AnonymousUser

Logout

विद्युत् विधेयकमा ६११ वटा संशोधन प्रस्ताव, विज्ञहरू भन्छन्– भारतको हित हुने प्रावधान राखियो

प्रतिनिधिसभाको पूर्वाधार विकास समितिमा पुगेको विद्युत् विधेयक–२०८० मा राखिएको जलाशययुक्त आयोजनाको पानी बाँडफाँट र ठूला आयोजना बिनाप्रतिस्पर्धा विदेशीलाई दिने प्रावधानमा विज्ञले समेत प्रश्न उठाएका छन्।

बैंकिङ क्षेत्रमाथिको अराजकता नरोकिए कर्जा प्रवाह बिथोलिन्छ : गभर्नर

राजनीतिक रूपमा व्यक्तिगत उद्देश्य परिपूर्ति गरी बैंकिङ क्षेत्र र नियमन निकायलाई कमजोर बनाउने गरी आक्रमण भइरहेको राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको भनाइ थियो।

नेप्से दोहोरो अंकले घट्यो, २ अर्बको कारोबार

आइतबार नेप्से परिसूचक ११.७८ अंकले घटेर १९६०.३० को विन्दुमा कायम भएको छ।

टिम्स कार्ड: जारी भयो, कार्यान्वयनमा समस्या

टिम्स कार्ड कार्यान्वयनमा आए पनि थुप्रै पर्यटक गाइडबिना पदयात्रामा निस्किँदा हराउने तथा ज्यान गुमाउने गरेको पाइएको छ। 

२ परियोजनालाई २६ अर्ब ५१ करोड ऋण दिने विश्व बैंकको निर्णय

विश्व बैंकले नेपालका दुई परियोजनाका लागि करिब २६ अर्ब ५१ करोड रुपैयाँ बराबरको ऋण दिने भएको छ।

नेप्से २८.६८ अंकले घटेर १९७२ को विन्दुमा सीमित

बिहीबार कुल ७४ लाख ४६ हजार ९९१ कित्ता शेयर किनबेच हुँदा दुई अर्ब ५९ करोड ८७ लाख ३७ हजार २२८ रुपैयाँको कारोबार भएको छ।

काठमाडौँ महानगरमा २ लाख करदाताले तिर्दैनन् कर, बहाल कर नतिर्ने धेरै

दर्ता प्रक्रियामा आएका तर नियमित कर नबुझाउने करदाताबाट दुई अर्ब बक्यौता असुल गर्न बाँकी छ। उक्त रकम १२ वर्षदेखिको रहेको महानगरले जनाएको छ।  

हुण्डी कारोबारमा संलग्न अभियोगमा चिनियाँ नागरिक पक्राउ

पक्राउ परेका चिनियाँ नागरिक जियायुबाट १२ लाख रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ।

मोरङका घरेलु उद्योगमा ३ लाखलाई रोजगारी

साना तथा घरेलु उद्योग महासंघअन्तर्गत मोरङ जिल्लामा सञ्चालित ३० हजारभन्दा बढी उद्योगमा तीन लाखले रोजगारी पाएका छन्।

२ हजार अंकमा रोकियो शेयर बजार, २ अर्ब ३ करोडको कारोबार

बुधबार नेप्से परिसूचक ०.८७ अंकले घटेर २०००.७७ को विन्दुमा कायम भएको हो।

विद्युत् प्राधिकरणको नाफा १५ अर्ब ३६ करोड

प्राधिकरणको मुख्य आम्दानी र खर्च क्रमशः विद्युत् बिक्री र खरिद तथा आयोजनाहरूमा हुने गरेको छ।

दुई हजार विन्दुभन्दा माथि उक्लियो नेप्से परिसूचक

मंगलबार बोटलर्स नेपाल बालाजु र बीपीडब्ल्यू लघुवित्तको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।

नेपाली बैंकलाई कुनै हालतमा डुब्न दिँदैनौँ : गभर्नर

गभर्नर अधिकारीले राष्ट्र बैंकले लिएका नीति बैंकिङ क्षेत्रलाई बलियो बनाउने किसिमका रहेको भन्दै पारदर्शी रूपमा काम गरिरहेका बैंक तथा वित्तीय संस्थालाई डुब्न नदिने बताए।

विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि फागुन २१ गतेदेखि छलफल

अर्थमन्त्री महतले प्रतिनिधिसभामा प्रस्तुत गरेको आर्थिक वर्ष २०८१/८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि फागुन २१ गतेदेखि छलफल हुने भएको छ।

७० लाख बराबरको लत्ताकपडासहित ट्रक नियन्त्रणमा

शंकास्पद बिलबीजक भएको ७० लाख रुपैयाँ बराबरको लत्ताकपडा र ट्रक सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ।

गण्डकीमा ६ वर्षमा थपिए ३५ हजार साना उद्योग

‘एक स्थानीय तह, एक उद्योग ग्राम’ अन्तर्गत गण्डकी प्रदेशका २९ स्थानीय तहमा पूर्वाधार निर्माणको काम भइरहेको छ।

नेपालको ‘प्लाइउड’ रोक्ने भारतीय नीतिले उद्योगी चिन्तित

भारतले आईएसओ प्रमाणित नभएका नेपाली प्लाइउडलाई यही फेब्रुअरी २८ तारिखदेखि आफ्नो मुलुकभित्र आयात हुन नदिने जनाउँदै आएको छ।

दुई हजार विन्दुभन्दा तल ओर्लियो नेप्से परिसूचक

गत मंसिर अन्तिम साताको कारोबारयता आइतबार पहिलोपटक नेप्से परिसूचक दुई हजारको बिन्दुभन्दा तल झरेको हो।

बजेट अभावमा रोकिए ३ जिल्लाका ४ सडक

सडक डिभिजन कार्यालय बागलुङको कार्यक्षेत्रमा रहेका तीन जिल्लाका चार ठूला सडक कालोपत्र गर्ने योजना बजेट अभावमा रोकिएको छ।  

नेप्सेमा उच्च अंकको गिरावट

कारोबार भएका कुल १३ उपसमूहमध्ये बिहीबार दुई उपसमूहको शेयर मूल्यमा वृद्धि हुँदा ११ उपसमूहको शेयर मूल्यमा भने गिरावट आएको छ।