AnonymousUser

Logout

इजरायलले ग्रिसलाई ४०० मिलियन डलरको क्षेप्यास्त्र प्रणाली बेच्ने

इजरायलले ग्रिसलाई ४०० मिलियन डलरको क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली बेच्ने भएको छ।

सोमबार थप १२४ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमित ४४४ पुगे

सोमबार देशभर ४४४ जना सक्रिय संक्रमित छन्। तीमध्ये काठमाडौँ उपत्यकामा चार जनाको भेन्टिलेटर र १० जनाको आईसीयूमा उपचार भइरहेको छ।

बलियो नेपाल कप : स्टार क्रिकेट एकेडेमीलाई उपाधि

सोमबार सम्पन्न फाइनल खेलमा कर्णाली एकेडेमीलाई ७ विकेटले हराउँदै स्टार क्रिकेट एकेडेमीले बलियो नेपाल कपको उपाधि जितेको छ।

युक्रेनको हवाई सुरक्षा जोखिमबारे पेन्टागनको गोप्य दस्ताबेज सार्वजनिक

फेब्रुअरीको मिति उल्लेख भएका गोप्य दस्ताबेज कसरी सार्वजनिक भए भन्नेबारे अमेरिकी रक्षा अधिकारीहरूले अनुसन्धान गरिरहेको जनाइएको छ।

‘ए’ डिभिजन लिग : पुलिसको पहिलो जित, चर्च ब्वाइज र एपीएफले अंक बाँडे

पुलिस क्लबले 'ए' डिभिजन लिगमा फ्रेन्ड्सलाई पराजित गर्दै पहिलो जित हात पारेको छ भने अर्को खेलमा चर्च ब्वाइज र एपीएफले बराबरी खेल्दै अंक बाँडेका छन्।

अर्थतन्त्र सुधारोन्मुख भए पनि ‘ट्र्याक’मा आइसकेको छैन : प्रधानमन्त्री

बैंक तथा वित्तीय संस्थाको उच्च ब्याजदरले पारेको असर न्यूनीकरणका लागि पहल भइरहेको प्रधानमन्त्री दाहालको भनाइ छ।

५ बलमा लगातार ५ छक्का प्रहार गरेका रिन्कु भन्छन्- बललाई हानी मात्रै रहेँ

यश दयालको अन्तिम पाँच बलमा रिन्कुले लगातार पाँच छक्का प्रहार गरेपछि कोलकाताले २०५ रनको लक्ष्य पूरा गरेको थियो।

बालकलाई जिब्रोमा चुम्बन गर्न लगाएका दलाई लामाले मागे माफी

एक बालकलाई आफ्नो जिब्रोमा चुम्बन गर्न लगाएका धर्मगुरु दलाई लामाले माफी मागेका छन्।

सांसद श्रेष्ठको अडियो प्रकरण : रास्वपाले संसद्मा माग्यो माफी, संसदीय समिति बनाइ छानबिन गर्न माग

रास्वपाले सांसद ढाकाकुमार श्रेष्ठले मन्त्री बन्नका लागि भन्दै रकमको ‘बार्गेनिङ’ गरेको अडियो सार्वजनिक भएको विषयमा माफी मागेको छ।

पुर्पक्षमा पठाएको तीन दिनमै अन्तिम फैसला, अभियुक्तलाई सफाइ

न्यायको पर्खाइमा बसेका पीडितले अदालतबाट मुद्दा निरूपण हुन वर्षौं कुरिरहनुपरेको छ, सिरहा जिल्ला अदालतले भने पुर्पक्षका लागि थुनामा पठाइएका अभियुक्तलाई तीन दिनमै अन्तिम फैसला गरेर सफाइ दिएको छ। 

सांसद रावलको प्रश्न : २ करोडको अडियो 'भाइरल' छ, सरकार तथ्यसत्य के हो?

सांसद रावलले मेडिकल व्यवसायीसँग २ करोड मागिएको अडियोको विषयमा पार्टी विषयले भन्दा पनि  घटना सत्य हो या होइन तथ्य बाहिर ल्याउन सरकारले तत्काल छानबिन गर्नुपर्ने बताएकी छन्।

टीआरसी विधेयक सत्ता पक्षको मात्र विषय होइन: महेश बर्तौला

एमाले सचेतक बर्तौलाले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक विषयगत समितिमा लगेर छलफल गरी पारित गर्नुपर्ने, त्यो प्रक्रिया लामो भए विशेष समिति बनाएर मात्रै पारित गर्नुपर्ने बताएका छन्।

विषयगत समिति गठनका लागि मंगलबारसम्म सदस्यको नाम पठाउने सहमति

कार्यव्यवस्था परामर्श समितिको बैठकले विषयगत समिति गठनका लागि मंगलबार बेलुकासम्म सदस्यको नाम पठाउने सहमति गरेको छ।

नयाँ स्टक एक्सचेन्ज, धितोपत्र ब्रोकर लाइसेन्स वितरण प्रक्रिया अघि बढाइँदै

अदालतको फैसलाको औपचारिक पत्र प्राप्त भएपछि लाइसेन्स वितरण प्रक्रिया अगाडि बढाइने धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले बताए।

सञ्चालनमा आयो झापाको जुरोपानी सबस्टेसन

सबस्टेसनबाट विद्युत् आपूर्ति शुरू भएपछि गौरादहदेखि दक्षिणतर्फ भारतीय सीमासम्मका उपभोक्ताहरूले सामना गरिरहेको न्यून भोल्टेजको समस्या समाधान हुने विद्युत् प्राधिकरणले जनाएको छ।

एसीसी प्रिमियर कपअघि नेपाल र ओमानबीच अभ्यास खेल

क्यानका कार्यवाहक सचिव दुर्गा पाठकले एसीसी प्रिमियर कप प्रतियोगिताअघि ओमानसँग अभ्यास खेल खेल्न लागिएको बताएका छन्।

चिनियाँ अदालतद्वारा सरकार विरोधी अभियान चलाउने दुई वकिललाई जेल सजायको फैसला

चीनमा सरकार विरोधी ‘न्यु सिटिजन्स मुभमेन्ट’ चलाउने दुई वकिललाई शान्दोङ प्रान्तस्थित एक अदालतले जेल सजाय सुनाएको छ। उनीहरूलाई बन्दी बनाएको दुई वर्षपछि जेल सजाय सुनाइएको हो।

४१ वर्षीया ऋतु: मैदानमा खेलाडी, डगआउटमा प्रशिक्षक

नेपालको महिला क्रिकेट टोलीले १६ वर्षअघि पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दा महत्त्वपूर्ण सदस्य रहेकी ऋतु कनौजिया अहिले पनि सुदूरपश्चिमबाट खेलिरहेकी छन्। उनी प्रदेशको कप्तान र प्रशिक्षक दुवै हुन्।

संघीय संसद्‍का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची

संघीय संसद्‍अन्तर्गत सोमबार दुवै सदन प्रतिनिधसभा र राष्ट्रियसभाका बैठक बस्दैछ। दुवै सदनको बैठक दिउँसो १ बजे बस्ने कार्यतालिका छ।

सिंहदरबारको फोहोर नउठाउनेबारे बालेनको १४ बुँदे स्पष्टीकरण- संघीय सरकारले समन्वय र सहयोग गरेन

आफूले सुधारका लागि बारम्बार प्रयास गरे पनि त्यसको बेवास्ता र लापरबाही भएको भन्दै मेयर शाहले असमन्वयकारी भुमिकाले थुप्रिएको समस्याको चाङ सिंहदरबारले फोहोरमा देखोस् भनेर नउठाइएको बताएका छन्।