पुराना सामग्री संग्रहित गर्न थालेको छ।

नवनिर्वाचित राष्ट्रपति पौडेलले सोमबार शपथ लिँदै

नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार (आज) कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीबाट पद तथा गोपनीयताको शपथ लिँदैछन्।

आजको मौसम : पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना

सोमबार देशका पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली भई केही स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

माेन्टी देसाईले नेपाली क्रिकेटमा फर्काएको आत्मविश्वास

मोन्टी देसाईले प्रशिक्षण सम्हालेयता खेलेका १० खेलमध्ये ९ खेलमा नेपाल विजयी भएको छ। कप्तान रोहित पौडेल प्रशिक्षकले फ्रिडम दिँदा ब्याटिङ सुधारिएको बताउँछन्।

एएफसी यू-२० : समूह विजेता बन्दै नेपाल एशियन कप छनोटको दोस्रो चरणमा

आइतबार सम्पन्न अन्तिम खेलमा नर्दन मारियाना आइल्यान्डलाई ६-० गोल अन्तरले पराजित गर्दै नेपाल समूह 'बी' को विजेता बनेको छ।

‘नेपालभाषाको पाठ्यक्रम भाषा सिकाउन होइन, काठमाडौँको मौलिकता बुझाउन लागू गरिएको हो’

काठमाडौँ महानगरपालिका उपप्रमुख सुनिता डंगोलले नेपालभाषाको पाठ्यक्रम भाषा पढाउन नभई काठमाडौँको मौलिकता बुझाउन लागू गरिएको बताएकी छन्।

विचलनमा विद्यार्थी संगठन : बिर्सिए शैक्षिक र राजनीतिक मुद्दा, गतिविधि  'अराजकता'तर्फ

राणा र पञ्चायती शासन ढाल्न मात्र नभई २०४६ सालपछि शैक्षिक र जनजीविकाका मुद्दामा विद्यार्थी संगठनले नेतृत्वदायी भूमिका खेले। अहिले भने क्याम्पसमा हुने अराजक गतिविधमा विद्यार्थी नेता नै संलग्न हुन्छन्।

'ए' डिभिजन लिग: मछिन्द्रले खाता खोल्यो, आर्मी र एनआरटीको बराबरी

'ए' डिभिजन लिगमा मछिन्द्रले मनाङलाई रोक्दै अंक तालिकामा खाता खोलेको छ भने आर्मीले एनआरटीसँग ३–३ गोलको बराबरी खेल्दै अंक बाँडेको छ।

मिटरब्याज अपराधको केस–स्टडी : कर्जा लिएको २५ लाख, तिर्नुपर्ने १३ करोड

बिहाबारीका लागि तमसुक र ८ विघा जग्गा धितो राखेर १२ वर्षअघि साहुबाट २५ लाख कर्जा लिएको, वर्ष नपुग्दै चुक्ता गरेको सप्तरीको एक परिवारले जग्गा फिर्ता लिन १३ करोड तिर्नुपर्ने ‘उर्दी’ पाएको छ। 

शान्ति प्रक्रियाका बाँकी काम यथाशीघ्र पूरा गर्न माओवादी धारका ९ दलको अपिल

माओवादी धारका नौ राजनीतिक दलहरूले कानून परिमार्जनसहित आयोगहरूलाई पूर्णता दिई शान्ति प्रक्रियाका बाँकी काम यथाशीघ्र पूरा गर्न सरकारसँग माग गरेका छन्।

इजरायली सेनाको आक्रमणबाट वेस्ट ब्यांकमा ३ प्यालेस्टिनीको मृत्यु

इजरायली सैन्य बलको आक्रमणबाट वेस्ट ब्यांकमा तीन प्यालेस्टिनी बन्दुकधारीको ज्यान गएको छ।

अदालतको फैसला सरकारले उल्ट्याउनसक्ने व्यवस्थाविरुद्ध इजरायली नागरिक सडकमा

इजरायल सरकारले अघि सारेको न्यायिक सुधारको योजनाविरुद्ध लाखौँ जनता सडकमा ओर्लिएका छन्।

उपराष्ट्रपति निर्वाचन : चारै उम्मेदवारको मनोनयन कायम

निर्वाचन अधिकृतको कार्यालयले उपराष्ट्रपति पदका लागि उम्मेदवारी दिएका चारै जना उम्मेदवारको मनोनयन कायम गरेको छ।

सिन्धुली बस दुर्घटनामा ज्यान गुमाएका ६ मध्ये ३ को सनाखत

बस दुर्घटनामा परी घाइते भएका १६ जनालाई उपचारका लागि काठमाडौँ लगिएको प्रहरी उपरीक्षक सिलवालले जानकारी दिए।