AnonymousUser

Logout

नेप्से परिसूचक ६.२४ अंकले घट्यो, ३ अर्ब ६३ करोडको कारोबार

बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेड र सर्वोत्तम सिमेन्ट लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।

प्रतितोला ७०० रुपैयाँले बढ्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाला सुन प्रतितोला एक लाख २५ हजार २०० मा कारोबार भइरहेको छ।

लघुवित्तका ऋणी: आशा बोकेर काठमाडौँ आए, आश्वासन बोकेर फर्किंदै

एक महिनाअघि आन्दोलन गर्न काठमाडौँ आएका लघुवित्त ऋणीहरू सरकारसँगको सहमतिपछि घर फर्किन थालेका छन्। आफूहरूले लिएको ऋण मिनाहाको आशा बोकेर आएका उनीहरू फर्किंदा समस्या समाधान हुनेमा ढुक्क छैनन्।

नेप्सेमा सामान्य सुधार, ४ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट

गुर्खाज फाइनान्स, सप्तकोशी डेभलपमेन्ट बैंक, पिपुल्स पावर र धौलागिरि लघुवित्तको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।

समयमै ऋण चुक्ता गर्न सहकारीका ऋणीहरूलाई काठमाडौँ महानगरको अपिल

महानगरपालिकाको सहकारी विभागले सार्वजनिक सूचना जारी गर्दै सहकारीबाट लिएको सावाँ र ब्याज समयमै नतिर्ने सदस्यलाई कानूनी कारबाही गर्ने चेतावनी दिएको छ। 

नेप्से परिसूचकसँगै घट्यो कारोबार रकम

आइतबार ८४ कम्पनीको शेयर मूल्य बढ्दा १५० को घटेको छ भने १० कम्पनीको स्थिर रहेको छ।

बेसार प्रवर्द्धन गर्दै माङसेबुङ: उत्पादन र बजारीकरणका लागि १३ बुँदे सम्झौता 

सम्झौतामार्फत बेसारको उत्पादन र बजारीकरणको सुनिश्चित गरिएको छ। कृषि उद्यमशीलता तथा बेसारखेती अभिमुखीकरण तालिम दिएर किसानलाई बेसारको बीउसमेत प्रदान गिरएको छ।

पेट्रोल-डिजेलको मूल्य घट्यो

आयल निगमले पेट्रोल, डिजेल तथा मट्टितेलको मूल्य घटाएको छ।

लघुवित्त क्षेत्रका समस्याबारे अध्ययन गर्न अर्थले बनायो ७ सदस्यीय कार्यदल

कार्यदललाई लघुवित्तविरुद्ध आन्दोलनरत पक्षका मागबारे स्थलगत अध्ययन गरी समाधानका विकल्पसहित काम शुरू गरेको ६० दिनभित्र प्रतिवेदन पेस गर्न भनिएको छ।

सरकार र लघुवित्तविरुद्ध आन्दोलनरत पक्षबीच ६ बुँदे सहमति

लघुवित्त तथा वित्तीय शोषणविरुद्ध संघर्ष समिति र सरकारबीच ६ बुँदे सहमति भएसँगै आन्दोलनका कार्यक्रमहरू स्थगन हुने भएका छन्।

सुनको मूल्यमा सामान्य गिरावट, चाँदीको स्थिर

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ४०० रुपैयाँ घटेर एक लाख २५ हजार ४०० कायम भएको छ।

लघुवित्त पीडितसँगको वार्ता सहमति नजिक, शुक्रबार पुन: बस्ने

पीडितका माग सम्बोधनका लागि नेपाल राष्ट्र बैंकलगायत निकायबाट हालसम्म भएका पहल र सम्बोधन गर्न सकिने जायज मागबारे छलफलपछि दुवैपक्ष सहमति नजिक पुगेका छन्।

नेप्से परिसूचक दोहोरो अंकले घट्यो, ३ अर्ब ९४ करोडको कारोबार

बिहीबार नेप्से परिसूचक २७.८४ अंकले घटेर २०८०.८७ को विन्दुमा कायम भएको छ।

प्रतितोला १ लाख २५ हजार ८०० पुग्यो सुनको मूल्य 

अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्यमा भएको सामान्य गिरावटसँगै त्यसको असर नेपाली बजारमा पनि देखिएको महासंघले जनाएको छ।

अर्थ मन्त्रालयले लघुवित्त संघर्ष समितिलाई वार्तामा बोलायो 

अर्थमन्त्री वर्षमान पुनको निर्देशनमा मन्त्रालयले शुक्रबार अपराह्न २ बजे लघुवित्त पीडितका प्रतिनिधिलाई वार्ताका लागि मन्त्रालयमा बोलाएको हो।

अर्थतन्त्रसँग सम्बन्धित विषयमा सहकार्य गर्न सेजन र त्रिवीको अर्थशास्त्र विभागबीच सम्झाैता

बौद्धिक, प्राज्ञिक एवम् अनुसन्धानात्मक कार्यमा सहकार्य सँगै तथ्यमा आधारित नीति निर्माणका लागि पहलकदमी गर्ने र सम्बन्धित पक्षलाई सुझाव दिने सम्झौतापत्रमा उल्लेख छ।

शेयर बजारमा २.४८ अंकको सामान्य गिरावट, चार अर्ब २४ करोडको कारोबार

बुधबार नेप्से परिसूचक २.४८ अंकले घटेर २१०८.७२ अंकमा कायम भएको छ।

घट्यो सुनचाँदीको मूल्य

अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्यमा भएको सामान्य गिरावटसँगै त्यसको असर नेपाली बजारमा पनि देखिएको छ।

शेयर बजारमा उच्च अंकको वृद्धि, नेप्सेले नाघ्यो २१ सयको विन्दु

पाँच वटा लघुवित्त कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।

कफीखेतीमा इलामका किसान: भन्छन्– बजार र मूल्यको समस्या छैन

माङसेबुङ गाउँपालिका–१ का गजुरमुखी, नाङरुङ, तोभाङ र वडा नं २ का इभाङ, डाँडागाउँ, काब्राबोटे गाउँका ३५० जना किसानले व्यावसायिक कफीखेती गर्दै आएका छन्।