AnonymousUser

Logout

मानव बेचबिखन मुद्दाका फरार प्रतिवादी ३२ वर्षपछि पक्राउ

पीडित महिलालाई ब्रुनाई पठाइदिने भनी झुक्याएर भारतमा लगेर १० हजार भारुमा बेचेका थिए।

साफ यू–१९ महिला च्याम्पियनसिप: अनुभवी खेलाडीलाई दोहोर्‍याउँदै नेपाली टोली घोषणा

टोलीमा गत वर्ष ढाकामै आयोजना भएको यू–१७ साफ खेलेका अधिकांश खेलाडी दोहोरिएका छन्।

उत्तर–दक्षिण राजमार्गको काम सरकारको प्राथमिकतामा

यी राजमार्गले व्यापारिक र त्रिदेशीय सम्बन्ध पनि जोड्ने भएकाले उच्च प्राथमिकतामा राखिने भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाले बताए।

एपीएफविरुद्ध मधेशको पहिलो जित

बिहीबार सम्पन्न खेलमा मधेशले एपीएफलाई ५ विकेटले पराजित गरेको हो। 

लगातार दोस्रो दिन ओराल्यो लाग्यो शेयर बजार

बुधबार दोहोरो अंकले घटेको शेयर बजार परिसूचक नेप्से बिहीबार ७.२४ अंकले घटेको छ।

मौसमी कामदार कोरिया पठाउने सम्झौताः स्थानीय र संघ सरकारबीच किचलो 

मौसमी कामदार कोरिया पठाउन दक्षिण कोरियाको कम्पनीसँग स्थानीय तहले सम्झौता गरेपछि स्थानीय र संघीय सरकारबीच अधिकार क्षेत्रको विषयमा द्वन्द्व देखिएको छ। 

रवि मिश्रको एकल कार्टुन प्रदर्शनी (तस्वीरहरू)

पछिल्लो पाँच वर्षका सामाजिक, राजनीतिक घटनाक्रममाथि व्यंग्य कसिएका कार्टुन प्रदर्शनीमा राखिएका छन्।

लुक्लामा हवाई सेवा लिने पर्यटक बढे

सन् २०२३ को ‘अफ सिजन’मा खुम्बु भ्रमण गर्ने विदेशीको संख्या बढेकाले हवाई सेवा प्रयोग गर्नेको संख्यामा पनि वृद्धि भएको हो।

पाकिस्तानले गर्‍यो इरानमाथि जवाफी हमला, दुई देशबीच तनाव बढ्नुको यस्तो छ कारण

इरानले पाकिस्तानमा मंगलबार राति त्यहाँको विद्रोही समूह जैश अल–अदलविरुद्ध आक्रमण गरेको पुष्टि गरेपछि उक्त आक्रमण भएको हो।

माघ तेस्रो सातादेखि उत्पादन शुरू गर्ने हेटौँडा सिमेन्टको योजना

उद्योगलाई नियमित उत्पादन शुरू गर्न करिब तीन हजार मेट्रिक टन कोइला आवश्यक पर्छ। अहिले उद्योगको भण्डारणमा करिब ६०० मेट्रिक टन मात्रै कोइला छ।

प्रधानमन्त्री कप: लयमा फर्कियो आर्मी, कोशी ९ विकेटले पराजित

माथिल्लो मूलपानीमा टस हारेर पहिला ब्याटिङ थालेको कोशीले २४.४ ओभरमा सबै विकेट गुमाउँदै ८८ रन बनाएको थियो।

आगामी १२ वर्षमा २८ हजार मेगावाट विद्युत् उत्पादन सम्भव छ: ऊर्जामन्त्री

लगानीकर्तालाई सहज वातावरण बनाउनेतर्फ सरकार अग्रसर रहेको ऊर्जामन्त्री बस्नेतको दाबी छ।

ज्यान मार्ने धम्की दिँदै १५ लाख फिरौती मागेको अभियोगमा ३ जना पक्राउ

भरतपुर–१ मा व्यापार गर्ने करन गुप्तालाई अपरिचित नम्बरबाट फोन गरी धम्क्याएर १५ लाख मागेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

डेभ वाट्मोरले देखेका नेपाली क्रिकेटका भविष्य अर्थात् अर्जुन कुमाल

आमाले डाक्टर वा इन्जिनियर बनाउने सपना देखिरहँदा अर्जुनका बुवाले भने क्रिकेटको ब्याट किनिदिएका थिए। १५ वर्षकै उमेरमा राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा राखेका डेभ वाट्मोर उनलाई ‘नेपालको भविष्य’ बताउँथे।

भक्तपुरमा शुरू भयो मल्लकालीन ङालाकेगु जात्रा 

नेपाल भाषामा ङालाकेगु भनिने मल्लकालीन प्रख्यात नवर्दुगा नाचको थालनी भक्तपुरका राजा भुवन मल्लले प्रचलनमा ल्याएका हुन्।

एकैवर्ष लोकसेवाको ५ परीक्षामा उत्तीर्ण भइन् मनीषा

जाँगर हुनेका लागि नेपालमा नै प्रशस्त अवसर रहेको मनीषा बताउँछिन्। तर, कामलाई सानोठूलो मान्न नहुने उनको भनाइ छ।

गुल्मीका वन्यजन्तु पीडितले २ वर्षदेखि पाएनन् राहत

वन्यजन्तुको आक्रमणबाट हुने अंगभंग एवं मानवीय क्षति, पशुधन, घर/गोठ र खाद्यान्न बालीको क्षतिबापत सरकारले किसानलाई राहत दिनुपर्ने व्यवस्था छ।

दोस्रो सुपर ओभरमा अफगानिस्तानमाथि भारतको जित

भारतले कप्तान रोहित शर्मा र रिंकु सिंहको उत्कृष्ट इनिङ्समा अफगानिस्तानलाई २१३ रनको विशाल लक्ष्य दिएको थियो। अफगानिस्तानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २१२ रन बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो।

बनेपा–९ का वडाध्यक्ष १५ लाख घुससहित पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले काभ्रेको बनेपा नगरपालिका– ९ का वडाध्यक्ष नृपेश वादेलाई १५ लाख रुपैयाँ घुससहित भक्तपुरको गठ्ठाघरबाट पक्राउ गरेको छ। 

नेपालमा शहरीकरण: आधिकारिक स्थिति र वास्तविकता

सन् २०२१ को जनगणनाअनुसार नेपालको कुल जनसंख्याको ६६ प्रतिशत मानिस शहरी क्षेत्रमा बसोबास गर्छन्। सो तथ्य बढाइचढाइपूर्ण हो भन्ने हाम्रो निष्कर्ष छ।