AnonymousUser

Logout

चाडपर्व लक्षित बजारमा आर्थिक मन्दीको मारः व्यापार घट्ने अनुमानमा आधाले आयात कटौती

बहुसंख्यक नेपालीले मनाउने चाडपर्व तीजदेखि छठसम्मको व्यापारले वर्षभरि धानिने गरेका व्यापारीहरू यसवर्ष भने आर्थिक मन्दीको मार खेपिरहेका छन्। अघिल्लो वर्षको तुलनामा आधाजति आयात घटाएको उनीहरू बताउँछन्।

लोमान्थाङमा सामूहिक आलुखेती, बारीबाटै बिक्री हुन्छ आलु

लोमान्थाङमा उत्पादन भएको आलु जोमसोम, कागबेनी, मुक्तिनाथ, बेनी, बागलुङ, पोखरा र काठमाडौँसम्म पुग्ने हुने गरेको छ। व्यापारीले बरीमै आएर आलु खरिद गर्ने गरेका छन्। 

१४.२ किलोभन्दा बढीका सिलिन्डरमा ग्यास भरे उद्योगको कारोबार ३ महिना निलम्बन

केही उद्योगले १४.२ किलोभन्दा बढी क्षमताका सिलिन्डरमा एलपी ग्यास भरी बिक्री गरेको पाइएपछि निगमले त्यस्तो कार्य तुरुन्त बन्द गर्न निर्देशन दिएको छ।

साउन र भदौमा ५ अर्ब ४३ करोड रुपैयाँको विद्युत् निर्यात

दुई महिनाको समग्र औसत विद्युत् बिक्री दर प्रतियुनिट १० रुपैयाँ ३७ पैसा रहेको प्राधिकरणको भनाइ छ।

कर्जा सुरक्षा कोषले अर्थतन्त्रको कुचक्रलाई बदल्न भूमिका खेल्नुपर्छ : अर्थमन्त्री

अर्थमन्त्री महतले पर्यटक आगमन बढिरहेको, विदेशी मुद्रा सञ्चिति, विप्रेषण प्रवाह बढिरहेको बताउँदै अर्थतन्त्रमा ‘रिर्सोस’ आइरहेको बताए।

नेप्से ४४.३४ अंकले बढ्यो, जलविद्युत् र वित्त कम्पनीमा लगानीकर्ताको आकर्षण

बिहीबार चार वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।

अर्थसचिव भन्छन्– अर्थतन्त्रका चुनौती सामना गर्न सकिन्छ

वित्त नीति र मौद्रिक नीतिको समन्वयात्मक कार्यान्वयनबाट अर्थतन्त्रमा सकारात्मक नतिजा प्राप्त गर्न सकिने अर्थसचिव डा. कृष्णहरि पुष्करको भनाइ छ।

आहा! मनै लोभ्याउने फुङफुङ्‌गे झरना

फुङफुङ्‌गे झरना नजिकै लिम्बूबस्ती छ। पर्यटकका लागि त्यहाँका स्थानीयले होमस्टेसमेत सञ्चालनमा ल्याएका छन्। त्यसैले झरना उनीहरूको आन्दानीको स्रोत पनि बनेको छ।

नेपालको आर्थिक वृद्धिदर यस वर्ष १.९ र आगामी वर्ष ४.३ प्रतिशत रहने एडीबीको अनुमान

आर्थिक वृद्धिदर बढिरहेको र मूल्यवृद्धि सन्तुलनमा रहेको देखिए पनि नेपालमा जोखिम भने अझै बाँकी रहेको एडीबीका प्रमुख अर्थशास्त्री जान हनसेनले बताएका छन्।

नेपालबाट हस्तकलाका सामग्री ८० देशमा निर्यात

हस्तकला क्षेत्रमा पिछडिएका वर्ग र महिलाहरूको सहभागिता धेरै रहेको छ।

अरुण तेस्रो आयोजनामा मुआब्जा विवाद, ३ सातादेखि निर्माण ठप्प 

अरुण तेस्रो प्रवेशमार्गको छ्याङकुटी–दिदिङ पुखुवा सडकखण्डको मुआब्जा माग गर्दै स्थानीय आन्दोलित भएका छन्। उनीहरूको अवरोधका कारण विद्युत्‌गृहस्थल र प्रवेशमार्गको काम ठप्प छ। 

रत्नपार्क–सूर्यविनायक द्रुत बस सेवा सञ्चालन हुने भएपछि उत्साहित यात्रु

सूर्यविनायकदेखि रत्नपार्कसम्म द्रुत गतिमा बस चल्ने भएपछि यो रुटमा दैनिकजसो यात्रा गर्ने यात्रुहरू उत्साहित भएका छन्। तर, यो सेवा दीर्घकालीन हुने हो या होइन भन्ने चिन्ता उनीहरूमा छ।

आर्थिक रूपान्तरणका लागि देशभित्र र बाहिर रहेका नेपालीको सहभागिता आवश्यक: अर्थमन्त्री

अर्थमन्त्री डा.प्रकाशशरण महतले मुलुकको आर्थिक रूपान्तरणमा सहभागि हुने अभियानलाई पूर्ण आत्मविश्वासका साथ सबै पक्ष लाग्नुको विकल्प नभएको बताए।

कम्पनीले ४० लाख बक्यौता नतिरेपछि पशुपति क्षेत्रभित्रको पार्किङ सम्झौता रद्द

कम्पनीमाथि राजस्व अनुसन्धान विभागले पनि अनुसन्धान गरिरहेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ।

दोहोरो अंकले बढेको नेप्सेमा १ अर्बको कारोबार

होटल तथा पर्यटन र व्यापार समूहको उपसूचक घटेको छ भने अरू सबै समूहको उपसूचक बढेको छ।

पर्यटकीय गन्तव्य बन्दै भोजपुरको महभिर झरना

मध्यपहाडी राजमार्ग नजिकै रहेको महभिर झरनासम्म पुग्ने बाटोको विस्तारसँगै अन्य पूर्वाधार पनि निर्माण गरिएको छ। सडकको सहज पहुँच भएपछि पर्यटक आगमन बढेको छ।

म्याद गुज्रिएका मिठाइ बेच्ने पसललाई २ लाख जरिबाना

खान नमिल्ने गरी बिग्रिएको दूधबरी बेचेको गुनासोपछि काठमाडौँ महानगरले अनुगमन गरी टिपटप समोसा पसललाई २ लाख रुपैयाँ जरिबाना तिराएको छ।

राजस्व चुहावटबारे अध्ययन गर्न कार्यदल गठन

राजस्व चुहावटको प्रवृत्ति विश्लेषण तथा नियन्त्रणको ठोस उपायसहितको कार्ययोजना एक हप्ताभित्र पेस गर्न राजस्व सचिवको संयोजकत्वमा कार्यदल गठन गरेको छ।

सरकारको अकर्मण्यताका कारण मूल्यवृद्धि उच्च भएको पूर्वअर्थमन्त्री खतिवडाको आरोप

पूर्वअर्थमन्त्री युवराज खतिवडाले सरकारको अकर्मण्यताका कारण बजारमा मूल्यवृद्धि अनियन्त्रित भएको बताएका छन्।

साउनमा चालु खाता १२ अर्ब ९९ करोड रुपैयाँले बचतमा, भित्रियो १ खर्ब १६ अर्ब रेमिट्यान्स

साउनमा रेमिट्यान्स २५.८ प्रतिशतले वृद्धि भई १ खर्ब १६ अर्ब २ करोड रुपैयाँ भित्रिएको छ।