AnonymousUser

Logout

साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्न: राष्ट्र बैंक

साइबर प्रविधिमा आधारित ठगीमा मुख्य गरी उपहार तथा तथा पार्सल, सामाजिक सञ्जाल, अनलाइन व्यापारसम्बन्धी झूटा प्लेटफर्म, ओटीपी, लट्री लगायतका माध्यम प्रयोग भएको पाइएको प्रतिवेदनमा उल्लेख छ।

नेप्से परिसूचकमा सामान्य अंकको वृद्धि, ११ अर्ब ७२ करोडको कारोबार

आइतबार परिसूचक ४.९८ अंकले बढेर २७५३.७६ को बिन्दुमा कायम भएको छ।

सुनचाँदीको मूल्य घट्यो

साताको पहिलो कारोबार दिन अर्थात् आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ।

कात्तिकसम्म करिब १० प्रतिशत मात्रै विकास खर्च

सरकारले चालु आर्थिक वर्षका लागि ५२ अर्ब ३२ करोड ६५ लाख रुपैयाँ बराबर वैदेशिक अनुदान उठाउने लक्ष्य राखिएकोमा हालसम्मको प्रगति शून्य छ।

राष्ट्रिय कर दिवस: उत्कृष्ट करदाता सम्मानित

अघिल्लो आर्थिक वर्षमा सबैभन्दा बढी आयकर तिर्ने नेपाल दूरसञ्चार कम्पनीलाई सम्मान गरिएको छ। व्यक्तिगत आयकरतर्फ सबैभन्दा बढी कर तिर्ने करदाताका रूपमा राजबहादुर शाह सम्मानित भएका छन्। 

डिजेल र मट्टितेलको मूल्य बढ्यो, पेट्रोलको यथावत्

आयल निगमले डिजेल र मट्टितेलको साबिकको बिक्री मूल्यमा प्रतिलिटर तीन रुपैयाँ बढाएको छ।

कृषि सामग्रीको गोदामबाटै मल चोरी, छानबिन गर्दै प्रहरी

कृषि सामग्री कम्पनीको गोदामको ‘भेन्टिलेटर’बाट मल चोरिएको यो घटना पहिलो हो कि कुनै सिलसिला हो, यसमा क–कसको संलग्नता छ लगायतका कोणबाट अनुसन्धान जारी रहेको पर्साका प्रजिअ गणेश अर्याल बताउँछन्।

पहिलोपटक नेपालबाट ४० मेगावाट विद्युत् बांग्लादेश निर्यात

नेपाल र भारतबीचको पहिलो अन्तरदेशीय ढल्केबर–मुजफ्फरपुर ४०० केभी प्रसारण लाइन हुँदै भारतको मुजफ्फरपुर सबस्टेसनमा विद्युत् पुग्नेछ।

कोदोखेतीले धानेको खोरियागाउँ

मिर्चैया नगरपालिका–७ मा पर्ने खोरियागाउँमा बारीभरि कोदोखेती देख्न सकिन्छ। यहाँका किसानका लागि यो निर्विकल्प खेती हो।

नेप्से परिसूचकसँगै बढ्यो कारोबार रकम

बिहीबार नेप्से परिसूचक १३.९५ अंकले बढेर २७४८.७८ को विन्दुमा कायम भएको छ भने १० अर्बभन्दा माथिको शेयर कारोबार भएको छ।

महिलाका लागि आम्दानीको आधार बन्दै घोँगी व्यापार

प्रत्येक हप्ता लाग्ने हाटबजारमा घोँगी किन्न बराहक्षेत्र, इटहरी, धरान, इनरुवालगायका ठाउँबाट ग्राहक आउने गरेका छन्।

दोहोरो अंकले घट्यो शेयरबजार, झन्डै ८ अर्बको कारोबार 

मंगलबार पनि घटेको नेप्से आज फेरि १४.१२ अंकले घटेर २७३४.८३ विन्दुमा झरेको छ।

तोलामा ४०० रुपैयाँले घट्यो सुनको मूल्य, चाँदी बढ्यो

मंगलबार १ लाख ६२ हजार ६०० रुपैयाँ रहेको सुन बुधबार १ लाख ६२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ।

नेप्से परिसूचक ११ अंकले घट्यो, ७ अर्ब ८५ करोडको कारोबार

मंगलबार नेप्से परिसूचक ११.२४ अंकले घटेर २७४८.९६ को विन्दुमा सीमित भएको छ।

तोलामा २ हजार ४०० रुपैयाँले घट्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला १ लाख ६२ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ।

कञ्चनजंघा पर्यटक बढे, होटल व्यवसाय चलायमान

कञ्चनजंघा भ्रमणमा आन्तरिक पर्यटकको संख्या पनि बढिरहेको छ। दशैँतिहारको समयमा आन्तरिक पर्यटकको बाक्लो चहलपहल देखिएको छ।

धनुषामा तस्करबाट पैसा उठाउँछन् सशस्त्र र नेपाल प्रहरी, दुहबी नाका राजीव महासेठलाई सधैँ खुला

धनुषास्थित दुहबी नाकामा आवतजावत गर्ने साइकल, मोटरसाइकल तथा पिकअप भ्यानबाट पनि सशस्त्र र प्रहरीले पैसा असुल्छ। तर यो नाकाबाट सामान पास गराउने राजीव महासेठ खेपैपिच्छे पैसा तिर्दैनन्, मासिक बुझाउँछन्।

धितोपत्र बोर्ड अध्यक्ष नियुक्तिको मुद्दा विचाराधीन, सरकार नयाँ प्रक्रिया थाल्ने तयारीमा

धितोपत्र बोर्ड अध्यक्ष नियुक्ति प्रक्रिया अघिल्लो सरकारले गत फागुनमा शुरू गरे पनि असारमा अवरुद्ध भएपछि मुद्दा सर्वोच्च पुगेको छ। वर्तमान सरकार उक्त विवादित प्रक्रियाको साटो नयाँ प्रक्रियाको तयारीमा छ।

नेप्से परिसूचकसँगै बढ्यो कारोबार रकम

सोमबार नेप्से परिसूचक २२ अंकले बढेर २७६० को विन्दुमा कायम भएको छ भने ११ अर्ब ३१ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

आन्तरिक लेखा परीक्षणमा देखियो संघ र प्रदेशको साढे २१ अर्ब बेरुजु

‘केन्द्रीय लेखाको एकीकृत वित्तीय विवरण’अनुसार संघ तथा प्रदेश सरकारको गत आर्थिक वर्ष २०८०/८१ मा आन्तरिक लेखा परीक्षणबाट कायम भएको बेरुजु रकम २१ अर्ब ५१ करोड ९६ लाख रुपैयाँ छ।